Comments Add Comment

राजस्व लक्ष्य

List Grid
महत्वकांक्षी राजस्व लक्ष्य भेट्टाउन हम्मेहम्मे

६ जेठ, काठमाडौं । महत्वकांक्षी राजस्व संकलनको लक्ष्य राखेको सरकार चालु आर्थिक वर्ष २०७५/७६ को १० महिना (साउन–वैशाख) सकिदासम्म लक्ष्यको ८७ प्रतिशत मात्र राजस्व संकलन गर्न सफल भएको छ । अर्थ मन्त्रालयको तथ्यांक अनुसार बैशाखसम्म ६ खर्ब ४८ अर्ब ६६ करोड राजस्व संकलन भएको छ । सरकारले वैशाखसम्म ७ खर्ब ४५ अर्ब रुपैयाँ राजस्व संकलनको […]