Comments Add Comment

राजेन्द्र पोखरेल

List Grid
राजा राजेन्द्रको ‘आमा जननी’ सार्वजनिक

हाँस्यव्यङग्यको क्षेत्रमा अब्बल मानिने कलाकार राजा राजेन्द्र पोखरेलले ‘आमा जननी मेरी माता’ बोलको गीत सार्वजनिक गरेका छन् । मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिनको अवसर पारेर आमाहरुको सम्मानस्वरुप उनले यो गीत सार्वजनिक गरेका हुन् । सार्वजनिक लिरिकल भिडियोमा लिफ आर्ट मार्फत आमा र सन्ताननको सम्बन्धलाई मनछुने तरिकाले प्रस्तुत गरिएको छ । सार्वजनिक गीतमा शब्द, […]