Comments Add Comment

राधिका थपलिया

List Grid
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा थपलिया

२३ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी सहसचिव डा‍. राधिका थपलियालाई दिएको छ । मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी अर्को निर्णय नहुन्जेलसम्मका लागि डा. थपलियालाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । गत १७ असारमा कार्यकारी निर्देशक रहेका रमेशकुमार पोखरेलले राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भने भइसकेको छैन […]