Comments Add Comment

रानीपोखारी

List Grid
पानी भर्ने चरणमा आइपुग्यो रानीपोखरी

१० जेठ, काठमाडौं । लकडाउनकै बीचमा पनि ऐतिहासिक तथा पुरातात्विक महत्वको रानीपोखारीको पुनर्निर्माणको काम चलिरहेको छ । कामदारलाई कार्यस्थलसम्म ल्याउन समस्या हुँदा पहिलेको गतिमा काम भइरहेको छैन । तर, अबको करिब २ हप्ताभित्र मन्दिरबाहेक पोखरी पुनर्निर्माणको काम सकाउने लक्ष्य रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ । त्यसपछि रानीपोखरीमा पानी भर्ने काम सुरु हुने प्राधिकरणका पुरातत्व […]