Comments Add Comment

रामचन्द्र पौडेल

List Grid
रामचन्द्र पौडेल तर्क : जोशीको नियुक्ति संसदीय समितिले रोक्न सक्दैन

१५ साउन, पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्तावित प्रधानन्यायधीश दीपकराज जोशीलाई संसदीय समितिले रोक्न नसक्ने बताएका छन् । तनहुँको दमौलीमा कांग्रेसले गरेको विरोध कार्यक्रममा उनले संवैधानिक परिषद्ले सिफारिस गरिसकेकोले संसदीय समितिले जोशीलाई प्रधानन्यायाधीश बन्नबाट रोक्न नसक्ने बताएका हुन् । जोशीको शैक्षिक प्रमाणपत्र देखाएर उनको पद धरापमा पार्ने काम भएको भन्दै पौडेलले प्रश्न […]

जोशीको नियुक्ति संसदीय समितिले रोक्न सक्दैन : रामचन्द्र पौडेल

१५ साउन, पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्तावित प्रधानन्यायधीश दीपकराज जोशीलाई संसदीय समितिले रोक्न नसक्ने बताएका छन् । तनहुँको दमौलीमा कांग्रेसले गरेको विरोध कार्यक्रममा उनले संवैधानिक परिषद्ले सिफारिस गरिसकेकोले संसदीय समितिले जोशीलाई प्रधानन्यायाधीश बन्नबाट रोक्न नसक्ने बताएका हुन् । जोशीको शैक्षिक प्रमाणपत्र देखाएर उनको पद धरापमा पार्ने काम भएको भन्दै पौडेलले प्रश्न […]

जथाभावी नबोल्न ओलीलाई रामचन्द्र पौडेलको चेतावनी

७ साउन, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जथाभावी नबोल्न चेतावनी दिएको छ । विपक्षीलाई जथाभावी आरोप लगाएर सरकार चोखिन नसक्ने कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । नेपाल महिला संघले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पौडेलले भने, ‘प्रधानमन्त्री धेरै अत्तालिएर एजेण्डा विना कांग्रेसले आन्दोलन गर्‍यो जथाभावी आरोप लगाएर मात्र […]

पौडेल समूहको भेलामा कृष्ण सिटौला अनुपस्थित

३२ असार, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेलामा कृष्ण सिटौला अनुपस्थित भएका छन् । पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गर्नुपर्ने साझा धारणा बनाउन पौडेलले भेला बोलाएका थिए । बसुन्धारास्थित एक पार्टी प्यालेसमा भएको भेलामा सिटौला अनुपस्थित रहे । सिटौलाले डाक्टरसँग समय मिलाएकाले आफू आउन नसक्ने सन्देश पठाएका थिए । तर, भेला […]

रामचन्द्र पौडेलको आरोप-पार्टीमा निरंकुशता हावी भयो

३१ वैशाख, सुर्खेत । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टहरु मिलेकाले चुनाव हारियो भन्नु हास्यास्पद तर्क भएको बताएका छन् । तरुण दलको कर्णाली प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै पौडेलले पार्टीमा निरंकुशता र स्वेच्छाचारीता बढेको आरोप लगाएका छन् । उनले भने, हाम्रै कारण कांग्रेस हारेको हो, त्यसको समीक्षा हुनुपर्छ । सरकारमा हुँदा राम्रो निर्णय र काम […]

पौडेलको प्रश्न : विरालोलाई कुटेको देख्ने तर, बिरालोले भण्डार रित्याएको नदेख्ने ?

१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफ्नो लिखित प्रस्तावको बचाउ गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षले गलत संस्कार सुरु गरेको भन्दै आलोचना गरेपछि पौडेलले स्पष्टिकरण दिएका हुन् । शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा पौडेलले आफ्नो आलोचना गर्नेहरुलाई ‘विरालोलाई कुटेको देख्ने तर, बिरालोले भण्डार रित्याएको नदेख्ने भनी प्रश्न गरे । पौडेलले १३ […]

देउवालाई पौडेलको प्रश्न : जनताले तपाईलाई पूज्छन् कि गणेशमानलाई ?

१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफ्नो लिखित प्रस्तावको बचाउ गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षले गलत संस्कार सुरु गरेको भन्दै आलोचना गरेपछि पौडेलले स्पष्टिकरण दिएका हुन् । शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा पौडेलले आफ्नो आलोचना गर्नेहरुलाई ‘विरालोलाई कुटेको देख्ने तर, बिरालोले भण्डार रित्याएको नदेख्ने भनी प्रश्न गरे । पौडेलले १३ […]

रामचन्द्र पौडेलले भने- आत्महत्या गरौं झै लाग्छ त्यसै भनेको होइन

४ बैशाख, पोखरा । कांग्रेस नेता रामचन्द्र पौडेलले २० फागुन २०७२ मा खुलामञ्चमा उभिएर भनेका थिए, साथीहरु कहिलेकाहीँ त मलाई आत्महत्या गरौं झै लाग्छ ।‘ कांग्रेसको १३ औं महाधिवेशनको उद्घाटनका क्रममा पौडेलले राजनीति गर्नेहरु आलोचित भएको भन्दै आत्महत्या गरौं झै लागेको बताएका थिए । मंगलबार कास्की कांग्रेसको कार्यालयमा कार्यकर्ताको गुनासो सुनेपछि पौडेलले त्यो भाषण सम्झिए […]

कास्की पुगेर रामचन्द्र पौडेलले भने-मैले आत्महत्याको कुरा त्यसै गरेको होइन

४ बैशाख, पोखरा । कांग्रेस नेता रामचन्द्र पौडेलले २० फागुन २०७२ मा खुलामञ्चमा उभिएर भनेका थिए, साथीहरु कहिलेकाहीँ त मलाई आत्महत्या गरौं झै लाग्छ ।‘ कांग्रेसको १३ औं महाधिवेशनको उद्घाटनका क्रममा पौडेलले राजनीति गर्नेहरु आलोचित भएको भन्दै आत्महत्या गरौं झै लागेको बताएका थिए । मंगलबार कास्की कांग्रेसको कार्यालयमा कार्यकर्ताको गुनासो सुनेपछि पौडेलले त्यो भाषण सम्झिए […]

देउवाको आरोप : पौडेल पक्षले अन्तरघातीलाई कारबाही गर्न दिएनन्

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमाथि निर्वाचनमा अन्तरघात गर्नेहरुलाई कारबाही गर्न नदिएको आरोप लगाएका छन् । निर्वाचनमा अन्तरघात गर्नेहरुलाई पार्टीबाट निस्काशन नगरेसम्म अघि बढाउन सक्ने अवस्था नरहेको उनले बताए । प्रजातन्त्रवादी प्राध्यापक संघको कार्यक्रममा देउवाले अन्तरघातकै कारण पार्टीले ४० सिट गुमाउनु परेको बताए । साथै एमाले र […]

अन्तरघातीलाई पार्टीबाट निकाल्नुपर्छः देउवा

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमाथि निर्वाचनमा अन्तरघात गर्नेहरुलाई कारबाही गर्न नदिएको आरोप लगाएका छन् । निर्वाचनमा अन्तरघात गर्नेहरुलाई पार्टीबाट निस्काशन नगरेसम्म अघि बढाउन सक्ने अवस्था नरहेको उनले बताए । प्रजातन्त्रवादी प्राध्यापक संघको कार्यक्रममा देउवाले अन्तरघातकै कारण पार्टीले ४० सिट गुमाउनु परेको बताए । साथै एमाले र […]

पौडेलको प्रश्न : पार्टी सुधार गर्ने बेला भएन सभापतिज्यू ?

३० चैत, काभ्रे। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांगे्रसलाई सुधार गर्न जरुरी रहेको बताएका छन् । काभ्रेको बनेपामा भएको कार्यक्रममा पौडेलले पार्टी सुधार्न र विकृति अन्त्य गरी पार्टीलाई नया ढंगले चलाउन सभापति शेरबहादुर देउवा असक्षम भएको आरोप लगाए । ‘चुनावमा हार व्यहोरियो, बैठक भरी राम्राराम्रा कुरा आउँछन् पछि उनी ताल’ पौडेलले भने, पार्टी सुधार […]

रामचन्द्रको उद्घोष : प्रतिपक्षमै बसेर सरकारलाई घुँडा टेकाउने हो

३० फागुन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिपक्षमा बसेर नै सरकारलाई घुँडा टेकाउनुपर्ने बताएका छन् । पार्टीका प्रतिनिधिसभा र प्रदेशसभा सांसदका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उनले प्रतिपक्षमा प्रभावकारी भूमिका निर्वाह गरेर सरकारलाई जिम्मेवार बनाउनुपर्ने बताएका हुन् । ‘प्रतिपक्षीको भूमिकाबाटै सरकारको घुडा टेकाउने हो । कडा रूपमा लागौं, मेहेनत गर्नुपर्छ, सकिन्छ ‘ पौडेलले […]

उपनेता लिन देउवाले गरेको प्रस्ताव पौडेल समूहद्वारा अस्वीकार

२० फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा आफूलाई समर्थन गरे रामचन्द्र पौडेल समूहलाई उपनेता दिने प्रस्ताव राखेका छन् । तर, पौडेल समूहले देउवाको प्रस्ताव अस्वीकार गरेका छन् । कांग्रेस संसदीय दलको नेताका लागि आइतबार साँझ उम्मेदवारी दर्ताको समय तोकिएको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंह भिड्ने सभापति देउवासँग चुनाव लड्ने तयारीमा […]

गुटको बैठकमा पौडेलले भने- देउवाले छाडे म पनि तयार छु

२४ पुस, काठमाडौं । चुनावी हारको समिक्षा गर्न बसेको रामचन्द्र पौडेल समूहको बैठकमा पार्टी सभापति मात्र होइन, समूहकै शीर्ष नेताहरुको पनि आलोचना भएको छ । तर, नेता पौडेलले भने पार्टी सभापति शेरबहादुर देउवा तयार भएमात्र आफूले पनि नेतृत्व छाड्ने बताएका छन् । प्रदेश र प्रतिनिधिसभा चुनावमा नराम्रो हार व्यहोरेपछि कांग्रेसमा नेतृत्व हस्तान्तरणको बहस सुुरु भएको […]

तनहुँका दुवै क्षेत्रमा वाम गठबन्धन अगाडि, रामचन्द्र पौडेल एक हजार मतले पछाडि

२३ मंसिर, तनहुँ । तनहुँका दुवै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरुले अग्रता कायम गरिरहेका छन् । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल एमाले उम्मेदवार किसान श्रेष्ठभन्दा करिव ४ हजार मतले पछाडि परेका छन् । पछिल्लो सार्वजनिक मतपरिणाम अनुसार श्रेष्ठले १९ हजार २ सय ७७ मत ल्याएका छन् भने कांग्रेस […]

वाम गठबन्धनका कारण लोकतन्त्र खतरामाः देउवा

११ मंसिर, झापा । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनका कारण लोकतन्त्र खतरामा परेको बताएका छन् । सोमबार झापा क्षेत्र नम्बर ५ को गौरादहमा आयोजित नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्र्दै उनले कठिन संर्घष गरेर ल्याइएको लोकतन्त्रमा एकदलीय कम्युनिष्ट शासन लाद्न खोजिएको आरोप लगाएका हुन् । प्रधानमन्त्री देउवाले निरकुशंता ढालेर लोकतन्त्र ल्याए पनि […]

तनहुँमा कांग्रेस नेता रामचन्द्र पौडेल ‘रिस्क जोन’मा

१ कात्तिक, तनहुँ । कांग्रेसहरुको बलियो क्षेत्र मानिएको तनहुँको निर्वाचन क्षेत्र नं १ मा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल रिक्स जोनमा छन् । वामपन्थी गठवन्धनले पौडेललाई सकस पार्ने त देखिन्छ नै, स्वंय कांग्रेस तनहुँभित्र मच्चिएको हुण्डरीले गर्दा पौडेल असुरक्षित बन्दै गएको देखिएको छ । साविक ३ वटा निर्वाचन क्षेत्र रहेको तनहुँ अहिले २ वटा निर्वाचन […]

ललितपुरबाट थाले रामचन्द्रले देउवामाथि दबाब अभियान

२८ असार,काठमाडौं । दुवै चरणका स्थानीय चुनावमा पार्टीले नराम्रो पराजय भोग्नु परेको भन्दै नेपाली कांग्रेसभित्र रामचन्द्र पौडेल पक्षले सबै जिल्लामा कार्यकर्ता तहमा छलफल थालेको छ । पार्टी सभापति शेरवहादुर देउवाले चुनावी समिक्षा गर्न नचाहेपछि पौडेल पक्षले आफ्नो समूहको भेला आयोजना गर्न थालेको हो । मंगलबार ललितपुरबाट शुरु भएको चुनावी समिक्षा तथा दबाव अभियान सबै जिल्लामा […]

कांग्रेस बैठकमा रामचन्द्रको प्रश्नै–प्रश्न, सोधे – केका लागि सरकार ?

२१ जेठ, काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री किन र केका लागि हुने भन्ने प्रश्न गरेका छन् । निकै भावुकरुपमा प्रस्तुत भएका पौडेलले नेतृत्वको गलत निर्णयका कारण पार्टी स्थानीय तह चुनावमा पराजित भएको जिम्मा कसले लिने, संगठन कसले र कसरी चलाउने भन्ने प्रश्न गरेका थिए । कांग्रेसको छवि सुधार्दै लोकतान्त्रिक […]

कांग्रेस नेता पौडेलले भने- निर्वाचनका लागि प्रधानमन्त्री नै बाधक

१७ माघ, काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री प्रचण्ड नै निर्वाचनको बाधक देखिएको टिप्पणी गरेका छन् । मधेसी मोर्चाको सहमतिमा मात्रै निर्वाचनको मिति घोषणा गर्ने प्रधानमन्त्रीको अभिव्यक्तिले निर्वाचनको वातावरण बन्न नदिएको उनको आरोप छ । दक्षिण कोरिया भ्रमण पुरा गरी सोमबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै […]