Comments Add Comment

रामबहादुर थापा 'बादल'

List Grid
गृहमन्त्री बादल र यूएनएचसीआरका एशिया निर्देशकबीच भेटवार्ता

काठमाडौँ, ३० कात्तिक ।गृहमन्त्री रामबहादुर थापा’बादल’सँग नेपाल भ्रमणमा रहेका शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)का एशिया प्रशान्त क्षेत्र व्युरोका निर्देशक इन्द्रिका रातवत्तेले शुक्रबार शिष्टचार भेट गरेका छन् । गृहमन्त्रालयमा भएको सो भेटवार्ता नेपालमा रहेका भुटानी शरणार्थी, तिब्बती शरणार्थी र रोहिङ्यालगायतका शरणार्थीको विषयमा केन्द्रित रहेको थियो । भेटमा गृहमन्त्री थापाले नेपालमा रहेका शरणार्थीको पुनर्वास र […]

गृहमन्त्रीले गरे अध्यागमन कार्यालयको निरीक्षण

९ कात्तिक, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले शुक्रबार त्रिभुवन विमानस्थलस्थित अध्यागमन विभागको अनुगमन गरेका छन् । गृहसचिव प्रेमकुमार राईसहितको अधिकारी लिएर पुगेका थापाले विमानस्थलस्थित अध्यागमन कार्यालय, भन्सार कार्यालय, प्रहरी कार्यालयको अनुगमन निरीक्षण गरेका थिए । अनुगमनका क्रममा उनले विदेशी नागरिक नेपाल प्रवेश गर्दा पहिलोपटक अध्यागमनसँग ठोक्किने भएकोले यो क्षेत्रमा सुधार अनिवार्य रहेको बताए । […]

आईजीपी बर्खास्तको मागमा नेकपाका विद्यार्थी संगठनभित्र विवाद

१८ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनले निर्मला पन्त हत्या प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको बर्खास्ती माग गर्दै गृहमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएपछि विवाद उत्पन्न भएको छ । तत्कालिन एमाले निकट अनेरास्ववियु र माओवादी निकट अखिल क्रान्तिकारीभित्र विवाद भएको हो । दुई पार्टी एकीकरण भएपनि भातृ संगठन एकीकरण भएका छैनन् । […]

आईजीपी बर्खास्तको माग गरेपछि नेकपाका विद्यार्थी संगठनमा विवाद

१८ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनले निर्मला पन्त हत्या प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको बर्खास्ती माग गर्दै गृहमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएपछि विवाद उत्पन्न भएको छ । तत्कालिन एमाले निकट अनेरास्ववियु र माओवादी निकट अखिल क्रान्तिकारीभित्र विवाद भएको हो । दुई पार्टी एकीकरण भएपनि भातृ संगठन एकीकरण भएका छैनन् । […]

गृहमन्त्रीको गुनासो : गृह मन्त्रालयविरुद्ध घेरावन्दी भयो

१७ असोज, चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नो मन्त्रालयविरुद्ध घेराबन्दी भएको दाबी गरेका छन् । तस्कर, दलाल, भष्ट, गुण्डागर्दीविरुद्ध मन्त्रालयले मिसन चलाएकाले गृह मन्त्रालयविरुद्ध घेरावन्दी सुरु भएको उनले बताए । भरतपुरमा आयोजित लागु औषध निषेध, मदिरा नियन्त्रण र महिला तथा बालबालिका हिंसा न्यूनिकरणसम्वन्धी कार्यक्रममा गृहमन्त्री थापाले यो वा त्यो नाममा जनतालाई दुःख दिने, अपराध […]

गृह मन्त्रालयविरुद्ध घेरावन्दी भयोः गृहमन्त्री

१७ असोज, चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नो मन्त्रालयविरुद्ध घेराबन्दी भएको दाबी गरेका छन् । तस्कर, दलाल, भष्ट, गुण्डागर्दीविरुद्ध मन्त्रालयले मिसन चलाएकाले गृह मन्त्रालयविरुद्ध घेरावन्दी सुरु भएको उनले बताए । भरतपुरमा आयोजित लागु औषध निषेध, मदिरा नियन्त्रण र महिला तथा बालबालिका हिंसा न्यूनिकरणसम्वन्धी कार्यक्रममा गृहमन्त्री थापाले यो वा त्यो नाममा जनतालाई दुःख दिने, अपराध […]

निर्मलाको कपडा जलाइयो, मुचुल्कामा नक्कली औंठाछाप

१० असोज, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको मुचुल्कामा बाबुको ‘नक्कली’ औंठाछाप भेटिएको छ । साथै घटनास्थलमा बरामद भएको उनको कपडासमेत जलाएको पाइएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले स्वयंले संसदीय समितिमा यसको खुलासा गरेका हुन् । संसदको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा गृहमन्त्री बादलले भने, ‘लुगाहरु पनि जलाइएको रहेछ […]

गृहमन्त्रीको खुलासा : निर्मलाको कपडा जलाइयो, मुचुल्कामा बुबाको औंठाछाप नक्कली

१० असोज, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको मुचुल्कामा बाबुको ‘नक्कली’ औंठाछाप भेटिएको छ । साथै घटनास्थलमा बरामद भएको उनको कपडासमेत जलाएको पाइएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले स्वयंले संसदीय समितिमा यसको खुलासा गरेका हुन् । संसदको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा गृहमन्त्री बादलले भने, ‘लुगाहरु पनि जलाइएको रहेछ […]

नेकपामा प्रचण्डलाई बादलको चुनौती

७ असोज, काठमाडौं । नेकपाको सचिवालय बैठकले सार्वजनिक गरेको सातै प्रदेशका इञ्चार्ज, सह-इञ्चार्ज र अध्यक्ष र सचिवहरुको सूचीमा पूर्वमाओवादी घटकको उपस्थिति पूर्वएमालेको भन्दा कमजोर छ । तर, पूर्वमाओवादीभित्रबाट हेर्दा प्रचण्ड समूहको हाराहारीमै बादल समूहको प्रतिनिधित्व देखिएको छ । पूर्वमाओवादी नेताहरु प्रचण्ड र बादल एउटै गृहजिल्लाका बासिन्दा हुन् । उनीहरु माओवाद अिान्दोलनका पुराना सहयात्री हुन् । […]

अन्सारीका हत्यारालाई कारबाहीको दायरामा ल्याउँछौंः गृहमन्त्री थापा

४ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले सुनसरीका खुर्शिद अन्सारीका हत्यारालाई कारबाहीको दायरामा ल्याउने बताएका छन् । अन्सारीको घटनालाई आफूले गम्भीर रुपमा लिएको भन्दै गृहमन्त्री थापाले हत्यारालाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् । गृहमन्त्रालयमा नेपाल मुस्लिम इत्तेहाद संगठनका प्रतिनिधि मण्डलसँगको भेटमा गृहमन्त्री थापाले भने, ‘यो घटनालाई मैले गम्भीर रुपमा लिएको छु, अपराधी […]

गृहमन्त्री थाप भन्छन् : इन्टरनेटका कारण महिला हिंसा बढ्यो

१ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले मदिरा, लागूपदार्थ र इन्टरनेटको गलत प्रयोगका कारण महिला हिंसा बढेको बताएका छन् । सोमबार राष्ट्रिय मानवअिधकार आयोगका अध्यक्ष अनुपराज शर्मासहितका पदाधिकारीसँगको छलफलमा उनले महिला हिंसा न्युनीकरण गर्न सरकारले तिनको प्रयोगमा कडाई सुरु गरेको बताए । ‘मदिरा, लागुपदार्थ र इन्टरनेटको गलत प्रयोगका कारण महिला हिंसा र बलात्कारको घटना […]

मदिरा र इन्टरनेटका कारण महिला हिंसा बढ्यो : गृहमन्त्री थापा

१ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले मदिरा, लागूपदार्थ र इन्टरनेटको गलत प्रयोगका कारण महिला हिंसा बढेको बताएका छन् । सोमबार राष्ट्रिय मानवअिधकार आयोगका अध्यक्ष अनुपराज शर्मासहितका पदाधिकारीसँगको छलफलमा उनले महिला हिंसा न्युनीकरण गर्न सरकारले तिनको प्रयोगमा कडाई सुरु गरेको बताए । ‘मदिरा, लागुपदार्थ र इन्टरनेटको गलत प्रयोगका कारण महिला हिंसा र बलात्कारको घटना […]

प्रहरी निलम्बनका विषयमा गृहमन्त्री र आईजीपीको मत बाझियो

३१ भदौ, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानकर्ता ५ जना प्रहरी निलम्बन प्रकरणमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच मतान्तर देखिएको छ । अनुसन्धानमा खटिएका प्रहरीको ‘कमजोरी देखिए बरु जागिरबाटै बर्खास्त गरौं तर अनुसन्धान अधिकारीलाई नै निलम्बन गर्दा संगठनभित्र राम्रो सन्देश जाँदैन’ भन्ने आईजीपी खनालको मत […]

पाँच प्रहरीको निलम्बनमा गृहमन्त्री र आईजीपीको मत बाझियो

३१ भदौ, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानकर्ता ५ जना प्रहरी निलम्बन प्रकरणमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच मतान्तर देखिएको छ । अनुसन्धानमा खटिएका प्रहरीको ‘कमजोरी देखिए बरु जागिरबाटै बर्खास्त गरौं तर अनुसन्धान अधिकारीलाई नै निलम्बन गर्दा संगठनभित्र राम्रो सन्देश जाँदैन’ भन्ने आईजीपी खनालको मत […]

६ महिने अवधिमा शान्ति सुरक्षा सबैभन्दा राम्रो : गृहमन्त्री

२९ भदौ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा सरकारको ६ महिने कार्यकाल सफल भएको दाबी गरेका छन् । संसदको शुक्रबारको बैठकमा कांग्रेस सांसद सञ्जय गौतमले सरकारको ६ महिना लाजमर्दो कालखण्ड भएन र भन्ने प्रश्न गरेका थिए । तर, गृहमन्त्री बादलले त्यसको खण्डन गरे । शान्ति सुरक्षा र अपराध नियन्त्रणका हिसाबले […]

निर्मलाका बुबाआमाले भेटे गृहमन्त्री, मन्त्रीले भने : दोषी नजिक पुग्दैछौं

२९ भदौ, काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका बुबाआमाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेटेका छन् । निर्मलाका बुबाआमा यज्ञराज/दुर्गादेवीले शुक्रबार अपरान्ह थापालाई भेटेका हुन् । अधिकारकर्मीहरुसहित गृह पुगेका उनीहरुले थापालाई ज्ञापन पत्र समेत बुझाएका थिए । ज्ञापन पत्र बुझ्दै थापाले आफूहरु दोषी नजिक पुगेको बताए । ‘अनुसन्धानमा लापरबाही गर्नेलाई […]

निर्मलाका बुबाआमालाई गृहमन्त्रीले भने – दोषी नजिक पुग्दैछौं

२९ भदौ, काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका बुबाआमाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेटेका छन् । निर्मलाका बुबाआमा यज्ञराज/दुर्गादेवीले शुक्रबार अपरान्ह थापालाई भेटेका हुन् । अधिकारकर्मीहरुसहित गृह पुगेका उनीहरुले थापालाई ज्ञापन पत्र समेत बुझाएका थिए । ज्ञापन पत्र बुझ्दै थापाले आफूहरु दोषी नजिक पुगेको बताए । ‘अनुसन्धानमा लापरबाही गर्नेलाई […]

गृहमन्त्रीको दाबी : सरकारको ६ महिने अवधिमा शान्ति सुरक्षा सबैभन्दा राम्रो

२९ भदौ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा सरकारको ६ महिने कार्यकाल सफल भएको दाबी गरेका छन् । संसदको शुक्रबारको बैठकमा कांग्रेस सांसद सञ्जय गौतमले सरकारको ६ महिना लाजमर्दो कालखण्ड भएन र भन्ने प्रश्न गरेका थिए । तर, गृहमन्त्री बादलले त्यसको खण्डन गरे । शान्ति सुरक्षा र अपराध नियन्त्रणका हिसाबले […]

गृहमन्त्रीको जवाफः सीके राउतका कार्यकर्ता थिए रामनमोहर

२९ भदौ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरी हिरासतमा मृत्यु भएका बाँकेका रामनमोहर यादव सीके राउतका कार्यकर्ता भएको बताएका छन् । यादवको हत्या भएको भन्दै राष्ट्रिय जनता पार्टीका सांसदहरुले शुक्रबार संसद अवरुद्ध गरेका थिए । त्यसको जवाफ दिँदै गृहमन्त्री बादलले यादव सीके राउत समूहका कार्यकर्ता भएको र राष्ट्रिय हित प्रतिकुल गतिविधि गरेकाले पक्राउ गरेर […]

गृहमन्त्री बादल भन्छन्–नागरिकको गोपनियताको संरक्षण हुन्छ

२६ भदौ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकारले नागरिकको वैयक्तिक गोपनियताको रक्षा गर्ने विश्वास दिलाएका छन् । मंगलबार प्रतिनिधिसभा राज्य व्यवस्था समितिमा वैयक्तिक गोपनियताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा उनले सरकारले मौलिक हक अन्तर्गत रहेको वैयक्तिक गोपनियताको अधिकारको संरक्षन गर्ने बताए । ‘वैयक्तिक गोपनियताको अधिकार मौलिक अधिकार अन्तर्गत राखिएको छ,’ वादलले भने, ‘यसको […]