Comments Add Comment

रामबहादुर थापा 'बादल'

List Grid
गृह मन्त्रालयविरुद्ध घेरावन्दी भयोः गृहमन्त्री

१७ असोज, चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नो मन्त्रालयविरुद्ध घेराबन्दी भएको दाबी गरेका छन् । तस्कर, दलाल, भष्ट, गुण्डागर्दीविरुद्ध मन्त्रालयले मिसन चलाएकाले गृह मन्त्रालयविरुद्ध घेरावन्दी सुरु भएको उनले बताए । भरतपुरमा आयोजित लागु औषध निषेध, मदिरा नियन्त्रण र महिला तथा बालबालिका हिंसा न्यूनिकरणसम्वन्धी कार्यक्रममा गृहमन्त्री थापाले यो वा त्यो नाममा जनतालाई दुःख दिने, अपराध […]

निर्मलाको कपडा जलाइयो, मुचुल्कामा नक्कली औंठाछाप

१० असोज, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको मुचुल्कामा बाबुको ‘नक्कली’ औंठाछाप भेटिएको छ । साथै घटनास्थलमा बरामद भएको उनको कपडासमेत जलाएको पाइएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले स्वयंले संसदीय समितिमा यसको खुलासा गरेका हुन् । संसदको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा गृहमन्त्री बादलले भने, ‘लुगाहरु पनि जलाइएको रहेछ […]

गृहमन्त्रीको खुलासा : निर्मलाको कपडा जलाइयो, मुचुल्कामा बुबाको औंठाछाप नक्कली

१० असोज, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको मुचुल्कामा बाबुको ‘नक्कली’ औंठाछाप भेटिएको छ । साथै घटनास्थलमा बरामद भएको उनको कपडासमेत जलाएको पाइएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले स्वयंले संसदीय समितिमा यसको खुलासा गरेका हुन् । संसदको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा गृहमन्त्री बादलले भने, ‘लुगाहरु पनि जलाइएको रहेछ […]

नेकपामा प्रचण्डलाई बादलको चुनौती

७ असोज, काठमाडौं । नेकपाको सचिवालय बैठकले सार्वजनिक गरेको सातै प्रदेशका इञ्चार्ज, सह-इञ्चार्ज र अध्यक्ष र सचिवहरुको सूचीमा पूर्वमाओवादी घटकको उपस्थिति पूर्वएमालेको भन्दा कमजोर छ । तर, पूर्वमाओवादीभित्रबाट हेर्दा प्रचण्ड समूहको हाराहारीमै बादल समूहको प्रतिनिधित्व देखिएको छ । पूर्वमाओवादी नेताहरु प्रचण्ड र बादल एउटै गृहजिल्लाका बासिन्दा हुन् । उनीहरु माओवाद अिान्दोलनका पुराना सहयात्री हुन् । […]

अन्सारीका हत्यारालाई कारबाहीको दायरामा ल्याउँछौंः गृहमन्त्री थापा

४ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले सुनसरीका खुर्शिद अन्सारीका हत्यारालाई कारबाहीको दायरामा ल्याउने बताएका छन् । अन्सारीको घटनालाई आफूले गम्भीर रुपमा लिएको भन्दै गृहमन्त्री थापाले हत्यारालाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् । गृहमन्त्रालयमा नेपाल मुस्लिम इत्तेहाद संगठनका प्रतिनिधि मण्डलसँगको भेटमा गृहमन्त्री थापाले भने, ‘यो घटनालाई मैले गम्भीर रुपमा लिएको छु, अपराधी […]

गृहमन्त्री थाप भन्छन् : इन्टरनेटका कारण महिला हिंसा बढ्यो

१ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले मदिरा, लागूपदार्थ र इन्टरनेटको गलत प्रयोगका कारण महिला हिंसा बढेको बताएका छन् । सोमबार राष्ट्रिय मानवअिधकार आयोगका अध्यक्ष अनुपराज शर्मासहितका पदाधिकारीसँगको छलफलमा उनले महिला हिंसा न्युनीकरण गर्न सरकारले तिनको प्रयोगमा कडाई सुरु गरेको बताए । ‘मदिरा, लागुपदार्थ र इन्टरनेटको गलत प्रयोगका कारण महिला हिंसा र बलात्कारको घटना […]

मदिरा र इन्टरनेटका कारण महिला हिंसा बढ्यो : गृहमन्त्री थापा

१ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले मदिरा, लागूपदार्थ र इन्टरनेटको गलत प्रयोगका कारण महिला हिंसा बढेको बताएका छन् । सोमबार राष्ट्रिय मानवअिधकार आयोगका अध्यक्ष अनुपराज शर्मासहितका पदाधिकारीसँगको छलफलमा उनले महिला हिंसा न्युनीकरण गर्न सरकारले तिनको प्रयोगमा कडाई सुरु गरेको बताए । ‘मदिरा, लागुपदार्थ र इन्टरनेटको गलत प्रयोगका कारण महिला हिंसा र बलात्कारको घटना […]

प्रहरी निलम्बनका विषयमा गृहमन्त्री र आईजीपीको मत बाझियो

३१ भदौ, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानकर्ता ५ जना प्रहरी निलम्बन प्रकरणमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच मतान्तर देखिएको छ । अनुसन्धानमा खटिएका प्रहरीको ‘कमजोरी देखिए बरु जागिरबाटै बर्खास्त गरौं तर अनुसन्धान अधिकारीलाई नै निलम्बन गर्दा संगठनभित्र राम्रो सन्देश जाँदैन’ भन्ने आईजीपी खनालको मत […]

पाँच प्रहरीको निलम्बनमा गृहमन्त्री र आईजीपीको मत बाझियो

३१ भदौ, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानकर्ता ५ जना प्रहरी निलम्बन प्रकरणमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच मतान्तर देखिएको छ । अनुसन्धानमा खटिएका प्रहरीको ‘कमजोरी देखिए बरु जागिरबाटै बर्खास्त गरौं तर अनुसन्धान अधिकारीलाई नै निलम्बन गर्दा संगठनभित्र राम्रो सन्देश जाँदैन’ भन्ने आईजीपी खनालको मत […]

६ महिने अवधिमा शान्ति सुरक्षा सबैभन्दा राम्रो : गृहमन्त्री

२९ भदौ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा सरकारको ६ महिने कार्यकाल सफल भएको दाबी गरेका छन् । संसदको शुक्रबारको बैठकमा कांग्रेस सांसद सञ्जय गौतमले सरकारको ६ महिना लाजमर्दो कालखण्ड भएन र भन्ने प्रश्न गरेका थिए । तर, गृहमन्त्री बादलले त्यसको खण्डन गरे । शान्ति सुरक्षा र अपराध नियन्त्रणका हिसाबले […]

निर्मलाका बुबाआमाले भेटे गृहमन्त्री, मन्त्रीले भने : दोषी नजिक पुग्दैछौं

२९ भदौ, काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका बुबाआमाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेटेका छन् । निर्मलाका बुबाआमा यज्ञराज/दुर्गादेवीले शुक्रबार अपरान्ह थापालाई भेटेका हुन् । अधिकारकर्मीहरुसहित गृह पुगेका उनीहरुले थापालाई ज्ञापन पत्र समेत बुझाएका थिए । ज्ञापन पत्र बुझ्दै थापाले आफूहरु दोषी नजिक पुगेको बताए । ‘अनुसन्धानमा लापरबाही गर्नेलाई […]

निर्मलाका बुबाआमालाई गृहमन्त्रीले भने – दोषी नजिक पुग्दैछौं

२९ भदौ, काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका बुबाआमाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेटेका छन् । निर्मलाका बुबाआमा यज्ञराज/दुर्गादेवीले शुक्रबार अपरान्ह थापालाई भेटेका हुन् । अधिकारकर्मीहरुसहित गृह पुगेका उनीहरुले थापालाई ज्ञापन पत्र समेत बुझाएका थिए । ज्ञापन पत्र बुझ्दै थापाले आफूहरु दोषी नजिक पुगेको बताए । ‘अनुसन्धानमा लापरबाही गर्नेलाई […]

गृहमन्त्रीको दाबी : सरकारको ६ महिने अवधिमा शान्ति सुरक्षा सबैभन्दा राम्रो

२९ भदौ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा सरकारको ६ महिने कार्यकाल सफल भएको दाबी गरेका छन् । संसदको शुक्रबारको बैठकमा कांग्रेस सांसद सञ्जय गौतमले सरकारको ६ महिना लाजमर्दो कालखण्ड भएन र भन्ने प्रश्न गरेका थिए । तर, गृहमन्त्री बादलले त्यसको खण्डन गरे । शान्ति सुरक्षा र अपराध नियन्त्रणका हिसाबले […]

गृहमन्त्रीको जवाफः सीके राउतका कार्यकर्ता थिए रामनमोहर

२९ भदौ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरी हिरासतमा मृत्यु भएका बाँकेका रामनमोहर यादव सीके राउतका कार्यकर्ता भएको बताएका छन् । यादवको हत्या भएको भन्दै राष्ट्रिय जनता पार्टीका सांसदहरुले शुक्रबार संसद अवरुद्ध गरेका थिए । त्यसको जवाफ दिँदै गृहमन्त्री बादलले यादव सीके राउत समूहका कार्यकर्ता भएको र राष्ट्रिय हित प्रतिकुल गतिविधि गरेकाले पक्राउ गरेर […]

गृहमन्त्री बादल भन्छन्–नागरिकको गोपनियताको संरक्षण हुन्छ

२६ भदौ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकारले नागरिकको वैयक्तिक गोपनियताको रक्षा गर्ने विश्वास दिलाएका छन् । मंगलबार प्रतिनिधिसभा राज्य व्यवस्था समितिमा वैयक्तिक गोपनियताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा उनले सरकारले मौलिक हक अन्तर्गत रहेको वैयक्तिक गोपनियताको अधिकारको संरक्षन गर्ने बताए । ‘वैयक्तिक गोपनियताको अधिकार मौलिक अधिकार अन्तर्गत राखिएको छ,’ वादलले भने, ‘यसको […]

छानविन समितिका सदस्यको राजीनामाप्रति गृहमन्त्रीको चासो

२६ भदौ, काभ्रे । निर्मला पन्तको हत्याबारे छानविन गर्न बनेको उच्चस्तरीय समितिका सदस्यले दिएको राजीनामाबारे गृहमन्त्री रामबहादुर थापा बादलले चासो व्यक्त गरेका छन् । यसले आफूलाई गम्भीर बनाएको भन्दै उनले भने, किन राजीनामा आयो भन्ने विषयमा हामी छानविन गर्छौं ।’ छानविन समितिका सदस्य वीरेन्द्र केसीले साेमबार राजीनामाकाे घाेषणा गरेका थिए । प्रदेश ७ को आन्तरिक […]

बलात्कार घटनाको अनुसन्धानमा गम्भीर हुन आईजीपीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौँ, १४ भदौ । गृहमन्त्री रामबहादुर थापा’बादल’ले महिला हिंसा र बलात्कारका घटनाको अनुसन्धानमा गम्भीर हुन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई निर्देशन दिएका छन् । बिहीबार गृहमन्त्रालयमा बोलाएर उनले खनाललाई महिला हिंसा र बलात्कारका घटनाको उजुरीमा लापरबाही नगरी गम्भीरतापूर्वक कारबाही गर्न निर्देशन दिएका गृहमन्त्रीको सचिवालयले जनाएको छ । गृहमन्त्री थापाले पछिल्लो समय महिला हिंसा र बलात्कारका घटनाप्रति ध्यानाकर्षण […]

गोपनीयतासम्बन्धी विधेयकले कालोधनलाई संरक्षण गर्दैन : गृहमन्त्री

१२ भदौ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले वैयक्तिक गोपनीयतासम्बन्धी विधेयकले कालो धनलाई संरक्षण नगर्ने जिकिर गरेका छन् । संसदमा वैयक्तिक गोपनीयतासम्बन्धी विधेयकमाथि उठेका प्रश्नको जवाफ दि ँदै कालो धनलाई ढाकछोप गर्ने गरी विधेयक आएको भए त्यसलाई सच्याउनुपर्ने उनले बताए । विधेयकले भष्टाचार र अवैध कारोबारबाट आर्जन गरेका सम्पत्ति पनि गोप्य राख्न पाउने खालको व्यवस्था […]

गृहमन्त्रालयलाई प्रधानमन्त्रीको प्रश्नः लेनिन विष्टलाई किन फर्काएको ?

११ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वलडाकू लेनिन विष्टलाई विमानस्थलबाटै फर्काएको घटनाबारे गृहमन्त्रालयसँग २४ घण्टे लिखित स्पष्टीकरण सोधेका छन् । ट्रमा सेन्टरबाट डाक्टरलाई गृहमन्त्रालयमा लगिएको प्रकरणमा पनि प्रधानमन्त्रीले चासो दिएका छन् । थाइल्याण्डमा हुन लागेको एक कार्यक्रममा जान लाग्दा पूर्व लडाकू विष्टलाई अध्यागमनले विमानस्थलबाटै फर्काएको थियो । ‘माथिको आदेश’ भन्दै विष्टलाई फर्काइएपछि नागरिक […]