Comments Add Comment

राष्ट्रपति

List Grid
समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना साकार बनाउन राष्ट्रपतिको भण्डारीको सुझाव

२१ असोज, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पनालाई साकार पार्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक कार्ययोजना बनाउन सरकारलाई सुझाव दिएकी छन् । राष्ट्रपति भण्डारीले स्वच्छ वातावरण निर्माणमा सबै नागरिकले विशेष ध्यान दिनुपर्नेमा पनि जोड दिएकी छन् । आइतबार काठमाडौंमा आयोजित वातावरण सम्मेलनलाई सम्बोधन गर्दै उनले वातावरण प्रदूषण हुन नदिन र जलवायु […]

राष्ट्रपतिलाई देउवाको ब्यंग्य : म चाहिँ सम्माननीय सभामुख नै भन्छु

९ जेठ, काठमाडौं । विपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिले सभामुखलाई ‘सम्माननीय’ नभनेकोमा व्यंग्य गरेका छन् । नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै कांग्रेस सभापति देउवाले सुरुमै भने, ‘राष्ट्रपतिजीले सम्माननीय शब्द प्रयोग नगरेता पनि म सम्मानीय सभामुख भन्न चाहन्छु ।’ उनले यसो भन्दा कांग्रेसका सांसदहरुले टेबुलमा ढ्यापढ्याप पारेर समर्थन […]

राष्ट्रपतिलाई देउवाको ब्यंग्य : म चाहिँ सम्माननीय सभामुख नै भन्छु

९ जेठ, काठमाडौं । विपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिले सभामुखलाई ‘सम्माननीय’ नभनेकोमा व्यंग्य गरेका छन् । नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै कांग्रेस सभापति देउवाले सुरुमै भने, ‘राष्ट्रपतिजीले सम्माननीय शब्द प्रयोग नगरेता पनि म सम्मानीय सभामुख भन्न चाहन्छु ।’ उनले यसो भन्दा कांग्रेसका सांसदहरुले टेबुलमा ढ्यापढ्याप पारेर समर्थन […]

राष्ट्रपतिलाई साक्षी राखेर एकतामा हाम फालेका प्रचण्ड

४ जेठ, काठमाडौं । केही दिनअघिसम्म तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भन्दै थिए, पार्टी एकता त्यति सजिलो छैन । पटकपटक केपी शर्मा ओलीसँग वार्ता गर्दा पनि उनको शंका निवारण भएको थिएन । बरु, तत्कालीन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि बढ्दो थियो । गोप्य छलफलहरुमा उनी त्यो चुहाउथेँ । तर, […]

राष्ट्रपतिको सपथ विवादः सर्वोच्चले माग्यो कागजात

१८ चैत, काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले लिएको सपथ अवैधानिक भन्दै परेको रिटमा सर्वोच्च अदालतले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीसम्वन्धी कागजात मगाएको छ । न्यायाधीश केदारप्रसाद चालिसेको एकल इजलासले पराजुलीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि गरेको सिफारिस र उमेर सम्वन्धमा न्याय परिषद्ले गरेको निर्णय झिकाउन आदेश दिएको छ । साथै संवैधानिक परिषद्को सिफारिस पनि मगाएको छ । सर्वोच्चले पराजुलीले […]

संघीय संसदलाई राष्ट्रपतिको सम्बोधनः जनता र देशको हित सर्वोपरि

राष्ट्रपति विद्या देवी भण्डारीले जनता र देशको सर्वोपरि हितमा केन्द्रीत हुने सांसदहरुलाई आहृवान गरेका छ्न । संघीय संसदको पहिलो संयुक्त बैठकलाई सम्बोधन गर्दै भण्डारीले जनचाहना र आवश्यकता सम्बोधन गर्न जनप्रतिनिधिहरु निष्ठापूर्वक लाग्नु पर्ने बताइन् । उनले भनिन्, क्षेत्र, सम्प्रदाय र दलगत स्वार्थभन्दा माथि उठेर जनता र देशको सर्वोपरि हितमा अघि बढ्न यो संसद प्रयत्नशील रहनेछ […]

राष्ट्रपतिको सपथ बैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ हुने

१३ चैत, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीको सपथ बैधानिकतामाथि सर्वोच्च अदालतमा बहस गर्ने बाटो खुलेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले पदमुक्त भइसकेका प्रधानन्यायाधीश गोपाल पराजुलीबाट लिएको सपथ बदरको माग गर्दै परेको रिट दरपीठ बदर गरेको हो । पराजुलीले २१ साउनमै अवकास पाएको देखिएको र न्याय परिषदले पत्रचार गरिसकेको अवस्थामा सपथको बैधता संवेदनशील प्रश्न […]

संघीय संसदमा राष्ट्रपतिको सम्बोधन १५ गते

१२ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदलाई १५ गते सम्बोधन गर्ने भएकी छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकको मिति तय गरेको हो । १५ गते ४ बजे भण्डारीले संयुक्त बैठकलाई सम्बोधन गर्नेछिन् । दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि राष्ट्रपति भण्डारीले पहिलो पटक संसदलार्इ सम्बोधन गर्ने भएकी हुन् ।

राष्ट्रपति भण्डारीलाई चिनियाँ राष्ट्रपति सी जिनपिङको बधाई

१ चैत्त, काठमाडाैं ।  दोस्रो कार्यकालका लागि निर्वाचित राष्ट्रपति विद्यादेवि भण्डारीलाई चीनका राष्ट्रपतिले बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना सन्देश पठाएका छन् । नेपालका लागि चिनियाँ राजदूत यू होङले बिहीबार शीतल निवास पुगी राष्ट्रपति सी जिनपिङले पठाएको बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेकी हुन् । राष्ट्रपति सी जिनपिङको शुभकामना सन्देश दिएर शीलत निवास पुगेकी राजदूत […]

यूएस बंगला विमान दुर्घटनाप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

२८ फागुन, काठमाडौं । यूएस बंगलाको विमान दुर्घटनाप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गरेकी छन् । दुर्घटनामा ठूलो क्षति भएको भन्दै राष्ट्रपति भण्डारीले मृतकप्रति दुःख व्यक्त गर्दै परिवारहरूमा समवेदना व्यक्त गरेकी छन् । साथै घाइतेहरु शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् । दुर्घटनाको उपराष्ट्रपति नन्दबहादुर पुनले पनि दुःख व्यक्त गरेका छन् । ढाकाबाट उडेको विमान […]

विद्या र पासाङलाई दोहोर्‍याउने ओली-प्रचण्डवीच पुरानै सहमति ! 

२४ फागुन,काठमाडौं । संक्रमणकालका राष्ट्रपति र उपराष्ट्रपतिलाई संविधान कार्यान्वयनको चरणमा पुनः दोहोर्‍याउने सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच यसअघि नै सहमति भइसकेको एक माओवादी नेताले बताएका छन् । राष्ट्रपति उम्मेदवार चयनका सन्दर्भमा एमाले स्थायी समिति बैठकमा भएको विवाद बाहिर आएपछि माओवादीभित्र पनि यसबारे चर्चा भएको हो । स्रोतका अनुसार अध्यक्ष प्रचण्डले […]

राष्ट्रपतिको दौडमा दुई भोजपुरे महिलाः हेर्नुहोस् प्रोफाइल !

२३ फागुन, काठमाडौं । राष्ट्रपतिको निर्वाचनमा एमालेबाट विद्यादेवी भण्डारी र कांग्रेसबाट कुमारी लक्ष्मी राईले प्रतिस्पर्धा गर्दैछन् । दुबै महिला उम्मेदवार भोजपुरे चेली हुन् । वहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीका बारेमा सबै नेपालीहरु जानकार छन् । तर, राष्ट्रपतिका लागि एकाएक उम्मदेवार दर्ता गरेपछि चर्चामा आएकी कुमारी लक्ष्मी राईका बारेमा भने कमैलाई मात्र जानकारी छ । बुधबार राष्ट्रपतिका […]

राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारले ४ लाख खर्च गर्न पाउने

२० फागुन, काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा उम्मेदवारले ४ लाख रुपैयाँसम्म खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले आइतबार राष्ट्रपति तथा उपराष्ट्रपतिका उम्मेदवारको निर्वाचन प्रचारप्रसार खर्चको सीमा निर्धारण गरेको हो । उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्दा बढीमा ४ लाख रुपैयाँसम्म खर्च गर्न पाउने प्रवक्ता नवराज ढकालले जानकारी दिए । राष्ट्रपति निर्वाचन फागुन २९ गते […]

राष्ट्रपति को बन्ने टुंगो लागेको छैन : एमाले उपाध्यक्ष रावल

काठमाडौं, १५ फागुन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राष्ट्रपति कसलाई बनाउने भन्नेबारे अहिले टुंगो नलागेको बताएका छन् । मंगलबार रिपोर्टस क्लबको साक्षातकारमा उनले यस विषयमा पार्टीभित्र र माओवादी केन्द्रसँग पनि छलफल गरेर निर्णय गर्ने बताए । ‘राष्ट्रपति कसलाई बनाउने भन्नेबारे अहिले टुंगो लागेको छैन, स्थायी कमिटिमा पनि छलफल गर्छौं, माओवादी केन्द्रसँग पनि छलफल गर्छौं, […]

वाम भागवण्डा : राष्ट्रपति एमाले, सभामुख माओवादी

११ फागुन, काठमाडौं । एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति, सभामुखलगायतका राजकीय पदको भागवण्डा मिलेको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको प्रचण्डको पछिल्लो भेटमा मन्त्रालयसँगै राजकीय पदको भागवण्डा लगभग टुंगिएको माओवादी अध्यक्ष प्रचण्डले बताएका छन् । नेताहरुका अनुसार राष्ट्रपति, राष्ट्रियसभा अध्यक्ष र उपसभामुख एमालेको भागमा परेको छ भने माओवादीले उपराष्ट्रपति, सभामुख र […]

राष्ट्रपति निर्वाचन २९ गते, २३ गते उम्मेदवारी दिनुपर्ने

१० फागुन, काठमाडौं । राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले राष्ट्रपतिको निर्वाचनको मिति तोकेको हो । आयोगले निर्वाचनको कार्यक्रम समेत तय गरेको छ । जसअनुसार २३ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । २१ गते मतदाता नामावली प्रकाशित हुनेछ । प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यहरुले मतदान गर्नेछन् […]

राष्ट्रपतिविरुद्ध तरुण दलले चर्कायो सडक आन्दोलन

९ फागुन, काठमाडौं । नेपाली कांग्रेसको युवा संगठन तरुण दलले राष्ट्रपतिविरुद्ध सडक आन्दोलन चर्काएको छ । राष्ट्रियसभा सदस्यका लागि देउवा सरकारले गरेको सिफारिस स्वीकृत नगरी केपी ओली सरकारको सिफारिस सदर गरेपछि तरुण दलले आन्दोलन चर्काएको हो । बुधबार उनीहरुले राष्ट्रपति कार्यालय शितल निवास बाहिर प्रदर्शन गरेका छन् । कांग्रेस नेतृत्वको सरकारले गरेको सिफारिस वेवास्ता गरी […]

निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो चुनावी परिणाम, सरकार गठनको बाटो खुला

२ फागुन, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाएको छ । यससँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । आयोगका पदाधिकारीहरुले शीतल निवास पुगेर राष्ट्रपति विद्या भण्डारीलाई निर्वाचनको सम्पूर्ण मत परिणाम बुझाएका हुन । प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवारहरुको नामावली दलहरुले बुझाएलगत्तै सम्पूर्ण परिणाम राष्ट्रपतिलाई बुझाइएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । समानुपातिकमा […]

राष्ट्रियसभामा सरकारको मनोनयन राष्ट्रपतिले अस्वीकार गर्न मिल्दैन : मन्त्री बस्नेत

१ फागुन, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सरकारले राष्ट्रियसभा सदस्यमा गरेको ३ जनाको मनोनयन राष्ट्रपतिले अनुमोदन गर्ने बताएका छन् । मंगलबार रिपोर्टर्स क्लबमा मन्त्री बस्नेतले सरकारले राष्ट्रियसभामा मनोनित गोपाल बस्नेत, कृष्ण पौडेल र चाँदनी जोशीको नाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइसकेको जानकारी दिँदै उक्त नाम अनुमोदन हुने दाबी गरे । उनले प्रधानमन्त्रीले गरेका सिफारिलाई […]

निर्वाचन आयोगले बुझायो राष्ट्रपतिलाई राष्ट्रियसभाको परिणाम

२८ माघ, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको छ । निर्वाचन आयोगका पदाधिकारीहरुले आइतबार बिहान ११ बजे राष्ट्रपति भवन सितल निवासमा पुगेर राष्ट्रपति भण्डारीलाई राष्ट्रियसभा निर्वाचनको परिणाम बुझाएका हुन् । संवैधानिक व्यवस्था अनुसार राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाइएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । बुधबार ५६ सदस्यका लागि […]

नयाँ सरकार गठन : राष्ट्रपतिले बोलाउने कि दलले दाबी गर्ने ?

२५ माघ, काठमाडौं । राष्ट्रियसभा निर्वाचन सम्पन्न भएलगत्तै निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकको मत परिणाम घोषणाको गृहकार्य थालेको छ । नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन यही एउटा खुडि्कलो बाँकी छ । आयोगका अनुसार राष्ट्रियसभाको मतगणना अपेक्षाकृत निकै छिटो सकिएको छ । यो प्रक्रियामा झण्डै ४८ घन्टा बचत भएको आयोगका प्रवक्ता नवराज ढकालले बताए । अब […]