Comments Add Comment

राष्ट्रपति

List Grid
राष्ट्रपति र प्रधानन्यायाधीशवीच भेट जारी

२४ बैशाख, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्की राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शीतलनिवास पुगेकी छिन् । आइतबार साँझ ५ बजेका लागि भेट तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति र प्रधानन्यायाधीशको भेटको कारण खुलेको छैन । सामान्यतयाः संवैधानिक अंगका प्रमुखहरुले आफ्नो विदा राष्ट्राध्यक्षबाट स्वीकृत गराउने प्रचलन छ । न्यायाधीश कार्की पनि विदा स्वीकृत गराउनका […]

पकौडा खाँदै मधेसी नेताले राष्ट्रपतिलाई भने- एमालेलाई सम्झाइदिनू

२३ बैशाख, काठमाडौं । दलगत स्वार्थभन्दा माथि रहेको संस्था हो राष्ट्रपति कार्यालय । राष्ट्राध्यक्षलाई देशको अभिभावक मानिन्छ । उनै अभिभावक विद्यादेवी भण्डारीले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का १० जना नेताहरुलाई शुक्रबार साँझ शीतलनिवासमा बोलाइन् । र, एमालेसँग सम्बन्ध सुधार गर्न सुझाव दिइन् । जतिबेला सर्वोच्च अदालतले सुशीला कार्कीलाई काममा फिर्ता बोलाउन आदेश दिँदै थियो, […]

स्थानीय चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिले दिइन् स्वीकृति

१४ बैशाख, काठमाडौं । आसन्न स्थानीय तहको नेपाली सेना परिचालनका लागि राष्ट्रपति विद्या भण्डारीले स्वीकृति दिएकी छन् । संविधानको धारा ६६ को उपधारा २ बमोजिम सेना परिचालनका लागि राष्ट्रपति भण्डारीले स्वीकृति दिएको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ । सुरक्षा परिषद्को निर्णय अनुसार सरकारले चैत २९ गते सेना परिचालनका लागि सिफारिस गरेको थियो । स्थानीय […]

भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रपति भण्डारीलाई भेटे

५ बैशाख, काठमाडौं । भारत भ्रमणमा रहेकी राष्ट्रपति विद्या भण्डारीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिष्टाचार भेट गरेका छन् । भारतको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी राष्ट्रपति भवनमा बसेकी छन् । उनलाई भेट्न भारतीय प्रधानमन्त्री मोदी त्यही पुगेका थिए । भेटमा दुई देशको सम्वन्ध अझ मजबुत बनाउनेबारे कुराकानी भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता गोपाल बागलेले जानकारी दिएका […]

भारतीय जनताका लागि शुभेक्षा लिएर आएको छु: राष्ट्रपति भण्डारी

  ५ बैशाख, नयाँदिल्ली । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतको राष्ट्रपति भवन फोरकोर्टमा भारतीय समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा स्वागत गरेका छन् । राष्ट्रपति भण्डारीको सम्मानमा मंगलबार बिहान ‘गार्ड अफ अनर’ कार्यक्रम राखिएको थियो । भण्डारीलाई ‘सेरेमोनियल’ स्वागत गरिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता गोपाल बागलेले जनाएका छन् । स्वागतपछि संक्षित प्रतिक्रिया दिँदै […]

सरकार पछि हट्यो, शुक्रबारको सार्वजनिक विदा फिर्ता

४ बैशाख, काठमाडौं । चर्को आलोचनापछि सरकारले शुक्रबारको सार्वजनिक विदा फिर्ता लिएको छ । सरकारले आइतबार राष्ट्रपति विद्या भण्डारी पहिलो विदेश भ्रमणमा जाँदा र फर्किदा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । राष्ट्रपति भण्डारी सोमबार भारतको भ्रमणमा गएकी छिन् र आज सोमबार विदा दिइएको छ । तर, शुक्रबारको विदा भने फिर्ता भएको छ । गृह […]

राष्ट्रपति आज भारत जाँदै, दुई दिन सार्वजनिक विदा

३ बैशाख, काठमाडौं । सरकारले राष्ट्रपति विद्या भण्डारी भारत भ्रमणमा जाने र आउने दुबै दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिको भारत भ्रमण स्वीकृत गर्दै विदाको निर्णय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारी ३४ सदस्यीय टोलीसहित भोलि भारत भ्रमणमा जाँदैछिन् । राष्ट्रपतिका रुपमा उनको यो पहिलो विदेश भ्रमण हुनेछ […]

स्थानीय तहको निर्वाचनमा सबैको सहभागिता हुनुपर्छ : राष्ट्रपति भण्डारी

१ वैशाख, विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले लामो समयपछी हुन लागेको स्थानीय तहको निर्वाचनमा सबैको सहभागिता हुनुपर्नेमा जोड दिएकी छन् । राष्ट्रपति भण्डारीले अहिले पनि निर्वाचन हुँने/नहुँने भन्ने विषयको जनतामा डर हुनु ठिक नभएको तर्क समेत गरिन् । मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेको सुकुना बहुमुखी क्याम्पसको रजत जयन्ती समारोहलाई शुक्रबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी […]

पर्यटन प्रबर्द्धनका लागि पुनर्निर्माण पहिलो प्राथमिकतामाः राष्ट्रपति

१ बैशाख, ओखलढुंगा । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको विकासका लागि पर्यटनको विकास मुख्य आधार भएको बताएकी छन् । खलढुंगाको सबैभन्दा अग्लो स्थानमा रहेको देम्बा डाँडामा प्रथम थोलेदेम्बा पर्यटन महोत्सव उदघाटन गर्दै राष्ट्रपति भण्डारीले देशको समृद्धि पर्यटन, कृषि र जलविद्युतबाट मात्र सम्भव रहेको बताइन् । पर्यटन प्रवर्द्धनका लागि पुनर्निर्माणलाई पहिलो प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । […]

राष्ट्रपतिविरुद्ध कपिलवस्तुमा प्रदर्शन

२४ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कपिलवस्तुमा मधेसी मोर्चाका कार्यकर्ताहरुको विरानेधको सामना गर्नुपरेको छ । राजविराज काण्डपछि मधेस आन्दोलित भइरहेकै बेला राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार कपिलवस्तु गएकी हुन् । राष्ट्रपतिको आगमन हुने थाहा पाएपछि जिल्लामा मोर्चाका कार्यकर्ता उत्तेजित बनेका छन् । उनीहरुले तौलिहवामा दुईवटा ट्याक्टर तोडफोड गर्नुका साथै केपी ओलीविरुद्ध नाराबाजी गरेका छन् । […]

पाँच दलका शीर्ष नेतालाई राष्ट्रपतिको बोलावट

  फाइल तस्वीर २१ पुस,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका ठूला पाँच दलका शीर्ष नेताहरुलाई पछिल्लो राजनीतिक परिस्थितिमा छलफल गर्न शीतल निवास बोलाएकी छन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार नेपाली कांग्रेस,नेकपा एमाले,माओवादी केन्द्र, राप्रपा र फोरम लोकतान्त्रिकका नेताहरुलाई राष्ट्रपति भवन बोलाइएको हो । संविधान संसोधन विवाद र अदालको पछिल्लो आदेशपछि राजनीतिक गतिरोध अन्त्यको प्रयास भइरहेको […]

राष्ट्रपतिद्वारा बाधा अड्काउ फुकाउ आदेश जारी

१० साउन, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले बाधा अड्काउ फुकाउ आदेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिस अनुसार नयाँ प्रधानमन्त्रीको निर्वाचन गर्न सक्ने गरी यो आदेश जारी भएको हो । सविधानको धारा २९८ अनुसार गठन भएको प्रधानमन्त्रीले राजीनामा दिएको तर, अर्को प्रधानमन्त्री निर्वाचित हुने प्रष्ट व्यवस्था नरहेका भन्दै मन्त्रिपरिषद्को आइतबारको बैठकले बाधा अड्का आदेश जारी […]

सहमतीय सरकारका लागि राष्ट्रपतिले आह्वान गर्ने

१० साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आजै दलहरुलाई सहमतीय सरकार गठनका लागि आह्वान गर्ने सम्भावना छ । प्रधानमन्त्रीले राजिनामा दिएर नयाँ सरकार पठनको संवैधानिक बाधा अड्काउ फुकाउन सिफारिससमेत गरिसकेको अवस्थामा राष्ट्रपतिबाट सहमतीय सरकारको आह्वान गर्न लागिएको स्रोतले जनाएको छ । बाधा अड्काउ फुकाउका लागि मन्त्रिपरिषदले सिफारिस गरिसकेको र प्रधानमन्त्रीले राजिनामा दिइसकेको अवस्थामा आजै सहमतीय […]

सर्वोच्चको राय लिने मुडमा राष्ट्रपति

९ साउन, काठमाडौं । नयाँ सरकार गठनका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारी सर्वोच्च अदालतको राय लिने मुडमा पुगेकी छन् । नयाँ प्रधानमन्त्री चयनको विषयमा संविधानले स्पष्ट नबोलेको भन्दै प्रमुख दलहरु नै विवादमा उत्रिएपछि संवैधानिक निकास खोज्न समय तोकेरै सर्वोच्च अदालतको राय लिने मुडमा राष्ट्रपति भण्डारी पुगेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलिबिरुद्ध व्यवस्थापिका संसदमा अविश्वासको प्रस्ताव […]

राष्ट्रपति र सभामुखलाई उक्साउदै दलहरु

३ साउन, काठमाडौं । राष्ट्रपति र व्यवस्थापिका संसदका सभामुखलाई राजनीतिक दलहरुले आआˆनो स्वार्थमा प्रयोग गर्न उक्साउन थालेका छन् । १० महिनाअघि जारी भएको संविधानको भावनाबमोजिम कार्य गर्न हौस्याउनु पर्नेमा केही राजनीतिक दलहरुले राष्ट्रपति र सभामुखलाई आफ्नो स्वार्थमा कार्य गर्न उक्साउन थालेको पाइएको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ । नेकपा एमालेले अप्रत्यक्षरुपमा राष्ट्रपति आफ्नो दलबाट […]

मलावीका राष्ट्रपतिले मुसा र फट्यांग्रा खान भनेपछि जनता आक्रोसित

खाद्यसंकटका कारण हातमुख जोर्न नपाएर जनता भोकले छटपटाइरहेका बेला राष्ट्रप्रमुखले जनतालाई सान्त्वना दिन के भन्लान् ? साँच्ची, सरकारले खाद्यान्न उपलब्ध गराउन फलानो काम गरिरहेको छ, नआत्तिनुस्, खानेकुरा फारो गर्नुस् भन्लान् । तर यो दुनियामा यस्ता राष्ट्रपति पनि हुँदा रहेछन् जसले खान नपाएर भोकाएका जनतालाई मुसा र फट्यांग्रा खाएर पेट भर्न आदेश दिन्छन् । अफ्रिकी देश […]

पूर्वराष्ट्रपतिको घरभाडा दायित्व राष्ट्रपतिमा

९ जेठ, काठमाडौं । सरकारले पूर्वराष्ट्रपतिको घरभाडा, पानी र बिजुलीको बिल तिर्ने जिम्मेवारी राष्ट्रपति कार्यालयलाई दिएको छ । गत २६ चैतमा बसेको मन्त्रिपरिषद बैठकले पूर्वराष्ट्रपतिको यस्तो महसुल तिर्न राष्ट्रपति कार्यालयलाई जिम्मेवारी दिने निर्णय गरेको आजको राजधानी दैनिकले जनाएको छ । सरकारले राष्ट्रपति कार्यालयजस्तो सम्मानीत निकायलाई पूर्वराष्ट्रपतिले प्रयोग गरेको सुविधाको भाडा तिर्नेजस्तो काम लगाएको छ । […]

युएईका बिदेशमन्त्रीले राष्ट्रपति भण्डारीलाई भेटे

२८ वैशाख, काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त अरव इमिरेट्स युएईका बिदेशमन्त्री शेख अब्दुल्लाह विन जायद अल नयनले राष्ट्रपति बिद्यादेवी भण्डारीसँग शित्तल निवासमा भेटवार्ता गरेका छन् । बिदेशमन्त्री शेखसहितको ६ जनाको टोलीले राष्ट्रपति कार्यालय शित्तलनिवासमा मंगलबार भेटवार्ता गरेको राष्ट्रपति भवनद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, सहयोग तथा हितलाई […]

तस्वीरमा हेर्नोस् व्यवस्थापिका संसदको चहल-पहल

२६ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने दिन आइतबार व्यवस्थापिका संसद परिसर विगतमा जस्तै झकीभकाऊ गरिएको थियो । शीतलनिवासबाट संसदमा आउने क्रममा बबरमहलबाट रिसल्लाबा साथ आएकी विद्यादेवी भण्डारीलाई सेनाको टुकडीले सलामी अर्पण गरेको थियो भने संसदको प्रवेशद्वारामा प्रधानमन्त्री र सभामुख लगायतले स्वागत गरेका थिए । सरकारको नीति तथा कार्यक्रम […]

ध्यान दिनुहोस्, राष्ट्रपतिका कारण जाममा फसिएला !

२६ वैशाख, काठमाडौं । तपाई आर्इतबार अपरान्हतिर कुनै काम विशेषले काठमाडौंको सडकमा निस्कँदै हुनुहुन्छ भने ख्याल गर्नुहोला, राष्ट्रपति विद्यादेवी भण्डारीका कारण तपाईले दुख पाउनुहुनेछ । राजा महाराजाहरु सडकमा निस्कँदा सडक खाली गरिने र जनताले दुःख पाउने प्रचलन गणतन्त्र आएपछि पनि यथावत छ । कर्मचारीतन्त्रले गणतन्त्रकालका राष्ट्र प्रमुखलाई पनि राजा महाराजालाई जस्तै सम्मान दिने नाममा सडक […]

राष्ट्रपति भण्डारीको भ्रमण रोकिएपछि भारत आश्चर्यमा

२५ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थतिग गर्ने सन्देशसँग भारतीय अधिकारीहरुले आश्चर्य व्यक्त गरेका छन् । परराष्ट्र स्रोतका अनुसार भ्रमण स्थगित होला भन्नेमा भारत थिएन । ‘हामीले तयारी गरिसकेका थियौं, भ्रमण गरेको भए राम्रो हुन्थ्यो, बडो आश्चर्यमा परियो भन्ने जवाफ भारतबाट आएको छ,’ परराष्ट्रका एक अधिकारीले भने । आजको नयाँ पत्रिका दैनिकमा […]