Comments Add Comment

राष्ट्रसंघीय मानव अधिकार परिषद

List Grid
राष्ट्रसंघीय मानव अधिकार परिषदमा नेपाल, अन्तर्राष्ट्रिय छविसँगै दायित्व पनि बढ्यो

२८ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदको सदस्यमा दोस्रोपटक निर्वाचित भएसँगै नेपालको छवि अन्तर्राष्ट्रिय मञ्चमा बढेको छ । तर, यससँगै मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा थप दायित्व र चुनौती पनि थपिएको छ । मंगलबार राति राष्ट्रसंघ मुख्यालयमा गएको गोप्य मतदानमा नेपालले १५० मत ल्याएर सन् २०२१ देखि २०२३ सम्मको कार्यकालका लागि निर्वाचित भएको […]