Comments Add Comment

राष्ट्रिय परीक्षा बोर्ड

List Grid
एसईईका विद्यार्थीलाई परीक्षा बोर्डले नै प्रमाणपत्र दिन्छ : शिक्षामन्त्री

२९ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज भए पनि विद्यार्थीहरूलाई राष्ट्रिय परीक्षा बोर्डले नै प्रमाणपत्र दिने बताएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ का कारण यो वर्ष एसईई परीक्षा नलिने निर्णय गरेलगत्तै मन्त्री पोखरेलले यस्तो जानकारी दिएका हुन । ‘विद्यालयद्वारा गरिएको आन्तरिक मूल्यांकनलाई […]

कक्षा ११ को नतिजाविरुद्ध गण्डकीका २७ सय विद्यार्थी आन्दोलनमा

२३ मंसिर, पोखरा । जनप्रिय माविका पवन गिरी विद्यालयकै राम्रा विद्यार्थीमा गनिन्थे । विज्ञान समूहका पवनलाई कक्षा ११ को परीक्षाफल पनि उत्कृष्ट नै आउने विश्वास थियो । तर, असोज २० गते प्रकाशित नतिजाले उनी छाँगाबाट खसेजस्तै भए । उनको आशाभन्दा धेरै कम ग्रेड आएपछि उनले कक्षा १२ को पढाइ पनि राम्रोसँग गर्न सकेका छैनन् । […]

कक्षा ११ को परीक्षाफल पुस तेस्रो साता प्रकाशित हुने

६ पुस, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा पुसको तेस्रो सातासम्म सार्वजनिक गर्ने तयारी गरेको छ । स्थानीय तहको निर्वाचनको कारण देखाउँदै पटक पटक परीक्षाको मिति सार्दै गत असार १ गतेदेखि परीक्षा सञ्चालन गरेको बोर्डले नतिजा सार्वजनिकमा पनि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको कारण देखाउँदै ढिलाइ गरेको छ । बोर्डका परीक्षा नियन्त्रक डम्बरकुमार बतासले […]

कक्षा ११ को परीक्षा असार १ बाट हुने

१७ जेठ, काठमाडाैं । कक्षा ११ को परीक्षा असार १ गतेबाट हुने भएको छ । सरकारले जेठ ३१ को दोस्रो चरणको चुनावलार्इ सुरूमा असार ९ र बुधबार असार १४ मा सार्ने निर्णय परेपछि ११ को परीक्षा अगाडि सारिएको हो । राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) को बुधबार बसेको बैठकले ११ कक्षाको परीक्षा १ असारदेखि १० गतेसम्म गर्ने […]

एसएलसीको सट्टा हुने माध्यमिक शिक्षा परीक्षाको तालिका सार्वजनिक

२९ पुस, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा चैत ३ गतेदेखि हुने भएको छ । एसएलसी परीक्षा खारेज भएपछि पहिलोपटक माध्यमिक शिक्षा परीक्षा हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्डका अनुसार चैत ३ गतेबाट सुरु हुने परीक्षा १४ गते सकिनेछ । यस्तो छ परीक्षा तालिका