Comments Add Comment

रीमा विश्वकर्मा

List Grid
मस्ती टकः केकी र वेनिशाले चुम्बन गर्दा श्रीमानले माइन्ड गर्नुहुन्नः रीमा(भिडियो कुराकानी)

नेपाली चलचित्रमा ‘स्वर’ मार्फत एकसाथ प्रवेश गरेका नायिका हुन्, रीमा विश्वकर्मा र वेनिशा हमाल । रीमा र वेनिशा विचको लामो समयको मित्रतामा खटपटी आयो । उनीहरु, बोल्न नै छाडे, सार्वजनिक कार्यक्रममा एक अर्कालाई वास्ता गर्न छाडे । हुनत, यी दुइले झगडा के कारणले परेको थियो भन्ने खुलाउन चाहेनन् । तर, रीमाको बिहेपछि यी दुइविच सम्बन्धमा […]

प्रियंकालाई पहिरन सम्हाल्नै गाह्रो, वेनिशा र रीमाले गरे ओठमै चुम्बन(भिडियो रिपोर्ट)

नायिका प्रियंका कार्की करिब डेढ महिना महिना बेलायत र दश दिन अमेरिका बसेर नेपाल आइन् । २ महिना उनी विदेशमा रहँदा धेरै कार्यक्रममा उनी पुग्न पाइनन् । गसिपमा रमाउन मन पराउने यी सुन्दरीले यसलाई खुबै मिस गरिन् होला । सायद, यहि भएर उनी मंगलबार बेलुकी चलचित्र ‘लभ सासा’को प्रिमियरमा पुगिन् र गसिप के-के कुरामा बन्न […]

जब उर्लाबारीमा संचितादेखि रीमासम्मले क्याटवाक गरे(फोटो फिचरसहित)

अंग्रेजी नयाँ बर्षको पूर्व सन्ध्यामा मोरङको उर्लावारीमा फेसन शोको आयोजना गरियो । राती करिब १ बजेसम्म चलेको फेसन शोमा नेपाली चलचित्रका नायिकादेखि मोडलहरु र्‍याम्पमा उत्रिए । अभिष बुटिक, दमक र फेसन स्टोर भाटभटेनीको पहिरनमा रातको १ बजेसम्म मोडलहरुले क्याटवाक गरे । नायिकाद्धय संचिता लुइटेल र रीमा विश्वकर्माको साथमा पूर्व मिस नेपाल सुविन लिम्बु, मोडल दीपक […]

‘आजको डायरी’मा रीमा विश्वकर्माः ‘वुटिकमा ड्रेस चेक, ममीलाई हेयर मसाज’

बिहान म ९ बजे मात्र उठेँ । यसपछि फ्रेस भएर ममीसँग ब्रेकफास्ट गरेपछि म केहि समय जुम्बा गएँ । जुम्बाबाट म डिजाइनर उत्तम बनेपालीको वुटिकमा पुगेँ । त्यहाँ एउटा कार्यक्रमका लागि पहिरन तयार पार्न दिएको छु, त्यो चेक गर्नु थियो । पहिरन चेक गरेपछि मैले खाना पनि दाइकोमा नै खाएँ । खाना खाएर म पुरानो […]

सुरु भयो ‘उफ् यो मन’को छायांकन, रीमाले पनि काम गर्ने थियो चर्चा

चलचित्र ‘उफ् यो मन’को छायांकन दार्जलिङमा सुरु भएको छ । चलचित्रमा नायक यशराज गराज र कलाकार रोहित रुम्बा मुख्य भूमिकामा देखिएका छन् । सुरज चन्दले यो चलचित्रको निर्देशन गरिरहेका छन् । कलेजमा अध्ययन गर्ने यूवाहरुको कथामा आधारित रहेर यो चलचित्रको छायांकन दार्जलिङको चौरास्ताबाट सुरु गरिएको छ । ३५ दिनसम्म यो रमणीय स्थानमा चलचित्र खिचिनेछ । […]

सीटी सेन्टरमा रीमाको तीज रिमिक्स

सपिङ गर्न र घुम्न आएकाहरु शनिबार कमलपोखरीस्थित सिटी सेन्टरमा तीज गीतमा रमाए । गायिका नीशा देसारले ‘माइती घर’ बोलको आफ्नो तीज गीत प्रस्तुत गर्दा उनीसँगै महिला दर्शकले पनि माइती सम्भिmदै नाचे । ‘जमाना खराब छ’ र ‘अजनबी’ जस्ता गजलमार्फत चम्किएकी नीशाले आफ्नो पछिल्लो पप गीत ‘लत लाग्यो’ गाउँदा दर्शक उनीसँगै झुमे । नायिका तथा मोडल रीमा […]

‘किङ’मा वेनिशा कती खुलिन् ?

आफूसँगै चलचित्रमा प्रवेश गरेका नायिकाद्धय केकी अधिकारी, रीमा विश्वकर्माले पाएको सफलतालाई उछिन्नु पर्ने दबाब त अर्कोतिर व्यवसायिक रुपमा पनि सफल हुनुपर्ने कारण, नायिका वेनिशा हमाल यतिबेला २ कुरालाई ध्यानमा राखेर अगाडि बढिरहेकी छिन् । नायक निखिल उप्रेती जस्ता सुपरस्टारसँग नायिका हमालले पहिलो पटक काम गर्न पाएकी छिन् । हुनत, वेनिशाले यस अगाडिका चलचित्रमा कुनै सुपरस्टारसँग […]

यूकेमा रीमाको ‘ब्लायक समर’, बिहेपछि सुन्दरीको व्यस्तता

बिहेपछि नायिकाहरु पलायन भएको पाइन्छ । केही नायिकालाई छाड्ने हो भने धेरै जसो कि त बिहे गरेर विदेश हराएका छन् भने कोही नेपालमै अन्य व्यवसाय गरिरहेका छन् । बिहेपछि पनि फाट्टफुट्ट व्यस्त छिन् नायिका रीमा विश्वकर्मा । उनले हालै मात्र यूकेमै एक चलचित्रको छायांकन गरेकी छिन् । अहिले नेपाली चलचित्रको छायांकनका लागि यूरोप, यूके, एसियाका […]

बिहेपछि भिडियोमा व्यस्त रीमा, फिल्मको अफर औषत

बिहेपछि अधिकांश नेपाली नायिका चलचित्र क्षेत्रबाट टाढा हुने गरेका छन् । धेरैले अभिनयलाई विश्राम पनि दिदै आएका छन् । एनआरएनसँग बिहे गरेपछि विदेश नै भाँसिने नायिकाको संख्या पनि कम छैन । नायिका तथा मोडल रीमा विश्वकर्मा भने केही चलचित्र र भिडियोमा काम गर्दैछिन् ।हालैमात्र उनले गायक अशोक मुकारुङको ‘झुल्केको घाम’ बोलको गीतमा अभिनय गरेकी छिन् […]

बिहेपछि रीमाको करिअर चम्कियो कि खस्कियो(५ तस्बिर)

हुनत, बिहे अगाडि पनि नायिका रीमा विश्वकर्माको करिअर खासै चम्किएको थिएन । उनले अभिनय गरेका चलचित्रको व्यापार सुखद थिएन । चलचित्र भन्दा म्यूजिक भिडियोमा नै उनी बढी देखिइन् । प्रेममा परेर बेलायतमा बस्दै आएका एनआरएन प्रेमीसँग बिहे गरेपनि उनले चलचित्र यात्रामा विश्राम लगाएकी छैनन् । बिहे गरेपछि धेरै नायिका करिअरमा विश्राम लगाउँदै विदेश भासिएका छन् […]

बर्षा, सुप्रिया, रजनी र रीमाविच भिडन्त(पूर्ण सूचिसहित)

‘पाँचौं म्यूजिक खबर म्यूजिक अवार्ड’को लागि उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । अवार्ड गर्दै आएको संस्था म्यूजिक खबर डटकमले जारी गरिएको प्रेस विज्ञप्तिमा विभिन्न ३२ विधामा अवार्ड दिन लागेको जानकारी दिइएको छ । करिब ११ सय गीतसंगीतले भाग लिएका अवार्डका लागि भाग लिएको आयोजकले बताएको छ । करिब पाँच वर्षअघिदेखि आयोजना गरिँदै आएको यस […]

केकीसँग नजिक छिन् रीमा, तर वेनिशासँग किन विग्रियो सम्बन्ध ?

नेपाली चलचित्र क्षेत्रमा ३ नायिकाको मित्रताको बिषयमा खुबै चर्चा हुने गर्दथ्यो । चलचित्र ‘स्वर’बाट एकसाथ करिअर सुरु गरेका यी ३ नायिका केकी अधिकारी, वेनिशा हमाल र रीमा विश्वकर्माको मित्रता चलचित्र क्षेत्रका लागि उदाहरिणय थियो । तर, वुझिएअनुसार अहिले नायिका वेनिशा हमाल र रीमा विश्वकर्माविच बोलचाल पनि छैन । यसको मुख्य कारण यी २ विचको आपसी […]

बिहेपछि ६ केजी दुब्लाइन् रीमा, ‘उफ् यो मनले गर्नु गर्‍यो’

नायिका रीमा विश्वकर्मालाई अहिले ‘उफ् यो मन’ले गर्नु गरेको छ । रीमाले काम गर्न लागेको नयाँ चलचित्रको नाम हो यो । यहि चलचित्रका लागि रीमा ६ केजी घटेकी छिन् । यो चलचित्रको छायांकन दार्जलिङमा हुनेछ । चलचित्रलाई सुरेश चन्दले निर्देशन गर्दैछन् । चलचित्रका लागि रीमासँगै यशराज फाइनल भएका छन् । अन्य कलाकार फाइनल भएका छैनन् […]

केकीलाई बिहे गर्न रीमाको सुझाव, नायिका भन्छिन्-‘खोजेजस्तो पाएँ भने बेला भयो’

चलचित्र क्षेत्रका चर्चित नायिका हुन् केकी अधिकारी र रीमा विश्वकर्मा । रीमाले बिहे गरेर घरजम गरिसकेकी छिन् भने केकी अविवाहित नै छिन् । केकीको करिअर चलचित्रमा जमेकै छ । रीमा भने चलचित्र र म्यूजिक भिडियोमा मिश्रति रुपमा अगाडि बढिरहेकी छिन् । तर, केकी र रीमाको मित्रता भने उस्तै छ । दुबैजना खुबै मिल्छन् । बिहे […]