Comments Add Comment

रुप ज्योती

List Grid
न्यायाधीशसामू रुप ज्योती : मलाई फसाउन खोजियो श्रीमान्

२४ कात्तिक, काठमाडौं । उद्योगपति डा. रुप ज्योतीले आफूमाथि लागेको ठगीको आरोप अस्वीकार गरेका छन् । आइतबार अदालतमा उपस्थित गराइएका उनले आफू र आफ्नो परिवारलाई बदनाम गराउन राज्य नै लागेको उनले दाबी गरे । डा. ज्योतीलाई प्रहरीले बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । विगेन्द्रकृष्ण मल्ल नामका व्यक्तिले १ करोड २६ लाख रुपैयाँ ठगी […]

न्यायाधीशसामू रूप ज्योति : मलाई फसाउन खोजियो श्रीमान्

२४ कात्तिक, काठमाडौं । उद्योगपति डा. रुप ज्योतीले आफूमाथि लागेको ठगीको आरोप अस्वीकार गरेका छन् । आइतबार अदालतमा उपस्थित गराइएका उनले आफू र आफ्नो परिवारलाई बदनाम गराउन राज्य नै लागेको उनले दाबी गरे । डा. ज्योतीलाई प्रहरीले बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । विगेन्द्रकृष्ण मल्ल नामका व्यक्तिले १ करोड २६ लाख रुपैयाँ ठगी […]

उद्योगी रुप ज्योतीलाई थप ५ दिन थुनामा राख्न अनुमति

२४ कात्तिक, काठमाडौं । ठगी आरोपमा पक्राउ परेका उद्योगी रुप ज्योती र उनकी छोरीललाई थप ५ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले ज्योती बाबुछोरीमाथि अनुसन्धान गर्न प्रहरीलाई थप ५ दिनको म्याद दिएको हो । प्रहरीले ज्योतीमाथि अनुसन्धान गर्न ७ दिनको समय माग गरेको थियो । […]

उद्योगी रुप ज्योती पक्राउको विरोधमा प्रदर्शन

२४ कात्तिक, काठमाडौं । उद्योगी एवं पूर्वमन्त्री रुप ज्योतीलाई पक्राउको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । ज्योतीलाई दबावमा धरपकड गरेर थुनामा राखिएको भन्दै उदाय् समाज असनले प्रदर्शन गरेको हो । आइतबार माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरुले ज्योतीलाई तत्काल रिहा गर्न माग गरेका थिए । ठगीको उजुरी परेको भन्दै प्रहरीले ज्योतीलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट पक्राउ […]