Comments Add Comment

रेबती क्षेत्री

List Grid
‘साया’ अर्थात बोल्ड रेबती

नव–नायिका रेबती क्षेत्रीको करिअरका लागि आउँदो शुक्रबार बिशेष छ । किनकी, नेपाली चलचित्रमा पाइला राख्दै गरेकी रेबतीले अभिनय गरेको चलचित्र ‘समर लभ’ शुक्रबारदेखि रिलिज हुँदैछ । यो चलचित्रको प्रचारप्रसारमा कुँदिरहेकी रेवतीले आफूलाई बोल्ड अवतारमा पनि प्रस्तुत गरेकी छिन् । चलचित्रमा केही अन्तरंग दृश्य दिएकी रेबती यो चलचित्रबाट आफू चलचित्र क्षेत्रमा स्थापित हुनेमा विश्वस्त छिन् । […]

रेबतीको लोभलाग्दो हाइट

भारतको मुम्बइमा बसेर मोडलिङ गर्दै आएकी रेबती क्षेत्री चलचित्र ‘समर लभ’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्दैछिन् । रेबतीको अभिनय कस्तो छ, यसका लागि दर्शकले माघ २५ गतेबाट रिलिज हुने चलचित्र नै हेर्नुपर्नेछ । तर, रेबतीको हाइटले भने दर्शकलाई लोभ्याइसकेको छ । ५ फिट ९ इन्च अग्ली रेबतीको उचाई कमै मात्र नेपाली नायिकाको छ । यसैले […]

रेबती भन्छिन्–‘प्रेममा थिएँ, तर अहिले सिंगल छु’

चलचित्र ‘समर लभ’बाट नेपाली चलचित्र क्षेत्रमा भित्रन लागेकी नायिका हुन्, रेबती क्षेत्री । भारतको मुम्बइमा बस्दै आएकी रेबती यो चलचित्रबाट नेपाली चलचित्रमा पनि राज गर्ने सोचमा छिन् । ५.९ इन्च अग्ली रेबती भारतमा मोडलिङ गर्दै आएकी छिन् । प्रेमले भरिएको चलचित्रमा काम गरेकी रेबतीले अनलाइनखबरसँगको कुराकानीमा आफ्नो प्रेम प्रसंग पनि खुलाइन् । उनले भनिन्–‘हो, म […]