Comments Add Comment

रेमिट

List Grid
रेमिटमा मेटिएको म

भय, आतङ्क वारपार भोकको मार जागिरको खोजी भेटियो हरियो पासपोर्ट विदेशको यात्रा अनिश्चित गन्तव्य हर महिना देशमा रेमिट्यान्स परिवारमा ‘अर्थ’ मेरा धेरै साथी बाकसमा फिर्ता उनको घरमा शोक बढेको भोक र, उनका छोरा-छोरी जागिरको खोजीमा भेट फेरी हरियो पासपोर्टसँग मेरो मन झस्किन्छ! म मरेँ भने ? मेराहरु बाँच्लान्? यतै आउलान् जागिर खोज्दै उमेर बेच्न, पैसा कमाउन सोचमा हराउँछु […]