Comments Add Comment

रेमिट्यान्स आप्रवाह

List Grid
रेमिट्यान्स आप्रवाह ११ प्रतिशतले बढ्यो, ६ महिनामा भित्रियो ४ खर्ब १६ अर्ब

२९ पुस, काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा ४१६ अर्ब ८१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको ६ महिनाको तुलनामा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले वृद्धि भएर ४ खर्ब १६ अर्ब ८१ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो । अमेरिकी […]