Comments Add Comment

लक्ष्मी बर्देवा

List Grid
लक्ष्मी बर्देवा : सुटिङ हेर्दाहेर्दै अभिनयमा

त्यतिबेला लक्ष्मी बर्देवा जागिर गर्दै ‘प्लस टु’ तह पढिरहेकी थिइन् । निजी क्षेत्रको त्यो जागिरले खुशी थिएन उनको मन । एकपछि अर्को संस्थामा जागिर गरिन् तर कुनैमा पनि उनी लामो समय टिक्न सकिनन् । ‘प्लस टु’को परीक्षा सकियो । राम्रो प्रतिशत लिएर उनी उत्तीर्ण भइन् । त्यतिञ्जेलसम्म काम छाडिसकेकी उनी भविष्यका बारे सोचेर बेचैन हुन्थिन् […]

लक्ष्मी भन्छिन्– ‘हरेक कलाकारलाई भर्सटायल हुन मन लाग्छ’

आफ्नो बलियो अभिनयका कारण दर्शकमाझ चिनिएकी कलाकार हुन् लक्ष्मी बर्देवा । चलचित्रमा सहायक भूमिकाबाटै दर्शकमाझ नोटिस हुन सक्ने क्षमता राख्नु उनको विशेषता हो । ‘घामपानी’, ‘डमरुको डण्डिबियो’ हुँदै ‘बुलबुल’मा उनले निर्वाह गरेको क्यारेक्टरलाई दर्शकले रुचाए । त्यसयता उनी अभिनित चलचित्र ‘सेल्फी किङ’ प्रदर्शनमा आएको छ भने ‘प्रेम गीत ३’ प्रदर्शनका लागि तयार छ । त्यस्तै […]