Comments Add Comment

लगानी सम्मेलन

List Grid
भाबुक हुँदै उद्योगमन्त्रीले भने-७ खर्ब रेमिट्यान्स भित्र्यायौं, युवाशक्ति र विकास गुमायौं

२० फागुन, काठमाडौं । उद्योगमन्त्री नविन्द्रराज जोशी शुक्रबार लगानी सम्मेलनको बन्द शत्रमा निकै भाबुक मुद्रामा प्रस्तुत भए । उनले स्वदेशमा लगानीको अवसर भएपनि पुँजी अभाव लगायतका समस्याले नेपाली ऊर्जाशील युवा रोजगारीका लागि विदेशिनु परिरहेको यथार्थलाई उनले आफ्नो सम्बोधनमा उतारे । मन्त्री जोशीले अहिले भित्रिरहेको रेमिट्यान्सले देशको अर्थतन्त्र धानिरहेपनि यसलाई ‘सच्याउनुपर्ने विडम्बनापूर्ण यथार्थ’ का रुपमा चित्रण […]

नेपालमा ८ खर्ब ३० अर्ब लगानी गर्ने चिनियाँ घोषणा, भारतीय प्रतिवद्धता ३१ अर्ब मात्रै

२० फागुन, काठमाडौं । काठमाडौंमा सकिएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा चीनबाट मात्रै ८ खर्ब ३० अर्बको लगानी प्रतिवद्धता आएको छ । लगानी सम्मेलनमा अन्य देशका लगानीकर्ताको प्रतिवद्धतालाई उछिन्दै चीनबाट सबैभन्दा धेरै लगानीको घोषणा भएको हो । लगानी सम्मेलनमा कुल १३ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको प्रतिवद्धता आएको आयोजक लगानी बोर्डले जनाएको छ । सम्मेलनमा चिनियाँ लगानीकर्ताले […]

राजनीतिक स्थायित्व आयो, अब लगानी आउनुपर्छः प्रधानमन्त्री

१९ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले राजनीतिक स्थायित्व कायम हुनै लागेकाले अब ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । राजधानीमा आजदेखि सुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले राजनीतिक संक्रमण टुंनि लागेकाले लगानीकर्ताले विश्वस्त भएर लगानी गर्न सक्ने दावी गरे । सम्मेलनमा सहभागी विदेशी लगानीकर्तालाई लक्षित गर्दै उनले भने, ‘संविधान निर्माण भएपछि […]