Comments Add Comment

लिओलन मेसी

List Grid
मेसी थप छुट्टिमा, शुक्रबारपछि प्रशिक्षणमा फर्किने

१२ पुस, काठमाडौं । छोटो विन्टर ब्रेकपछि स्पेनिस क्लब बार्सिलोना आइतबार बिहान प्रशिक्षणमा फर्किएको छ । बिहीबार रियल भाल्लाडोलिडविरुद्ध जित हात पारेपछि प्रशिक्षणमा फर्किएको बार्सिलोनाको प्रशिक्षणमा कप्तान लिओनल मेसी भने थिएनन् । प्रशिक्षक रोनाल्ड कोएमनले क्रिसमसको विना मनाउन मेसीलाई अर्जेन्टिना जान छुट दिएका थिए । अरु खेलाडीले भने चार दिनको छुट्टी मनाए । प्रशिक्षक कोएमनले […]