Comments Add Comment

लिलामी

List Grid
१२ सय वर्ष पूरानो ५० रुपैयाँको सिक्का, ३ करोडमा बिक्रि हुँदै

२० साउन, काठमाडौं । आगामी ८ सेप्टेम्बरमा बेलायतमा एउटा प्राचीन सिक्का लिलामी हुँदैन । आजभन्दा १२ सय वर्ष पूरानो उक्त सिक्का ३० पेन्स अर्थात् झण्डै ५० रुपैयाँको हो । तर यो दुर्लभ सिक्का दुई लाख पाउण्ड अर्थात् ३ करोड रुपैयाँभन्दा धेरै मूल्यमा बिक्ने अपेक्षा उक्त सिक्काको मालिक तथा लिलामी गर्ने कम्पनी डिक्स नूनन वेबले गरेका […]

ब्याज बक्यौता ६ महिना नपुगेको ऋणीको धितो लिलाम स्थगित

१८ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ महिनासम्म ब्याज भुक्तानी बक्यौता नभएका ऋणीको धितो लिलामी स्थगित गरिदिएको छ । कोरोना महामारीको असरका कारण किस्ता तिर्न नसकेका ऋणीको पनि बैंकहरुले धितो लिलाली गरिदिएको गुनासो आएपछि राष्ट्र बैंकले ६ महिना भन्दा बढी समय ब्याज भुक्तानी बक्यौता नराखेका ऋणीको धितो लिलामी नगर्न भनेको हो । चालु आर्थिक […]

९ सय २० रुपैयाँ प्रति कित्ता मूल्य भएको किसान माइक्रोफाइनान्सको सेयर लिलामीमा

२९ पुस, काठमाडौं । दोस्रो बजारमा प्रतिकित्ता ९ सय २० रुपैयाँमा कारोबार भइरहेको किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयर लिलामीमा खुलेकोको छ । गत बिहीबार ९ सय २० रुपैयाँमा कारोबार भएको यस संस्थाको सेयर न्युनतम् एक सय रुपैयाँ तोकेर आज आइतबारदेखि लिलामीमा खुलेको हो । यो संस्थाले गत मंसिर २ गतेदेखि पुस ८ गतेसम्म बिक्री […]

१२ लाखमा बिक्यो एउटा अंगूरको झुप्पो

अंगुरको एक झुप्पो अर्थात् लगभग एक पाउ वजन । मूल्य कति पर्ला ? बढिमा ५० रुपैयाँ । तर यो संसारमा एउटा झुप्पोको अंगूरको मूल्य १२ लाख सम्म पर्दोरहेछ । सुन्दै पत्याउन गाह्रो पर्ने कुरा छ यहाँ । तर जापानमा हालै एक झुप्पो अंगुर झण्डै १२ लाख रुपैयाँ बराबरको मूल्यमा बिक्रि भएको छ । अघिल्लो वर्ष […]