Comments Add Comment

लुका मोडरिच

List Grid
लुका मोडरिच थप एक वर्ष रियल मड्रिडमै बस्ने

१२ पुस, काठमाडौं । लुका मोडरिच थप एक वर्ष रियल मड्रिडमै बस्ने भएका छन् । स्पानिस जायन्ट रियलमा बस्नका लागि मोडरिच सहमतिमा पुगेको स्पानिस अनलाइन मार्काले जनाएको छ । मोडरिचको वर्तमान सम्झौता २०२१ जुनमा सकिँदैछ । क्रोसिएन अन्तर्राष्ट्रिय खेलाडी मोडरिचले अब आफ्नो सम्झौतामा एक वर्ष नवीकरण गर्नेछन् । जसको अर्थ उनी २०२२ जुन ३० सम्म सान्टियागो […]