Comments Add Comment

लुकीछिपी

List Grid
यस्तो बन्यो लुकीछिपीको प्रिक्वेल

लकडाउनको कारण मनोरञ्जन उद्योग नराम्ररी प्रभावित भएको छ । खासगरी सिनेमा हल बन्द छन् । प्रदर्शनको तयारीमा रहेका चलचित्र थन्किएका छन् । चलचित्र छायांकन र प्रदर्शन दुबै ठप्प छ । यद्यपि, लकडाउनले म्युजिक भिडियो निर्माणको काम भने पूर्ण रुपमा प्रभावित छैन । लकडउनकैबीचमा म्युजिक भिडियो सार्वजनिक भइरहेका छन् । भर्खरै मात्र ‘के माया लाग्छ र’ […]