Comments Add Comment

लोक सेवा आयोग

List Grid
उमेश मैनालीका नजरमा कर्मचारीः कोही जुवाडे, कोही सिन्को नभाँच्ने

२० भदौ, काठमाडौं । नेपालको निजामती प्रशासन यतिबेला राजनीतिक हस्तक्षेप भयो भन्ने एउटा पक्ष र कर्मचारीले कामभन्दा बढी राजनीति गर्न थाले भन्ने अर्को पक्षको अन्तरद्वन्द्वमा गुज्रिरहेको छ । नेपाल सरकारको सचिव भएर काम गरिसकेका लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको धारणा भने यसबारे अलि भिन्न छ । मैनाली भन्छन्, ब्युरोक्रेसी र राजनीतिको एउटै लक्ष्य भएकाले मिलेर अगाडि […]