Comments Add Comment

वनको वैभव

List Grid
सापकोटाले ल्याए ‘वनको वैभव’

काठमाडौं । पत्रकार एवम् लेखक ददि सापकोटाको नयाँ पुस्तक ‘वनको वैभव’ सार्वजनिक भएको छ । यसअघि ‘पन्छी जगत्’, ‘त्यो नेपाल’ र ‘दुखेको युरोप’ लेखेका सापकोटाको यो चौथो पुस्तक हो । पुस्तकमा जीवजनावरहरूको आनिबानी र स्वभावबारे रोचक चित्रण गरिएको छ । पुस्तकमा जनावरका स्वभावलाई मात्र चित्रण गरिएको छैन, उनीहरूका मनदेखि यौनसम्मका रमाइला प्रसङ्गलाई रमाइलै पाराले प्रस्तुत गरिएको […]