Comments Add Comment

वामदेव गौतम

List Grid
असन्तुष्टि चुलिएपछि एमालेमा नयाँ समीकरण

२२ साउन, काठमाडौं ।  असन्तुष्टि चुलिएपछि एमालेमा नयाँ समीकरणएमाले उपाध्यक्ष वामदेव गौतम संसदीय दलको नेताको निर्वाचन र महाधिवेशनका वेला दिएको वचन पूरा नगरेको भन्दै अध्यक्ष केपी ओलीसँग रुष्ट छन् । गौतमकै सहयोगमा ०७० माघमा ओली तत्कालीन पार्टी अध्यक्ष झलनाथ खनाललाई पराजित गर्दै दलको नेता र ०७१ असारमा सम्पन्न नवौा महाधिवेशनमा वरिष्ठ नेता माधवकुमार नेपाललाई झिनो […]

‘एमाले-माओवादी पार्टी एकता वैद्यले भाँडे’

१६ साउन, काठमाडौं । एमाले उपाध्यक्ष वामदेव गौतमले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउन आफू असफल भएको बताएका छन् । पुष्पलाल अध्ययन समाजद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेता गौतमले कसका कारण असफल भए उक्त कुरा खुलाएनन् । वैशाख २३ गते एमाले र एमाओवादीको सहकार्य तोडिन लाग्दा आफूहरूले […]

ओलीसँग वामदेव पक्ष पनि असन्तुष्ट

१३ जेठ, काठमाडौं । केही समयदेखि पार्टी अध्यक्ष ओलीसँग असन्तुष्ट भएको उपाध्यक्ष वामदेव गौतम पक्षका केही नेतासमेत नेपाल खनाल पक्षको भेलामा सहभागी भएका थिए । कुनै बेला अोलीलाई काँधमा हालेर साथ दिने गौतम ओलीको शैलीप्रति असन्तुष्ट भएका छन् । गौतमले विगतमा ओलीले आफूसँग भएको भद्र सहमति कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । आजको […]

गृहमन्त्रीलाई आधा करोड सुराकी खर्च

२ बैशाख, काठमाडौं । सुराकी खर्चको नाममा गृहमन्त्री र गृहसचिवले अपारदर्शी रुपमा ठूलो धनराशी खर्च गर्ने गरेको पाइएको छ । महालेखा परीक्षकको ५३ औँ प्रतिवेदनले त्यस्तो औँल्याएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७१/७२ मा राष्ट्रिय अनुसन्धान विभागका ७५ जिल्ला तथा ५ क्षेत्रीय कार्यालयले एक वर्षमा सुराकी खर्चवापत २५ लाख रुपैयाँ […]