Comments Add Comment

वालवालिका

List Grid
कसरी टुट्छ बालबालिकाको विश्वास ?

एक प्रतिष्ठित अंग्रेजी पाक्षिक पत्रिकाको ‘पाठकको समस्या’ स्तम्भमा एक यस्तो समस्या लेखिएको थियो, ‘म आफ्ना आमाबुवालाई एकदमै सम्मान गर्छु । उनीहरुलाई आफ्नो आदर्श मान्छु र उनीहरु जस्तै बन्न चाहन्छु । तर, पछिल्लो दिन मेरो आत्मविश्वास टुटेको छ । किनभने मेरो बुवाले आमालाई भन्दा अरुलाई नै माया गर्नुभएको छ । छिमेकी महिलासँग उहाँको सम्बन्ध छ । […]