Comments Add Comment

विचार

List Grid
सुनील थापाको कांग्रेस प्रवेश र महाधिवेशनको हिसाब

महाधिवेशनको पूर्वसन्ध्यामा रहेको नेपाली कांग्रेसमा अन्य दलबाट विभिन्न साइजका नेताको प्रवेश देखिन्छ । केही अगाडि पार्टी नै विलय गराउन पुगेका विजयकुमार गच्छदारदेखि सूर्यबहादुर थापाको विरासतको राजनीति गर्दै आएका सुनील थापासम्मको कांग्रेस प्रवेशलाई लिएर कांग्रेसभित्र जोडघटाउ प्रारम्भ भएको छ । पछिल्लो समय थापालगायतको प्रवेशलाई पौडेल र सिटौला समूहले स्वागत गरे पनि पार्टी संस्थापन पक्षको पार्टी नै […]

पूर्वभारतीय राजदूतको भनाइ : नेपाललाई किन बुझ्नु जरुरी छ ?

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले हालै वास्तविक अयोध्या भारतीय सीमानजिकै रहेको नेपाली भूभाग ठोरीमा रहेको घोषणा गरे । उनले नेपालमाथि भारतले सांस्कृतिक अतिक्रमण गरेको पनि उल्लेख गरेका छन् । प्राचीन समयमा भारतमा रहेको अयोध्याबाट नेपालको जनकपुरसम्मको दुरी निकै टाढा रहेको र वर्णन गरिएअनुसारको उक्त दुई स्थानको यात्रा गर्नु तर्कसंगत नरहेको ओलीको भनाइ थियो । केही […]

बाढी पहिरोपछिको खाद्य व्यवस्थापन

नोवेल कोरोना भारस (कोभिड–१९) महामारीसँगै बाढी पहिरोको विपद् आइलागेको छ । अविलम्ब केही सावधानी अपनाइएन भने यसले अप्रत्यक्ष रुपमा विपद्पश्चात जनस्वास्थ्यमा झन ठूलो असर पार्ने देखिन्छ । संसार भरिका ठूलाठूला बाढीका घटनाले सिकाएको पाठ भनेको बाढी पछिको व्यवस्थापन हो । सुरक्षित आवाससँगै स्वच्छ पानीको आपूर्ति, वातावरणीय सरसफाइ, तात्कालिक चोटपटकको उपचारसँगै सम्भावित सरुवा रोग नियन्त्रण र […]

हिन्दु जागरण नेपाललाई पत्र

मैले कहिल्यै पनि तिजको ब्रत बसेको छैन । स्वास्नीले ब्रत बसेर लोग्नेको आयु बढ्छ भनेर म विश्वास गर्दिनँ र मेरो वरिपरिकालाई पनि यस्तो ब्रत नगर, यस्तो कुरामा विश्वास नगर भनेर ‘वकालत’ गर्छु । मेरा थुप्रै परिचित महिलाहरू ‘तिजको ब्रतमा’ लपक्क खान्छन् वा बाहिर ब्रत बसेको भन्छन् । उनीहरूलाई ‘ब्रत नबसे परिवारले के भन्ला’ भन्ने डर […]

नेकपाको समस्या र इतिहासको पाठ

आजको नेपालको राजनीतिक सत्ता तनावको बीचबाट गुज्रिरहेको देखिएको छ । यसमा नयाँ विषय पक्कै छन् । तर, मुलुकका लागि यो अवस्था नयाँ भने होइन । विगतमा पनि यस्तो हुँदै आएको थियो । तसर्थ, यो विगतबाट पाठ सिक्न नसकेको विषय हो । यसमा पुराना कुराहरुको निरन्तरता मात्रै छैन, केही नयाँ विषयहरुमा मिसिएका छन् । तीन मुख्य […]

महामारीलाई देखाएर बालबालिकाको भविष्यमा खेलवाड नगरौं

कोरोनाको सन्त्रास अब प्रायः सबै मानिसको घरआँगनमा परिचित भइसकेको छ । यस महामारीले समाजका हरेक तह र तप्काका मानिसलाई असर पुर्‍याएको छ । १४ औं शताब्दीको पाँचौँ र छैटौं दशकमा ‘प्लेग’ को महामारी युरोपभर फैलियो । जसका कारण युरोपको एक तिहाई जनसंख्या मृत्युको मुखमा पुगेको थियो । १५ औं शताव्दीको अन्त्यसम्ममा अमेरिकामा ठेउलाको महामारी र […]

१२ कक्षाका विद्यार्थीको भविष्यबारे चिन्ता

राष्ट्रिय परीक्षा बोर्डका अनुसार २०७६/०७७ मा कक्षा १२ का विद्यार्थीहरु नियमिततर्फ करिव ३ लाख १० हजार ५९ छन् । आंशिकतर्फ १ लाख २१ हजार २ सय ७७ जना विद्यार्थीहरु कक्षा १२ को २०७७ बैशाख ८ गतेबाट हुने परीक्षाको तयारीमा बसिरहेका थिए । हाल यी विद्यार्थीहरु अनिर्णित परीक्षाको मिति, परीक्षाको नतिजा र भविष्य के बन्ने र […]

अध्ययन भन्छ : मान्छेको दिमागमा एकै दिनमा आउँछन् ६ हजार विचार

कोहीकोही मानिसलाई कति अस्थिर हुन् ? भनेर आरोप लाग्दछ । तर मान्छे अस्थिर नहोस् पनि किन ? आखिर मान्छेको दिमागमा मात्र एक दिनमा ६ हजारभन्दा धेरैवटा विचार आउँदो रहेछन् । वैज्ञानिकहरुका अनुसार मानिसको मस्तिष्क एउटा निकै जटिल मेसिन हो । मस्तिष्कका तथ्यहरु थाहा पाउँदा जो कोही मानिसलाई निकै अनौठो लाग्दछ । शोधकर्ताहरुका अनुसार एकजना व्यक्तिको […]

स्थानीय तहमा ‘असारे भिड’

गाउँगाउँका सिंहदरबार भनिएका स्थानीय तहहरुमा हिजोआज निकै भिडभाड छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको परवाहविनै देखिएको यो भिडले स्थानीय सरकारलाई “असार मसान्त” लागेको छ भन्ने अनुमान गर्न गार्‍हो हुँदैन । कोही कागजातहरु मिलाउने धाउन्नमा छन् भने कोही प्राविधिक मिलाउने धाउन्नमा छन् । वल्लो फाँट–पल्लो फाँट, यो कागज–उ कागजमै स्थानीय सरकारको व्यवस्तता । हुन त यो […]

अमेरिकामा विभेद : एक अमेरिकी लेखकको वर्णन (भाग २)

(अमेरिकी लेखक डा. रोबर्टसन एक इतिहासकार हुन् । रोबर्टसनले गत जेठ २७ मा अनलाइनखबरमा अफ्रो–अमेरिकी विभेदको वर्णन (भाग १) लेखेका थिए । रोबर्टसन नेपालको मामिलामा पनि जानकार लेखक हुन् । उनी सन् १९९३ देखि १९९६ सम्म खोटाङ जिल्लामा पिस कोर स्वयंसेवकका रूपमा कार्यरत थिए । साथै उनी ‘फूलब्राइट नेपाल’का पूर्वनिर्देशकसमेत हुन् । हाल अमेरिकाका विभिन्न […]

नेपालको आन्तरिक मामिलामा नयाँ खेलाडीलाई निम्तो

ओली सरकार संकटमा परेपछि देशमा चिनियाँ राजदूतको सकृयता बढेको स्पष्ट देख्न सकिन्छ । केही दिनयता चिनियाँ राजदूत नेकपाका नेताहरुको घरमै गएर उनीहरुलाई भेट्न थालेकी छिन् । उनको यो सकृयताको उद्देश्य स्पष्ट छ- केपी ओलीको सरकारको आयु लम्ब्याउनु । केही महिना अगाडि पनि प्रधानमन्त्री केपी ओलीलाई यसरी नै सत्ताच्युत गर्न उनको दलभित्रै र दल बाहिर चलखेल […]

उपेन्द्र यादव र बाबुराम भट्टराईलाई पत्र

आदरणीय उपेन्द्र सर र डाक्टर साहेब । सादर नमस्कार । सर्वप्रथम म आफ्नो पोजिसन स्पष्ट गरुँ । व्यक्तिगतरुपमा म सरिता गिरीको फ्यान होइन । काठमाडौं बसाइको ३० वर्षमा ३ मिनेट पनि सरिता गिरीसँग भेटेर कुराकानी गरेको मलाई सम्झना छैन । हाम्रोबीच फोनमा कुराकानी भएको पनि म सम्झिन्नँ । सामाजिक सञ्जालमा उहाँ सक्रिय र म निस्क्रिय […]

यान्छीको दौडधुप : कूटनीतिक मर्यादाको उपहास

सामान्य अर्थमा कूटनीतिक भनेको राष्ट्र–राष्ट्रबीचको समन्वय दक्षतापूर्वक सञ्चालन गर्ने राष्ट्रहरुको नीति हो । यो एक देश र अर्का देशको बीचमा चल्ने राजनीतिक सम्बन्ध पनि हो । अन्तर्राष्ट्रिय राजनीतिमा कूटनीतिलाई कुनै पनि देशको अन्य मुलुकलाई हेर्ने आँखा र सुन्ने कानका रुपमा लिइन्छ । तर, आजभोलि कूटनीतिको अर्थ अन्तर्राष्ट्रिय दाउपेच, व्यवहार र अर्को देशलाई आफ्नो राजनीतिक प्रभावमा […]

फिनल्याण्डको शिक्षा प्रणालीबाट नेपालले के सिक्न सक्छ ?

फिनल्याण्ड युरोपमा अवस्थित लोकतान्त्रिक गणतान्त्रिक संसदीय शासन व्यवस्था भएको मुलुक हो । आर्थिक सहायता तथा विकास संस्था (OECD) ले प्रत्येक तीन वर्षमा Program for International Student Assessment(PISA)  मार्फत विकसित देशहरुका विद्यार्थीहरुको अध्ययन गर्ने क्षमता, विज्ञान तथा गणित विषयको ज्ञान परीक्षण गर्दै आएको छ । PISA को २०१८ को प्रतिवेदन अनुसार फिनल्याण्डको शिक्षालाई विश्वकै उत्कृष्ट मान्न […]

राष्ट्रवाद र केपी ओली

असार १४ गते मदन भण्डारीको ६९ औं जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आफूलाई भारतले सत्ताच्युत गर्न खोजेको बताए । भारतद्वारा अतिक्रमित नेपाली भूमी समेटेर नेपालको नयाँ नक्सा जारी गरेकै कारण भारतबाट आफ्नो प्रधानमन्त्रीको पदमा गम्भीर असुरक्षा पैदा भएको उनको दाबी थियो । […]

निजी स्कुल : संकट, संक्रमण र निकास

धेरै निजी वा संस्थागत स्कुलहरू अहिले संकटमा छन् । शैक्षिक गुणस्तर, लगानी प्रतिफल, सुरक्षा र स्वीकार्यता जस्ता चुनौति सधैं भोग्दै आएका छन् । चन्दा आतंक, आगजनि तोडफोड, चर्को प्रतिस्पर्धा, अव्यवस्था र नियम विनियमको चपेटा हुँदाहुँदै अहिले खुला रूपमा छिमेकी मुलुकका स्कुल सञ्चालकहरू आफ्नो स्कुलको विज्ञापन गर्ने निहुँमा नेपालकै निजी स्कुलको विरूद्धमा वातवरण सिर्जना गरिरहेका कुराहरू […]

जनताको आँखामा असफल ओली सरकार

सरकार जनताको अविभावक हो । वर्तमान सरकार आएदेखि नै समस्यै समस्या र काण्डैकाण्डबीच अल्मलिएको बाटो बिराएको यात्री जस्तै देखिन्छ । उद्देश्यविहीन र कर्तव्यविहीन मार्गबाट अगाडि बढेकाले ओली सरकारको औचित्य अब समाप्त भएको देखिन्छ । यो सरकार जनताका लागि बोझजस्तै भएको छ । त्यसैले होला, हाम्रा प्रधानमन्त्री एक्लै चिच्चाइरहेका छन् । भारतले प्रधानमन्त्री पदबाट हटाउन थाल्यो, […]

साँच्चै हामी केका लागि पो लडेका थियौं ?

सन् १९१७ मा भएको अक्टोबर क्रान्तिमा लालसेनाले बोल्सेविक नेतृत्वलाई सोधे– मलाई भन्नुहोस् म केका लागि लड्दैछु ? कास्तान्पिनोपल अथवा स्वतन्त्र रसियाका लागि ? प्रजातन्त्रका लागि ? वा पुँजीवादी लुटाहाहरुका लागि ? यदि तपाईंले म क्रान्तिको संरक्षणको लागि लड्दैछु भन्ने कुरा प्रमाणित गर्न सक्नुहुन्छ भने म खुशीसाथ लडाईँमा जान्छु र मलाई मृत्युदण्डको डर देखाएर लडाइँमा जान […]

निजामती विधेयकमा बहकिएको विवेक

‘तपाईं निजामती सेवामा आउनुको खास आकर्षण के हो ? जबकि, यस सेवामा भने जति तलब भत्ता र सुविधा छैन ।’ यो र यस्तै प्रश्न लोकसेवा आयोगको मौखिक अन्तर्वार्तामा धेरैजसो उम्मेद्वारलाई सोधिन्छ । मलाई पनि सोधियो । यसको उत्तर पनि सहज र अनुमानित नै थियो । छाति फुकाएर भन्न सकिन्थ्यो कि निजामती सेवामा वृत्ति–विकासको अवसर छ […]

वामपन्थी सरकार र निजामती कर्मचारीको ट्रेड युनियन अधिकार

पुनर्स्थापित प्रतिनिधि सभामा २०६३ वैशाख २८ गते तत्कालीन नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवाली प्रस्तावक र नेपाली कांग्रेसका सांसदहरू रामबहादुर बिष्ट र मोहनबहादुर बस्नेत समर्थक रही एक प्रस्ताव पेश गरेको थियो । प्रस्तावमा निजामती कर्मचारी तथा पेसागत क्षेत्रका सबै पेसाकर्मीलाई ट्रेड युनियन अधिकार अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) बाट पारित अभिसन्धि अनुरूपको अधिकार प्रदान गर्ने प्रस्ताव गडगडाहट […]

नासुको आँसु झार्ने निजामती विधेयक !

मुलुकको स्थायी सरकारको रुपमा परिचित निजामती प्रशासनलाई अस्थिर र कमजोर बनाउने काम स्वयम् सरकारका तर्फबाट हुनु अत्यन्त दुखद र दुर्भाग्यपूर्ण बनेको छ । राजनीतिक एवं संवैधानिक रुपमा मुलुक संघीयतामा प्रवेश गरेको झन्डै ५ वर्ष पुगिसक्दा पनि प्रशासनिक व्यवस्थापन गर्न मुलुकमा अहिलेसम्म संघीय कानुन बन्न नसक्नु अत्यन्त लज्जाको विषय हो । सरकारको चरम लापरबाही र विभागीय […]