Comments Add Comment

वित्त

List Grid
निषेधाज्ञामा बैंकका कर्मचारीलाई अब प्रहरीले नरोक्ने

४ भदौं, काठमाडौं । कार्यालय हिँडेका वा कार्यालयबाट घर फर्किएका बैंकका कर्मचारीहरुलाई अब प्रहरीले नरोक्ने भएको छ । बिहीबारदेखि जारी निषेधाज्ञामा बैंकका कर्मचारीहरुलाई बैंकको परिचय पत्रका आधारमा कार्यालय जान/आउन दिने आदेश भएको थियो । तर बिहीबार बिहानै प्रहरीले बैंकका कर्मचारीहरुलाई रोकेपछि बैंकहरु आक्रोशित बनेका थिए । प्रहरीले दुःख दिएको भन्दै नेपाल बैंकर्स संघले बैंकका शाखा […]

रिलायन्स लाइफको आईपीओ खुल्यो

४ भदौं, काठमाडौं । रिलायन्स लाइफ इन्योरेन्सको साधारण सेयर (आईपीओ) आजबाट निस्काशन शुरु भएको छ । रिलायन्यले हाल कायम जारी पुँजीको ३० प्रतिशत अर्थात ६३ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनमा शुरुभएको हो । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ६३ लाख कित्ता मध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ५ […]

निषेधाज्ञामा पनि बैंक खुलै रहने, कहाँ कति खुल्छन् शाखा ?

३ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारदेखि हुने निषेधाज्ञामा बैंकहरुको सेवा भने सञ्चालन हुने भएको छ । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकहरुले सेवा दिने बताए । तर सीमित शाखा सञ्चालनमा आउने उनको भनाइ छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले नै बैंकहरुलाई खुला राख्न दिने निर्णय गरेका हुन् । […]

नबिल बैंकले घटायो कर्जाको ब्याजदर, ऋणीले ०.२५ प्रतिशत छुट पाउने

२ भदौ, काठमाडौं । नबिल बैंक लिमिटेडले आºना ऋणीलाई शुन्य दशकलव २५ प्रतिशत छुट दिएको छ । कोरोना भाइरस (कोभिड १९) महामारीबाट आºना ऋणी गम्भीर समस्यामा परेपछि बैंकले शुन्य दशमलव २५ प्रतिशत छुट दिएको हो । ग्राहक मैत्री पहिचान बनाएको नबिल बैंकले साउनमा आºना सबै ऋणी ग्राहकहरूलाई ०.२५ प्रतिशत ब्याज दर घटाएको छ । यस्तो […]

सकेसम्म बैंक नजान बैंकर्स संघको आग्रह, डिजिटल कारोबार गर्न सुझाव

१ भदौ, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिृकतहरुको संगठन नेपाल बैंकर्स संघले डिजिटल कारोबारलाई प्राथमिकतामा राख्न सर्वसाधारणलाई अनुरोध गरेको छ । कोरोना भाइरसको जोखिम थप बढेको भन्दै संघले सोमबार सार्वजनिक अपिल गर्दै बैंकिङ कारोबारका लागि डिटिजल माध्यम अपनाउन अनुरोध गरेको हो । डिजिटल बैंकिङ्ग (मोबाइल÷इन्टरनेट बैंकिङ्ग) को माध्यमवाट प्रायस् जसो सबै प्रकारका दैनिक कारोवार […]

नागरिक लगानी कोषले सय कित्ता बराबर ८२ कित्ता हकप्रद सेयर दिने

१ भदौं, काठमाडौं । नागरिक लगानी कोषले सय कित्ता बराबर ८२ कित्ता हकप्रद सेयर दिने भएको छ । पुँजी वृद्धिका लागि कोषले १ कित्ता शेयर बराबर शुन्य दशमलब ८२८४ का दरले साबिकका शेयरधनीलाई हकप्रद शेयरजारी गर्ने भएको हो । प्रति शेयर सय रुपैयाँका दरले १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद […]

कोरोना नियन्त्रणमा नबिल बैंकको ६ करोड ५५ लाखको योगदान

१ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि नविल बैंकले सबैभन्दा धेरै आर्थिक सहयोग गरेको छ । कोरोना नियन्त्रणका लागि सरकारले बनाएको कोषमा नगद जम्मादेखि लिएर पीसीआर मेसिन किन्न समेत नबिल बैंकले सहयोग गरेको छ । नबिलले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि खडा गरिएको कोषमा ६ करोड रुपैयाँ सहयोग गरेको छ । […]

सेयर बजारमा १० अंकको सुधार, हाइड्रोपावरबाहेकका सबै हरियाली

१ भदौं, काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेको छ । साताको दोस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक १० दशमलव ७५ अंकले बढेको हो । नेप्से परिसूचक बढेर १ हजार ४ सय २ दशमलव २१ अंकमा पुगेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने परिसूचक पनि १ दशमलव १४ अंकले बढेको छ । नेपाल […]

पुनरकर्जाका लागि आवेदन आह्वान

१ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनरकर्जाका लागि आवेदन आह्वान गरेको छ । सोमबार एक सार्वजनिक सूचना निकाल्दै राष्ट्र बैंकले पुनरकर्जाका लागि आवेदन दिन बैंक तथा वित्तीय संस्थाहरुलाई भनेको छ । पुनरकर्जाका लागि ग्राहक ऋणिले भने जुन बैंकबाट ऋण लिएको हो सोहि बैंकको सोहि शाखामा निवेदन दिनु पर्नेछ । प्राप्त निवेदनहरु संलग्न राखी बैंकहरले […]

जग्गा पास–नामसारी अब स्थानीय तहबाटै, रोक्का–फुकुवा इमेलबाट !

१ भदौ, काठमाडौं । जग्गा किनबेच सम्बन्धी काम गर्ने अधिकार स्थानीय तहलाई दिने प्रकृया शुरु भएको छ । जग्गा नामसारी, लिखत पारित, लालपुर्जा वितरण लगायतका काम स्थानीय तहबाटै हुने व्यवस्था गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले काम शुरु गरेको छ । यतिमात्रै होइन जग्गा रोक्का र फुकुवाको काम इमेलबाट समेत हुने छ । विभागका महानिर्देशक […]

बैंकहरुले कमाए ५४ अर्ब, एक वर्षमा ८६८ करोडले घट्यो नाफा

१ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को असरका कारण बैंकिङ क्षेत्रको नाफा खुम्चिएको छ । मुलुकमा सञ्चालित २७ वाणिज्य बैंकहरुमध्ये अधिकांशको नाफा घटेको छ । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले वाणिज्य बैंकहरुको नाफामा ८ अर्ब ६८ करोड ४९ लाख एक हजार रुपैयाँ कमी भएको जानकारी दिए । गत आर्थिक वर्ष २०७६/७७ मा २७ […]

बैंकहरुमध्ये कोरोना कोषलाई नबिल बैंकले दियो सबैभन्दा बढी ६ करोड रुपैयाँ

१ भदौं, काठमाडौं । नबिल बैंकले नेपाल सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि खडा गरिएको कोषमा ६ करोड रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले सो रकमको चेक अर्थमन्त्री युवराज खतिवडालाई आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गरे। उक्त कार्यक्रममा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वका संयाेजक निर्वाण चौधरीको पनि […]

नाकामा सक्नुभएन, क्वारेन्टिन बनाएर देखाउनुस् !

३२ साउन, काठमाडौं । लकडाउनका बेला भक्तपुर नगरपालिकाले बजार व्यवस्थापन र राहत वितरण व्यवस्थित रुपमा गरेको थियो । अहिले उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गर्दा हामीले फेरि एकचोटि भक्तपुर नगरपालिकालाई सम्झियौं । संक्रमण रोकथाम र बिरामीहरुको उपचारमा भक्तपुर नगरपालिकाले कसरी काम गरिरहेको होला ? लकडाउनमा स्थानीयबासीका गुनासाहरु सम्वोधन गरेर प्रशंसा कमाएको भक्तपुर नगरपालिका यतिबेला संघ […]

ठप्प घर जग्गा कारोबार : अर्थतन्त्रमा के पर्छ असर ?

३० साउन, काठमाडौं । घरजग्गाको कारोबार बुधबारदेखि काठमाडौं उपत्यकासहितका अधिकांश सहरमा ठप्प भएको छ । कोरोना संक्रमणको जोखिम बढेर मालपोत कार्यालयहरूले लिखत पास रोकेपछि घरजग्गाको कारोबार ठप्प भएको हो । २०७२ सालको महाभूकम्पपछि काठमाडौंमा घरजग्गाको कारोबार सुस्ताउने अनुमान गरिएको थियो । त्यसबेला भूकम्पलगत्तै भारतीय नाकाबन्दी पनि थपिएको थियो । त्यसबाट घरजग्गा कारोबारमा परेको असर भने […]

ग्लोबल आइएमईमा रत्नराजको ‘कमब्याक’, अध्यक्ष भन्छन्– बैंक अब थप मजबुद बन्छ

३० साउन, काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले बज्राचार्यलाई आगामी चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । १ भदौदेखि कार्यभार सम्हाल्ने गरी नियुक्त गर्ने निर्णय गरिएको बैंकका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए । ग्लोबल आइएमई बैंकमै कम […]

काठमाडौंको जग्गाको मूल्याङ्कन बढेन, ललितपुरमा प्रति आना १२ सय !

२८ साउन, काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रका जग्गाको मूल्यांकन पुरानै कायम भएको छ । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को नेतृत्वमा गठित समितिले आर्थिक वर्ष २०७७/०७८ का लागि जग्गाको नयाँ मूल्याङ्कन गरेको छ । कोरोना भाइरस -कोभिड-१९) ले समग्र क्षेत्रमा असर परेको भन्दै समितिले अधिकांश क्षेत्रको न्युनतम् मूल्याङ्कनमा परिवर्तन गरेको छैन । केहि […]

हिमालयन बैंकको नाफा २२ करोडले घट्यो, अन्य सूचक कस्ता छन् ?

३० साउन, काठमाडौं । कोरोना भाइरसको असर यतिबेला बैंकिङ क्षेत्रमा पनि देखिएको छ । कोरोनाको असरका कारण गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरिरहेका बैंकहरुको अधिकांशको नाफामा गिरावट आएको छ । अन्य बैंकहरु जस्तै हिमालयन बैंकको पनि नाफामा २२ करोड रुपैयाँले गिरावट आएको हो । यस बैंकले २ अर्ब ५४ करोड २५ रुपैयाँ नाफा कमाएको […]

सनराइज बैंकको नाफा घट्यो

३० साउन, काठमाडौं । सनराइज बैंकको नाफामा गिरावट आएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको वित्तीय विरण अनुसार १८ प्रतिशत भन्दा धेरै रकमले नाफामा गिरावट आएको हो । बैंकले आर्थिक वर्ष २०७६÷७७ मा १ अर्ब ३९ करोड २८ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ७० करोड ६१ लाख रुपैयाँ […]

लक्ष्मी बैंकको २ नयाँ एक्स्टेन्सन काउण्टर विस्तार

काठमाडौं । लक्ष्मीबैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो छैटौं र सातौँ एक्स्टेन्सन काउण्टर दोलखा जिल्लामा स्थापना गरेको छ । छैटौं एक्स्टेन्सन काउण्टर दोलखा जिल्लाको तामाकोशी गाँउपालिका–वडा न. ३, जाफेमा स्थापना भएको हो भने सातौँ एक्स्टेन्सन काउण्टर कालिञ्चोक गाँउपालिका–वडा न. ८, सुनखानीमा रहेको छ । यी २ नयाँ एक्स्टेन्सन काउण्टरका स्थापनाको साथै लक्ष्मी बैंकको […]

कोरोना महामारीकाबीच ग्लोबल आइएमईले बढायो नाफा

३० साउन, काठमाडौं । कोरोना भाइरसका (कोभिड–१९) का कारण यतिबेला समग्र अर्थतन्त्रमा असर परेको छ । गत आर्थिक वर्षमा कोरोनाकै कारण धेरै बैंक तथा वित्तीय संस्थाको नाफा खुम्चिएको छ । धेरै बैंककाे नाफा खुम्चिदा ग्लोबल आइएमई बैंककाे नाफामा भने सुधार भएकाे छ। ग्लोबल आइएमईले आर्थिक वर्ष २०७६/७७ मा ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको […]

मेगा बैंकको नाफा करिब ११ करोडले घट्यो, निक्षेपमा भने सुधार

३० साउन, काठमाडौं । मेगा बैंकको मूनाफा करिब ११ करोड रुपैयाँले गिरावट आएको छ । बैंकले गत आर्थिक वर्ष २०७६÷७७ मा १ अर्ब १ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष बैंकले १ खर्ब ६२ अर्ब रुपैयाँ नाफा कमाएको थियो । एक वर्षमा बैंकको नाफमा ६.६३ अर्थात १० करोड ९० […]