Comments Add Comment

वित्त

List Grid
‘कोभिड अन्त्य भएपछि अर्थतन्त्र पहिलेभन्दा चलायमान हुन्छ’

१० भदौ, काठमाडौं । मुलुकको एकमात्रै पूर्ण सरकारी स्वामित्वको बैङ्क राष्ट्रिय वाणिज्य बैङ्क एक समय धराशायी अवस्थामा थियो । खारेजीको विन्दुमा पुगेको बैङ्क अन्ततः विदेशी व्यवस्थापनलाई जिम्मा लगाइयो र ५ वर्षपछि उकासियो । त्यसबेला बैङ्कले प्रवाह गरेको कुल कर्जामध्ये ६१ प्रतिशत खराब कर्जा थियो । बैङ्क ५ अर्ब नोक्सानीमा थियो । त्यही बैङ्क मुनाफाका हिसाबले […]

‘१० प्रतिशतमा खुम्चियो लघुवित्तको कारोबार, निक्षेप भने बढ्यो’

१० भदौं, काठमाडौं । कोरोना महामारीपछि लघुवित्त वित्तीय संस्थाहरुको कर्जा लगानी सुस्ताएको छ । तर, निक्षेप संकलन भने अनपेक्षितरुपमा बढेको छ । लघुवित्त वित्तीय संस्थाहरुको कर्जा लगानी २५ प्रतिशतसम्म घटेको लक्ष्मी लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले बताए । अहिले लघुवित्तको कारोबार १५ प्रतिशत भन्दा तल रहेको उनको भनाइ छ । अहिले लघुवित्तका ग्रामीण […]

ईश्वर पोखरेलका सम्धी राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष !

९ भदौं, काठमाडौं । देशको एकमात्रै पूर्ण सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा प्रा.डा. उपेन्द्रकुमार कोइराला नियुक्त हुने भएका छन् । कोइराला उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी अर्थात् छोराका ससुरा हुन् । कोइरालालाई नेपाल सरकार (मन्त्री स्तर) बाट निर्णयले सोमबार बैंकको सञ्चालकमा नियुक्त गरिएको छ । बैंकका अध्यक्ष रहेका निर्मलहरि अधिकारीलाई सरकारले राजश्व […]

एटीएममा स्यानिटाइजर राख्नै पर्ने, ढोका पनि खुला राख्न निर्देशन

९ भदौं, काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो एटीएम बुथहरुमा स्यानिटाइजर र टिस्यू पेपर राख्नै पर्ने भएको छ । कोरोना संक्रमण फैलन सक्ने भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई स्यानिटाइजर र टिस्यू पेपर अनिवार्य राख्न निर्देशन दिएका हुन् । सबै बैंकहरुलाई सुरक्षा सतर्कताका लागि मौखित निर्देशन दिइएको राष्ट्र बैंकका बैंक तथा […]

९ अंकले बढ्यो नेप्से, १८५ करोडको सेयर कारोबार

९ भदौं, काठमाडौं । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ९ दशमलव ३४ अंकले बढेको छ । नेप्से परिसूचक बढेर १ हजार ४ सय ३८ दशमलव ७० अंकमा पुगेको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि राम्रै भएको छ । दिनभर भएका १८९ कम्पनीका २४ हजार १०१ कारोबारबाट ३९ लाख ४० हजार ६ सय ९१ […]

‘पाँचथरीका बैंक चाहिन्छ कि चाहिँदैन भन्ने बहस हुनुपर्‍यो’

५ भदौ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा एउटा पुरानो रोग छ, सञ्चालक र व्यवस्थापकबीचको अन्तरद्वन्द्व । एकाध बैंकलाई होइन कि यो रोगले समग्र बैंकिङ क्षेत्रलाई नै सताएको छ । बैंकिङ क्षेत्रका जानकारहरु प्रायः सञ्चालकले अनावश्यक ‘टार्गेट’ दिँदा सीईओ दवावमा पर्ने र समस्या पैदा हुने बताउँछन् । कतिपय अवस्थामा भने सीईओको मनपरीका कारण पनि सञ्चालक […]

बिफिनले सञ्चालनमा ल्यायो रिक्रुटमेण्ट एजेन्सी

५ भदौं, काठमाडौ । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल लिमिटेड (बिफिन) ले रिक्रुटमेण्ट सम्बन्धी कार्य गर्नका लागी बिफिनजब्स् डटकम संचालनमा ल्याएको छ । नेपालको बैंक तथा वित्तीय संस्थाहरुको जनशक्ति विकासका लागि तालीम प्रदान गर्दै आइरहेको बिफिन ले अब संस्थालाई आवश्यक पर्ने जनशक्ति छनौट गर्ने कार्य समेत गरीदिने भएको छ । संस्थाको मेरुदण्डको रुपमा […]

सार्वजनिक यातायातको भाडा अब प्रिपेड कार्डबाटै तिर्न सकिने

५ भदौ,काठमाडौं । अब सार्वजनिक सवारीमा यात्रा गर्ने यात्रुले डिजिटल प्रणालीबाटै भाडा रकम भुक्तानी गर्ने गर्न पाउने भएका छन् । थ्रि सिक्स्टी ट्रान्सपोर्ट सोलुसन्स र सिद्धार्थ बैंकबीच यसका लागि सम्झौता भएको छ । विकसित डिजिटल भुक्तानी प्रणालीमा बैंकिङ्ग पार्टनरको रुपमा सिद्घार्थ बैंक लिमिटेडले व्यावसायिक सम्झौता गरेको छ । सम्झौतापत्रमा थ्रि सिक्स्टी ट्रान्सपोर्ट सोलुसन्स का तर्फबाट […]

निषेधाज्ञामा पनि रेमिट्यान्स सेवा नराेकिने

५ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पनि रेमिट्यान्स कम्पनीहरु खुला हुने भएका छन् । निषेधाज्ञाको समयमा पनि रेमिट्यान्सको कारोबार भइराख्ने भएकाले सेवा सुचारु नै राखिने भएको हो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले विदेशमा कार्यत नेपालीले पठाएको रेमिट्यान्स भुक्तानी नहुँदा घरव्यवहार चलाउन पनि समसया हुने भएकाले कम्पनीहरुलाई सेवा सूचारु राख्न भनिएको […]

बैंकिङ सेवा सुरु, सीमित शाखाहरुमात्रै खुले

५ भदौं, काठमाडौं । काठमाडौं उपत्यकामा बैंकका शाखा कार्यालयहरु खुला हुने भएका छन् । गृह मन्त्रालयले बैंकका कर्मचारीलाई बैंकको परिचय पत्रकै आधारमा कार्यालय आउन जान दिनू भन्ने परिपत्र गरेपछि शुक्रबार बैंकहरुले शाखा कार्यालयहरु खोलेका हुन् । बिहीबार कार्यालय हिडेका बैंकका कर्मचारीहरुलाई प्रहरीले बाटैमा रोकिदिएको भन्दै बैंकर्स संघले सेवा नदिने बताएको थियो । गृहले सहजीकरण गरिदिए […]

निषेधाज्ञामा बैंकका कर्मचारीलाई अब प्रहरीले नरोक्ने

४ भदौं, काठमाडौं । कार्यालय हिँडेका वा कार्यालयबाट घर फर्किएका बैंकका कर्मचारीहरुलाई अब प्रहरीले नरोक्ने भएको छ । बिहीबारदेखि जारी निषेधाज्ञामा बैंकका कर्मचारीहरुलाई बैंकको परिचय पत्रका आधारमा कार्यालय जान/आउन दिने आदेश भएको थियो । तर बिहीबार बिहानै प्रहरीले बैंकका कर्मचारीहरुलाई रोकेपछि बैंकहरु आक्रोशित बनेका थिए । प्रहरीले दुःख दिएको भन्दै नेपाल बैंकर्स संघले बैंकका शाखा […]

रिलायन्स लाइफको आईपीओ खुल्यो

४ भदौं, काठमाडौं । रिलायन्स लाइफ इन्योरेन्सको साधारण सेयर (आईपीओ) आजबाट निस्काशन शुरु भएको छ । रिलायन्यले हाल कायम जारी पुँजीको ३० प्रतिशत अर्थात ६३ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनमा शुरुभएको हो । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ६३ लाख कित्ता मध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ५ […]

निषेधाज्ञामा पनि बैंक खुलै रहने, कहाँ कति खुल्छन् शाखा ?

३ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारदेखि हुने निषेधाज्ञामा बैंकहरुको सेवा भने सञ्चालन हुने भएको छ । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकहरुले सेवा दिने बताए । तर सीमित शाखा सञ्चालनमा आउने उनको भनाइ छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले नै बैंकहरुलाई खुला राख्न दिने निर्णय गरेका हुन् । […]

नबिल बैंकले घटायो कर्जाको ब्याजदर, ऋणीले ०.२५ प्रतिशत छुट पाउने

२ भदौ, काठमाडौं । नबिल बैंक लिमिटेडले आºना ऋणीलाई शुन्य दशकलव २५ प्रतिशत छुट दिएको छ । कोरोना भाइरस (कोभिड १९) महामारीबाट आºना ऋणी गम्भीर समस्यामा परेपछि बैंकले शुन्य दशमलव २५ प्रतिशत छुट दिएको हो । ग्राहक मैत्री पहिचान बनाएको नबिल बैंकले साउनमा आºना सबै ऋणी ग्राहकहरूलाई ०.२५ प्रतिशत ब्याज दर घटाएको छ । यस्तो […]

सकेसम्म बैंक नजान बैंकर्स संघको आग्रह, डिजिटल कारोबार गर्न सुझाव

१ भदौ, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिृकतहरुको संगठन नेपाल बैंकर्स संघले डिजिटल कारोबारलाई प्राथमिकतामा राख्न सर्वसाधारणलाई अनुरोध गरेको छ । कोरोना भाइरसको जोखिम थप बढेको भन्दै संघले सोमबार सार्वजनिक अपिल गर्दै बैंकिङ कारोबारका लागि डिटिजल माध्यम अपनाउन अनुरोध गरेको हो । डिजिटल बैंकिङ्ग (मोबाइल÷इन्टरनेट बैंकिङ्ग) को माध्यमवाट प्रायस् जसो सबै प्रकारका दैनिक कारोवार […]

नागरिक लगानी कोषले सय कित्ता बराबर ८२ कित्ता हकप्रद सेयर दिने

१ भदौं, काठमाडौं । नागरिक लगानी कोषले सय कित्ता बराबर ८२ कित्ता हकप्रद सेयर दिने भएको छ । पुँजी वृद्धिका लागि कोषले १ कित्ता शेयर बराबर शुन्य दशमलब ८२८४ का दरले साबिकका शेयरधनीलाई हकप्रद शेयरजारी गर्ने भएको हो । प्रति शेयर सय रुपैयाँका दरले १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद […]

कोरोना नियन्त्रणमा नबिल बैंकको ६ करोड ५५ लाखको योगदान

१ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि नविल बैंकले सबैभन्दा धेरै आर्थिक सहयोग गरेको छ । कोरोना नियन्त्रणका लागि सरकारले बनाएको कोषमा नगद जम्मादेखि लिएर पीसीआर मेसिन किन्न समेत नबिल बैंकले सहयोग गरेको छ । नबिलले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि खडा गरिएको कोषमा ६ करोड रुपैयाँ सहयोग गरेको छ । […]

सेयर बजारमा १० अंकको सुधार, हाइड्रोपावरबाहेकका सबै हरियाली

१ भदौं, काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेको छ । साताको दोस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक १० दशमलव ७५ अंकले बढेको हो । नेप्से परिसूचक बढेर १ हजार ४ सय २ दशमलव २१ अंकमा पुगेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने परिसूचक पनि १ दशमलव १४ अंकले बढेको छ । नेपाल […]

पुनरकर्जाका लागि आवेदन आह्वान

१ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनरकर्जाका लागि आवेदन आह्वान गरेको छ । सोमबार एक सार्वजनिक सूचना निकाल्दै राष्ट्र बैंकले पुनरकर्जाका लागि आवेदन दिन बैंक तथा वित्तीय संस्थाहरुलाई भनेको छ । पुनरकर्जाका लागि ग्राहक ऋणिले भने जुन बैंकबाट ऋण लिएको हो सोहि बैंकको सोहि शाखामा निवेदन दिनु पर्नेछ । प्राप्त निवेदनहरु संलग्न राखी बैंकहरले […]

जग्गा पास–नामसारी अब स्थानीय तहबाटै, रोक्का–फुकुवा इमेलबाट !

१ भदौ, काठमाडौं । जग्गा किनबेच सम्बन्धी काम गर्ने अधिकार स्थानीय तहलाई दिने प्रकृया शुरु भएको छ । जग्गा नामसारी, लिखत पारित, लालपुर्जा वितरण लगायतका काम स्थानीय तहबाटै हुने व्यवस्था गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले काम शुरु गरेको छ । यतिमात्रै होइन जग्गा रोक्का र फुकुवाको काम इमेलबाट समेत हुने छ । विभागका महानिर्देशक […]

बैंकहरुले कमाए ५४ अर्ब, एक वर्षमा ८६८ करोडले घट्यो नाफा

१ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को असरका कारण बैंकिङ क्षेत्रको नाफा खुम्चिएको छ । मुलुकमा सञ्चालित २७ वाणिज्य बैंकहरुमध्ये अधिकांशको नाफा घटेको छ । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले वाणिज्य बैंकहरुको नाफामा ८ अर्ब ६८ करोड ४९ लाख एक हजार रुपैयाँ कमी भएको जानकारी दिए । गत आर्थिक वर्ष २०७६/७७ मा २७ […]