Comments Add Comment

विद्यासुन्दर शाक्य

List Grid
सहरका खुला ठाउँ मासेर मेयरको ‘ड्रिम प्रोजेक्ट’

१८ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७७/७८ माथि नगरपरिषद्मा छलफल चलिरहेको छ । लैनचौरमा बहुतले पार्किङ, तीनकुनेमा भूमिगत पार्किङ र सभाहलसहितको बुद्धपार्क तथा भृकुटीमण्डपमा विशाल सभाहल (मेगाहल) बनाउने योजनालाई बजेटमा समेटिएको छ । यी योजनाहरूमध्ये लैनचौरको बहुतले पार्किङ र तीनकुनेको बुद्धपार्क निर्माणको योजना जनप्रतिनिधिहरू निर्वाचित हुनु अघिको हो । महाभूकम्प पछि सहरमा […]

विद्यासुन्दरको नीति तथा कार्यक्रमबाट हरायो ‘मोनो रेल’

४ असार, काठमाडौं । काठमाडौंको तीन वर्षअघि वैशाख महिनामा चुनावी माहौल बेस्सरी गर्मिएको थियो । २०७४ वैशाख २० गते काठमाडौंको मेयरमा तत्कालीन नेकपा एमालेका उम्मेदवारका रुपमा खडा भएका विद्यासुन्दर शाक्यले चुनावी घोषणपत्र जारी गर्दै भनेका थिए, जित्नेबित्तिकै डीपीआर तयार पार्छु र तीन वर्षभित्र महानगरको चक्रपथभित्र मोनोरेल चलाउँछु ।’ चुनाव जितेको तीन वर्षपछि शाक्यले बिहीबार राष्ट्रिय […]

कुकुर पाल्न काठमाडौं महानगरको अनुमति अनिवार्य

४ असार, काठमाडौं । अब काठमाडौं महानगरपालिकाभित्र कुकुर पाल्नको लागि काठमाडौं महानगरको अनुमति चाहिने भएको छ । बिहीबार राष्ट्रिय सभागृहमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि ल्याएको नीति तथा कार्यक्रममा कुकुर पाल्नको लागि काठमाडौं महानगरको अनुमति अनिवार्य गर्ने उल्लेख छ। नीति तथा कार्यक्रममा छाडा पशुबाट सडक दुर्घटना हुने तथा रोगव्याधि फैलिन […]

काठमाडौं महानगरको नीति : कोरोना नियन्त्रण प्राथमिकतामा, व्यापारीलाई कर छुट

४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार राष्ट्रियसभा गृहमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आर्थिक वर्ष ७७÷०७८ को २ सय ५९ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरे । जसमास्वास्थ्य सेवा सुधार, विद्यालय शिक्षा सुधार, खाद्य सुरक्षा, उद्यमशीलता तथा रोजगारी प्रवद्र्धन, आवागमन ब्यबस्थापनलगायतमा विशेष केन्द्रित […]

अहिले देशै हल्लाएको फेसबुकवालाले हो

७ कात्तिक, काठमाडौं । संघीय राजधानी काठमाडौंको मेयरमा चुनाव लड्न तत्कालीन एमालेका चर्चित नेताहरु लामवद्ध थिए । तर, पार्टीको नेतृत्वले यसअघि वडाध्यक्षका रुपमा रहेका ‘लो प्रोफाइल’ का नेता विद्यासुन्दर शाक्यलाई पत्यायो । र, उनी चुनाव जितेर महानगरपालिकाको मेयर बन्न सफल पनि भए । शाक्य कांग्रेसका राजुराज जोशीलाई करिब २० हजार मतले हराएर काठमाडौं महानगरको मेयर […]

खुलामञ्चमा ढलान गर्न अवरोध भएकोमा मेयर शाक्य असन्तुष्ट

२१ असोज, काठमाडौँ । काठमाडौैँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले धुलोमुक्त शहरका लागि खुलामञ्चस्थित अस्थायी बसपार्कमा अस्थायीरुपमा शुरु गरिएको कालोपत्रमा अवरोध गरिएकामा दुःख व्यक्त गरेका छन् । उनले त्यस क्षेत्रमा अत्यधिक धुलो उडेको र आफ्नो धुलोमुक्त काठमाडौँको अभियान जारी रहेको स्थितिमा त्यहाँ कालोपत्र र ढलानको काममा जनप्रतिनिधिकै उपस्थितिमा अवरोध हुनु दुःखद भएको बताए । सांसद भीमसेनदास […]

धरहरा पुनर्निर्माणलाई तीव्रता दिन मेयर शाक्यको निर्देशन

२३ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुनर्निर्माण हुँदै गरेको धरहरा र उपाकु जानेबाटोको निरीक्षण गरेका छन् । वडा–२२ का अध्यक्ष चिनकाजी महर्जन, वडा सदस्य अनिल हाडालगायतको टोलीसहित मेयर शाक्यले निरीक्षण गरेका हुन् । त्यस क्रममा मेयर शाक्यले धरहरा निर्माणको कामलाई तिव्रता दिन पनि निर्देशन दिए । हरेक वर्ष इन्द्रजात्रा नजिकको द्धादशीमा दिगंवत […]

विद्यासुन्दरको गुनासो : मिडियालाई हट न्युज चाहिने, म कुल परेँ

१२ चैत, काठमाडौं । मंगलबार पाँचवटा ब्रुमरमार्फत सडक सफाइको उद्घाटन गरेका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सञ्चार माध्यमसँग भने गुनासो गरे । उनले आफूले विस्तारै विस्तारै राम्रो काम गरिरहे पनि सञ्चार माध्यमले चासो नदिएको बताए । उनले सञ्चार माध्यमले महानगरपालिकाको सकारात्मक कामबारे नलेखेको गुनसो पनि गरे ।  ‘मिडियालाई पनि हट–हट (तातो) न्युज चाहिने रहेछ, मेयर कुल–कुल […]

काहीँ नभएको जात्रा हाँडीगाउँमा ! वडा कार्यालयमै हाटबजार !

६ पुस, काठमाडौं । ‘काहीँ नभएको जात्रा हाँडीगाउँमा’ भनेजस्तै काठमाडौं महानगरपालिका वडा नम्बर ५ को वडा कार्यालयको कम्पाउण्डभित्रै हाटबजार लाग्दोरहेछ । दिउँसो कार्यालय समयमा वडाअध्यक्ष रमेश डंगोललाई भेट्न जाँदा कार्यालयको कम्पाउण्डभित्र तरकारी र मःमका स्टलहरु भरिभराउ थिए । झण्डै १० वर्षदेखि त्यहाँ हाटबजार लाग्दै आएको रहेछ । रोचक त के भने, सरकारी कार्यालयको कम्पाउण्डभित्र लगाइने […]

काहीँ नभएको जात्रा हाँडीगाउँमा ! वडा कार्यालयमै हाटबजार !

६ पुस, काठमाडौं । ‘काहीँ नभएको जात्रा हाँडीगाउँमा’ भनेजस्तै काठमाडौं महानगरपालिका वडा नम्बर ५ को वडा कार्यालयको कम्पाउण्डभित्रै हाटबजार लाग्दोरहेछ । दिउँसो कार्यालय समयमा वडाअध्यक्ष रमेश डंगोललाई भेट्न जाँदा कार्यालयको कम्पाउण्डभित्र तरकारी र मःमका स्टलहरु भरिभराउ थिए । झण्डै १० वर्षदेखि त्यहाँ हाटबजार लाग्दै आएको रहेछ । रोचक त के भने, सरकारी कार्यालयको कम्पाउण्डभित्र लगाइने […]

विद्यासुन्दरले भने : अब घर भत्काएर सडक विस्तार गरिँदैन

१४ कात्तिक, काठमाडौं । चुनावअघिका प्रतिवद्धता पूरा गर्न नसकेको भनेर आलोचित बन्दै आएका छन् काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य । खासगरी सामाजिक सञ्जालमा उनीमाथि अत्यधिक प्रहार हुने गरेको छ । उनै मेयर शाक्यको संयोजकत्वमा ललितपुर महानगरपालिकासहित उपत्यकाका १८ वटा स्थानीय तह संगठित भएका छन् । यसलाई ‘उपत्यका नगरपालिका फोरम’ नाम दिइएको छ जसले उपत्यकाको वातावरणीय […]

अब घर भत्काएर सडक विस्तार गरिँदैन : विद्यासुन्दर शाक्य

१४ कात्तिक, काठमाडौं । चुनावअघिका प्रतिवद्धता पूरा गर्न नसकेको भनेर आलोचित बन्दै आएका छन् काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य । खासगरी सामाजिक सञ्जालमा उनीमाथि अत्यधिक प्रहार हुने गरेको छ । उनै मेयर शाक्यको संयोजकत्वमा ललितपुर महानगरपालिकासहित उपत्यकाका १८ वटा स्थानीय तह संगठित भएका छन् । यसलाई ‘उपत्यका नगरपालिका फोरम’ नाम दिइएको छ जसले उपत्यकाको वातावरणीय […]

विद्यासुन्दरको कामप्रति प्रधानमन्त्री नै असन्तुष्ट

१६ साउन, काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको कामप्रति असन्तुष्टि जनाएका छन् । महानगरको काम राम्रो गर्न नसक्दा सिंगो सरकार र पार्टीलाई पनि असर पर्ने भन्दै ओलीले शाक्यलाई देखिने गरी काम गर्न निर्देशन दिएका छन् । स्रोतका अनुसार ओलीले शाक्यलाई प्रधानमन्त्री निवास वालुवाटरमै बोलाएर […]

विद्यासुन्दरको कामप्रति प्रधानमन्त्री नै असन्तुष्ट, बालुवाटार बोलाएर के भने ?

१६ साउन, काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको कामप्रति असन्तुष्टि जनाएका छन् । महानगरको काम राम्रो गर्न नसक्दा सिंगो सरकार र पार्टीलाई पनि असर पर्ने भन्दै ओलीले शाक्यलाई देखिने गरी काम गर्न निर्देशन दिएका छन् । स्रोतका अनुसार ओलीले शाक्यलाई प्रधानमन्त्री निवास वालुवाटरमै बोलाएर […]

काठमाडौंका मेयरलाई विद्यार्थीले भने – निजी स्कुलको अनुगमन गरी शुल्क तोक्नुस्

२७ चैत, काठमाडौं । प्रमुख तीन विद्यार्थी संगठनले निजी विद्यालयले मनोमानी रुपमा चर्को शुल्क लिएको भन्दै अनुगमन गरी कारबाही गर्न काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई आग्रह गरेका छन् । सोमबार नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठनका प्रतिनिधिले मेयर शाक्यलाई भेटी निजी विद्यालयको अनुगमन गरी चर्को शुल्क लिनेलाई कारबाही गर्न आग्रह गरेका […]

मेयरसा’बलाई के वास्ता !

काठमाडौं बुद्धनगरमा सडकको बीचमा ‘भ्वाङ’ परेको सातादिन बित्नै लाग्यो । शायद, कुनै दुर्घटना नै नभएसम्म त्यसको मर्मत हुने छैन । बुद्धनगरका बासिन्दाको भनाइमा सामाखुशीमा गत वर्षायाममा ‘सत्या सापकोटा ढलमा बगेजस्तै’ घटना दोहोरिए काठमाडौंका मेयरले दलबलसहित यस क्षेत्रको पनि भ्रमण गर्थे होला । सडकको डरलाग्दो भ्वाङ हेरिरहेकी स्थानीय नीरमाया महर्जनलाई हामीले सोध्यौं, ‘महानगरमा खबर गरेको छैन […]

‘विद्यासुन्दरले सय दिन पुरै खेर फाल्नुभयो’

काठमाडौंका मेयर र उपमेयरसहित जननिर्वाचित प्रतिनिधि पाएको लगभग सय दिन पुरा भएको छ । २० वर्षपछि स्थानीय चुनाव भएको, त्यो पनि स्थानीय सरकार नै चुनेकाले जनतामा जनप्रतिनिधिप्रति धेरै अपेक्षा हुनु स्वाभाविक नै हो । झन् देशकै राजधानीका मेयर/उपमेयरप्रति जनताले राखेको अपेक्षालाई नाजायज मान्न सकिन्न । मेयरमा निर्वाचित हुनुअघि नै विद्यासुन्दर शाक्यले त सय दिनमा गर्ने […]

काठमाडौंका विद्यासुन्दर र मुस्ताङका सुवर्णको मतभार कति ?

२० भदौ, काठमाडौं । मुस्ताङको लोमन्थाङ गाविसका अध्यक्ष सुवर्णकुमार विष्ट र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य दुबैले राष्ट्रिय सभा सदस्यको चुनावमा मतदान गर्न पाउँछन् । तर, विष्ट र शाक्यले हालेको मतको मूल्य तलमाथि पर्यो भने अचम्म नमान्दा हुन्छ । व्यवस्थापिका संसदले प्रतिनिधिसभा सदस्यको निर्वाचनसम्बन्धी कानून पारित गरिसकेको छ । अब राष्ट्रिय सभा सदस्यको निर्वाचनसम्बन्धी विधेयक […]

काठमाडौंका मेयर भन्छन्-वर्षायाममा महानगरले सडकका खाल्डा पुर्दैन

१६ साउन, काठमाडौं । काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिकाले वर्षायामभर सडकका खाल्डाखुल्डी नपुर्ने बताएका छन् । वर्षायाममा सडकको खाल्डा पुर्नु भनेको पैसाको नाश मात्र हुने उनले बताए । सोमबार ट्राफिक प्रहरीसँग भएको छलफल कार्यक्रममा मेयर शाक्यले भने, ‘खाल्डा पुर्ने काममा महानगरपालिका अघि सरेको छैन । सर्दा पनि सर्दैन ।’ उनले अघि भने,’अहिले खाल्डा पुर्दा रकम […]

विद्यासुन्दरले भने- साझा बसको संख्या सयभन्दा बढी बनाउन तयार छौं

१३ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेेयर विद्यासुन्दर शाक्यले साझा बसको संख्या एक सयभन्दा बढी बनाउन आफूहरु तयार रहेको बताएको छन् । साझा यातायातलाई नयाँ बस किन्न ५ करोड रुपैयाँ हस्तान्तरण गर्न आयोजित कार्याक्रममा शाक्यले अहिलेसम्म ४३ वटा बसका लागि महानगरपालिकाले सेयर लगानी गरेको बताउँदै स्मार्ट सिटी बनाउन स्मार्ट ट्रान्पोर्टेशनका लागि साझामार्फत थप लगानी गर्न […]

राजधानीका मेयर विद्यासुन्दर शाक्यः जसले कुनै चुनाव हार्नु परेन

१३ जेठ, काठमाडौं । २०४५ सालमा काठमाडौं लगन टोलतिरका युवाले पञ्चायत बिरोधी आन्दोलनलाई सघाउन स्वतन्त्र रुपमै जनआन्दोलन संयोजक समिति बनाएर सडकमा निस्किए । त्यो समितिमा विद्यासुन्दर शाक्य पनि थिए । उनीहरुका एउटा हातमा कांग्रेस र अर्को हातमा कम्युनिस्ट पार्टीका झण्डा हुन्थे । अन्ततः जनआन्दोलन सफल भएर बहुदलीय व्यवस्था स्थापनासँगै विद्यासुन्दर शाक्यले तत्कालिन नेकपा माले रोजे […]