Comments Add Comment

विद्यासुन्दर शाक्य

List Grid
नवनिर्वाचित मेयर शाक्यले भने- सबैसँग सहकार्य गरेर काठमाडौंको विकास गर्छु

१४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको विकासमा सबैसँग सहकार्य गर्ने बताएका छन् । उनले सुन्दर, सम्बृद्ध, सुरक्षित काठमाडौं बनाउने आफूहरुको लक्ष्य रहेको बताए । निर्वाचन परीणाम घोषणापछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै मेयर शाक्यले भने, ‘हिजोसम्म म एमालेको प्रतिनिधि थिए । अब महानगरबासीको भए ।’ उनले अघि भने, ‘नेपाली कांग्रेससहितका सबै दलले […]

काठमाडौंको मेयरमा एमालेका विद्यासुन्दर विजयी, रञ्जु दर्शना भइन् तेस्रो

१४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका विद्याशुन्दर शाक्य विजयी भएका छन् । शाक्य कांग्रेसका उम्मेदवार राजुराज जोशीलाई १९ हजार बढी मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । १३ दिनसम्म च लेको मत गणना शनिबार मध्यरातमा सकिएको छ । तर, औपचारिक घोषणा आइतबार विहान मात्र भएको छ । शाक्यले ६४ हजार ९१३ मत […]

ओली सरकार रहेको भए मोनोरेलको काम अघि बढिसक्थ्योः विद्यासुन्दर

२७ बैशाख, काठमाडौं । नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले आफू विजयी भए आफ्नै कार्यकालमा काठमाडौंबासीलाई मोनोरेल चढाउने बताएका छन् । काठमाडौंमा केपी ओली नेतृत्वको सरकार रहिरहेको भए मोनोरेलको काम धेरै अगाडि बढिसक्ने शाक्यले अनलाइनखबरलाई बताए । बुधबार अनलाइनखबरसँगको फेसबुक लाइभ अन्तरवार्तामा एमाले नेता शाक्यले भने- ‘सबै डकुमेन्टहरु तयार भइसकेका छन् । […]