Comments Add Comment

विद्युत पोल

List Grid
हावाहुरीले विद्युतका दुई हजार पोल ढले

१८ चैत, काठमाडौं । बारा र पर्सामा आइतबार राति आएको हुरीबसातका कारण विद्युतीय पोल र प्रसारणलाइनमा क्षति पुग्दा झण्डै १५ करोडको नोक्सानी भएको छ । हावाहुरीका कारण ठाउँ ठाउँमा पोल ढलेको र प्रसारणलाइन समेत क्षतिग्रस्त भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार हावाहुरीले परवानीपुर–वीरगंज ६६ केभी डबल सर्किट लाइनमा क्षति पुग्दा विद्युत […]

विद्युतको पोलको भाडा बढाएको भन्दै इन्टरनेट अवरुद्ध पार्ने चेतावनी

२ माघ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पोल प्रयोग गरेवापतको भाडा बढाएको भन्दै इन्टरनेट सेवा प्रदायकहरु विरोधमा उत्रिएका छन् । प्राधिकरणको पोल प्रयोग गरेर इन्टरनेट सेवा प्रदायकहरुले ओपीजीडब्लू फाइबर केवल विस्तार गर्दै आएका छन् । बढाइएको भाडादर स्वीकार नगर्ने इन्टरनेट सेवा प्रदायक संस्था (इस्पान) ले जनाएको छ ।प्राधिकरणले ५ सय प्रतिशत भन्दा बढी भाडा बढाएको […]