Comments Add Comment

विद्युत प्राधिकरण

List Grid
बिजुलीको मिटरबक्स पाउन अझै हैरानी

२६ साउन, काठमाडौं । विद्युत प्राधिकरणले समयमै उपलव्ध गराउन नसक्दा उपभोक्ताले ५ वर्षदेखि नयाँ मिटरबक्स पाउन सकेका छैनन् । बर्सेनि थपिने नयाँ घरमा ठूलो संख्यामा नयाँ मिटरबक्स आवश्यक भए पनि प्राधिकरणको अकर्मण्यताका कारणले उपभोक्ताले हैरानी बेहोर्नुपरेको छ । प्राधिकरणका अनुसार देशभरका ९० वितरण केन्द्रमा तत्काल झन्डै ५ लाख बिजुली मिटर माग रहेको आजको कारोबार दैनिकमा […]

लोडसेडिङ एक घण्टा घट्यो (तालिका सहित)

७ जेठ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आजदेखि लागू हुने गरि लोडसेडिङ एक घण्टा घटाएको छ । अब दैनिक १० घण्टा लोडसेडिङ हुने छ । नदीमा जलस्तर बढेर विद्युत उत्पादनमा सुधार आएपछि लोडसेडिङ घटाएको प्राधिकरणले जनाएको छ । विद्युत माग १ हजार ३५० मेगावाट र भारतबाट समेत गरी ६२० मेगावाट विजुली आपूर्ति भइरहेको छ । […]

१०० रुपैयाँ महसुल तिर्न एक हजार पाँचसय खर्च !

२४ वैशाख, डोटी । सुन्दा अचम्म लाग्छ, तर डोटी जिल्लाका धेरै ग्रामीण भेकमा बसोबास गर्ने जनताले  १०० महसुल तिर्न एक हजार ५०० रुपैयाँ खर्च गर्नु परिरहेको छ । सदरमुकाम सिल्गढी, दीपायलबाट करिब ६० किलोमिटरभन्दा बढी टाढा बसोबास गरेका जनताले यस्तो समस्या भोग्ने गरेका छन् । नेपाल विद्युत् प्राधिकरण, मुख्य शाखा कार्यालय दीपायलमा विद्युत् महसुल बुझाउन जिल्लाका […]

विद्युत् चोरीमा सम्लग्न ५० पक्राउ

१९ वैशाख, महोत्तरी । नेपाल विद्युत् प्राधिकरण महोत्तरी जलेश्वर वितरण शाखाले ५० जना विद्युत् चुहावटकर्तालाई पक्राउ गरेको छ । महिनौँदेखि जिल्लाको विभिन्न गाउँ ठाउँमा विद्युत् चोरी गर्दै आएका ५० जना व्यक्तिलाई विद्युत् प्राधिकरणले पक्राउ गरेको नेपाल विद्युत् प्राधिकरण शाखा जलेश्वरका प्रमुख सूर्यनारायण मण्डलले बताए । उनले जिल्लामा विद्युत्को सप्लाई माग बमोजिम नै गरिरहेका बेला पनि […]

पश्चिम सेती आयोजना : लगानी बोर्ड र प्राधिकरणबीच समन्वय अभाव

६ वैशाख, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण र लगानी बोर्डबीच आवश्यक समन्वय हुन नसक्दा पश्चिम सेती जलविद्युत् आयोजनाको आवश्यक प्रक्रिया अगाडि बढ्न नसकेको पाइएको छ । चिनियाँ लगानीकर्ता कम्पनी थ्री गर्जेजको सहायक कम्पनी सिडब्ल्युइआईसँग सन् २०१२ मा आयोजना अगाडि बढाउने विषयमा प्रारम्भिक समझदारी भएको भए पनि बोर्ड र प्राधिकरणबीच रहेको केही असमझदारीका कारण परियोजनाले गति […]