Comments Add Comment

विद्वान

List Grid
हामी विद्वान् कि बुद्धिजीवी ?

‘मलाई मेरा कामबाहेक अरू सबैको जानकारी छ !’ यो सोचले आजको समाज अत्यन्तै ग्रसित छ । यो सोच ममा मात्र छ कि अरूमा पनि ? विना अध्ययन र खोज नै कतै थोरै जान्नेहरूको अगाडि आफूलाई जान्ने ठान्छौं, कतै अरूको विचार, आदर्शको सम्मान गर्नुभन्दा पहिला उसको व्यक्तिगत जीवन नियाल्छौं । हो साँच्चै, मलाई मेरो काम बाहेक […]