Comments Add Comment

विराटनगर अस्पताल

List Grid
विराटनगर अस्पतालमा मोडुलर आईसीयू

२६ जेठ, विराटनगर । विराटनगर अस्पताल (विराट नर्सिङ होम)ले १४ बेडको मोडुलर आईसीयू र ११ बेडको न्यूरो सर्जिकल आईसीयू सुरु गरेको छ । बुधबार प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले अस्पतालको आईसीयू उद्घाटन गरे । मोडुलर आईसीयूमा संक्रमणको दर अत्यन्तै कम हुने बताइएको छ । मोडुलर आईसीयूमा भर्ना भएका बिरामीका आफन्तले […]

विराट नर्सिङहोमबाट हाम्फालेका बिरामीको मृत्यु

१९ असोज, विराटनगर । विराटनगरको विराटनर्सिङ होम (विराटनगर अस्पताल)बाट हाम्फालेका बिरामीको मृत्यु भएको छ । अस्पतालको दुई तलामाथिबाट हामफालेका मोरङको मिक्लाजुङ गाउँपालिका-७ का ५३ वर्षीय अमृत गजमेरको मृत्यु भएको हो । गजमेर आईसीयूमा उपचाररत थिए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काका अनुसार गजमेर १७ असोजमा अस्पताल भर्ना भएका थिए । […]

विराटनगर अस्पतालको ओपीडी र आकस्मिक कक्ष बन्द

८ साउन, विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना संक्रमितको विवरण लुकाउने विराट नर्सिङहोम (विराटनगर अस्पताल) ओपीडी र आकस्मिक कक्ष बन्द गराएको छ । बुधबार अस्पतालकै एकजना अधिकारीमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश १ को सामाजिक विकास मन्त्रालय र स्थानीय प्रशासनसँगको समन्वयमा बिहीबार अस्पतालको ओपीडी र आकस्मिक सेवा बन्द गरिएको हो । महानगरपालिकाको […]