Comments Add Comment

वीरगञ्ज

List Grid
वीरगञ्जमा कोरोनाबाट थप दुईजनाको मृत्यु

१६ भदौ, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । बाराको कोल्हबी नगरपालिकाका ६० वर्षीय पुरुष र पहिचान नखुलेको अन्दाजी ६० वर्षकै पुरुषको मृत्यु भएको हो । बाराका पुरुषको गण्डक कोभिड अस्पतालमा र ठेगाना नखुलेका अर्का व्यक्तिको नारायणी अस्पतालमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश चौरसियाले जानकारी […]

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु

१६ भदौ, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२० हरपतगञ्जका ५३ वर्षीय पुरुषको मृत्यु भएको हो । अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा गएराति १२:४५ मा उनको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए । टाईप टु मधुमेह र […]

वीरगञ्जमा पनि कोरोना संक्रमितको ‘प्लाज्मा थेरापी’बाट उपचार

१५ भदौ, वीरगञ्ज । वीरगञ्जमा पहिलो पटक कोरोना संक्रमितलाई ‘प्लाज्मा थेरापी’ विधिबाट उपचार गरिएको छ । सर्लाहीको चक्रघट्टा गाउँपालिका- ३ सुन्दरपुरका ३५ वर्षीय पुरुषलाई प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएको हो । नारायणी अस्पतालमा उपचाररत उनलाई आइतबार राति संक्रमणमुक्त व्यक्तिको ‘प्लाज्मा’ दिइएको डाक्टर उदय नारायण सिंहले जानकारी दिए । उनलाई नारायणी अस्पतालकै स्टोर शाखा प्रमुख दामोदर […]

वीरगञ्जमा गरिएको परीक्षणमा ४१ जनामा कोरोना, पर्सामा ३२ संक्रमित थपिए

१५ भदौ, वीरगञ्ज । वीरगञ्जमा गरिएको परीक्षणमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ६ वर्षदेखि ७० वर्ष उमेर समूहकालाई संक्रमण देखिएको हो । संक्रमितमध्ये ८ जना महिला छन् । अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार पर्साका ३२ जना, बाराका ४ जना र सर्लाहीका १ जनामा कोरोना संक्रमण […]

वीरगञ्जमा गरिएको परीक्षणमा ८० जनामा कोरोना पुष्टि

१४ भदौ, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ६ महिने शिशुदेखि ९७ वर्ष उमेर समूहका ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४७ जना पर्साका, ३० जना बाराका तथा मोरङ र काठमाडौंका–१/१ जना छन् । पर्साको पोखरियामा मात्रै १२ जनामा संक्रमण देखिएको छ भने बाँकी वीरगञ्ज महानगरपालिकाका संक्रमित छन् । बाराको […]

कोरोना संक्रमित रौतहटका पुरुषको वीरगञ्जमा मृत्यु

१४ भदौ, वीरगञ्ज । कोरोना संक्रमणबाट रौतहटका थप १ जनाको वीरगञ्जमा मृत्यु भएको छ । गण्डक कोभिड अस्पतालमा उपचाररत रौतहटको राजपुरतुल्सी घर भएका ४० वर्षीय पुरुषको आइतबार बिहान ७ः४० बजे मृत्यु भएको डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए । उनलाई भदौ १२ गते गण्डक कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । पुरानो मधुमेहका रोगी […]

वीरगञ्जमा गरिएको परीक्षणमा ५० जनामा कोरोना पुष्टि

१३ भदौ, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार ४ सय ३३ वटा स्वाब नमुना परीक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १५ वर्षदेखि ५६ वर्षका संक्रमितमध्ये ५ जना महिला छन् । पर्साका ३१, बाराका ८ जना, रौतहटको १ जना, सर्लाहीका २ […]

वीरगञ्जमा कोरोनाबाट थप दुई जनाको मृत्यु

१३ भदौ, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज–१२ बस्ने ४८ वर्षीय र वीरगञ्ज–२६ मनियारीका ३९ वर्षीय पुरुषको मृत्यु भएको हो । एक जनाको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर र एकजनाको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको नारायणी अस्पताललका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए […]

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

१३ भदौ, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज–१२ मुर्ली की ६५ वर्षीया महिलाको मृत्यु भएको हो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ । श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार दिउँसो २ बजेतिर नारायणी अस्पतालमा भर्ना भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । न्युन रक्तचापको […]

वीरगञ्जमा अर्का संक्रमितको पनि ज्यान गयो

११ भदौ, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज–१४ बहुअरी बस्ने ६२ वर्षीय पुरुषको मृत्यु भएको हो । गण्डकस्थित अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा उनको मृत्यु भएको हो । भदौ ११ गते बिहीबार विहान ८ः१० मा उनको मृत्यु भएको नारायणी अस्पतालमा सूचना अधिकारी डाक्टर अतुलेश चौरसियाले […]

वीरगञ्जमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

११ भदौ, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । पर्साको धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया महिलाको मृत्यु भएको हो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । भदौ ८ गते नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका ७२ […]

स्वास्थ्य मन्त्रालयले प्रदेश २ मा पठायो २२ जना विशेषज्ञ चिकित्सक

१० भदौ, काठमाडौं । कोरोना संक्रमणको हटस्पट बनेको प्रदेश २ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ जना विशेषज्ञ चिकित्सकलाई पठाउने तयारी गरेको छ । मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टकाअनुसार मंगलबार नारायणी अस्पताल वीरगन्जमा काम गर्ने गरी ९ जना चिकित्सक पुगिसकेका छन् । त्यसैगरी १३ जना चिकित्सक भने धनुषाको जनकपुर प्रादेशिक अस्पताल र रौतहटको गौर […]

बाराका दुई जना कोरोना संक्रमितको वीरगञ्जमा मृत्यु

१० भदौ, वीरगञ्ज । बाराका दुई जना कोरोना संक्रमितको वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ । कलैया उपमहानगरपालिका–१ का ६६ वर्षीय पुरुष र विश्रामपुर गाउँपालिका–१ छतवाका ४२ वर्षीय पुरुषको मंगलबार राति वीरगञ्ज हेल्थ केयर कोभिड अस्पताल मृत्यु भएको नारायणी अस्पतालका सूचना अधिकारी डा. अतुलेश चौरसियाले जानकारी दिए । थाइराइड र उच्च रक्तचापजस्ता समस्या देखिएका ६६ […]

वीरगञ्जमा कोरोना संक्रमितले नै चलाउँछन् रेडियो

९ भदौं, वीरगञ्ज । वीरगञ्जका सञ्चारकर्मी शिवनाथ यादवलाई भदौ ७ गते कोरोना संक्रमण पुष्टि भयो । स्थानीय नारायणी एफएममा कार्यरत उनी कोरोना संक्रमित भएपछि पनि रेडियोमा नियमित काम गरिरहेका छन् । भदौ ७ गते यादवसँगै दुई जना प्राविधिक, प्रशासन प्रमुख र कार्यालय सहयोगी गरी पाँच जना कर्मचारी एकैपटक कोरोना संक्रमित भए । त्यस दिनदेखि उनीहरु […]

कोरोना संक्रमणबाट बाराका २ जनाको मृत्यु

९ भदौ, वीरगञ्ज । कोरोना भाइरस संक्रमणका कारण मंगलबार बाराका २ जनाको मृत्यु भएको छ । वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा सुवर्ण गाउँपालिका–४ परशुरामपुरका ७२ वर्षीय र महागढीमाई नगरपालिका ४ दहियारटोल बस्ने ५९ वर्षीय पुरुषको मृत्यु भएको गण्डक कोभिड अस्पतालका संयोजक डा. उदय नारायण सिंहले जानकारी दिए […]

वीरगञ्जमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

९ भदौ, वीरगन्ज । कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा मृत्यु भएका ६८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनको सोमबार बेलुकी पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । सुपौली घर भएका उनलाई आइतबार राति गण्डकमा भर्ना गरिएको थियो । त्यसको केही घण्टामै मृत्यु भयो । मुटुसम्बन्धी समस्याका कारण तराई अस्पतालमा पुगेका उनलाई आकस्मिक कक्षमा […]

वीरगञ्जमा राजनीति धेरै भयो, मुख्यमन्त्रीले पनि सहयोग गर्न सक्नुभएन

८ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण पुष्टि भएको २८ दिनपछि उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ र, उनी होम आइसोलेसनमा छन् । काठमाडौं जाने क्रममा विरामी भएपछि पीसीआर परिक्षण गर्दा साउन १४ गतेसंक्रमण पुष्टि भएको थियो । १२ दिन अस्पतालको सघन उपचार कक्षमा र […]

वीरगञ्जको कोभिड अस्पतालमा एक जनाको मृत्यु

८ भदौ, वीरगञ्ज । पर्साको वीरगञ्जस्थित गण्डक कोभिड विशेष अस्पतालमा एक जनाको मृत्यु भएको छ । पर्साको सुपौली घर भएका ६८ वर्षीय पुरुषको आइतबार राति १० बजे मृत्यु भएको हो । उनको कोरोना संक्रमण परीक्षणको रिपोर्ट भने आइनसकेको अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए । मुटुसम्बन्धी समस्याका कारण तराई अस्पतालमा उपचारका लागि पुगेका ती […]

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

७ भदौ, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–११ बस्ने ५६ वर्षीया महिलाको मृत्यु भएको हो । नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा शनिबार बेलुकी साढे ७ बजे उनको निधन भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । गत साउन २२ गते स्वाब संकलन गरी […]

वीरगञ्जमा कोरोनामुक्त भएर २० जना घर फर्किए

६ भदौ, वीरगञ्ज । वीरगञ्जस्थित होटल रानीपोखरी सेमी-आइसोलेसन सेन्टरबाट २० जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । पछिल्लो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । होटल रानीपोखरीमा चिकित्सकीय परामर्श सुविधासहित लक्षण नभएका ५२ जना संक्रमितलाई राखिएकोमा २० जना डिस्चार्ज भएको आइसोलेसनका व्यवस्थापक दिलिपराज कार्कीले जानकारी दिए । वीरगञ्ज–२५ सिर्सिया बस्ने ४६, ५८, […]

कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु

५ भदौ, वीरगञ्ज । कोरोना संक्रमणबाट पर्साको वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका–१० रानीघाटका ४८ वर्षीय पुरुषको शुक्रबार दिउँसो सवा १ बजे मृत्यु भएको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिए । ‘हिजैदेखि अवस्था सिरियस थियो, राति दुईपटक भेन्टिलेटरमा राखेर निकालेका हौं’ उनले भने, ‘बिहान फेरि […]