Comments Add Comment

व्रिटिश गोर्खा

List Grid
मधेसी मोर्चालाई औपचारिक वार्तामा बोलाउने सरकारको तयारी

१७ वैशाख, काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपालको राजनीतिक परिस्थितिबारे विश्व समुदायमा परेको भ्रम हटाउन आफू सफल भएको दाबी गरेका छन् । मन्त्री थापाले आन्दोलनरत मधेसी मोर्चालाई औपचारिक रुपमा वार्तामा बोलाउने तयारी भइरहेको जानकारी पनि दिए । अमेरिका र बेलायत भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएका थापाले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपालको […]