Comments Add Comment

शंकराचार्य

List Grid
आदि शंकराचार्य : किन विवादित छ जन्ममिति ?

वैशाख शुक्ल पक्ष पञ्चमी अर्थात् आइतबार आदि शंकराचार्य जन्मजयन्ती । पूर्वीय दर्शनका एक विशिष्ट व्यक्तित्वको रूपमा आठौं शताब्दीको अन्तिमतिर भारतमा जन्मिएका उनी वेदान्त दर्शनको शांकर भाष्यका प्रणेता हुन् । आदि गुरु शंकराचार्यको जन्मको विषयमा एक मत पाइँदैन । कतिपय इतिहासकारहरूले उनी सातौं शताब्दीको अन्तिम तिर भारतमा जन्मिएको भन्ने एकाथरीको मत छ भने अर्कोतर्फ आठौं शताब्दीको […]