Comments Add Comment

शंकर पोखरेल

List Grid
प्रदेश ५ मा एमालेको मुख्यमन्त्री उम्मेदवार शंकर पोखरेल !

९ कात्तिक, काठमाडौं । नेकपा एमालेले प्रदेश ५ को मुख्यमन्त्री बनाउने गरी प्रदेशसभामा जान नेता शंकर पोखरेललाई प्रस्ताव गरेको छ । यसले कृष्णबहादुर महरा र पोखरेलको चुनाव क्षेत्र विवाद पनि टुंगिनेछ । माओवादी नेता महरा र एमाले नेता पोखरेल दुबैले प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनबाट दाङ क्षेत्र नम्बर २ बाट चुनाव लड्न चाहेका छन् । […]

मधेसीलाई कालो भनेपछि शंकर पोखरेलको चर्को आलोचना

२२ भदौ, काठमाडौं ।  एमाले नेता शंकर पोखरेलले मंगलबार बिहान मधेसी जनता अधिकांश काला हुन्छन्, त्यसैले मधेसी मोर्चाले कालो दिवस मनाउँदै छ भनेर ट्विट गरेका थिए । आमसर्वसाधारणले मात्र होइन एमालेकै कार्यकर्ताले समेत चर्को आलोचना गरेपछि उनले आफ्नो ट्विट डिलिट त गरे, तर माफी मागेका छैनन् । उनले माफी माग्नुपर्छ भन्दै उनकै फेसबुक र ट्विटर […]

ओलीलाई हटाएर चुनावमा गएको भए एमालेको नाटकीय जित हुन्थ्यो

सरकारले आगामी मंसिरमा स्थानीय निकायको चुनाव गर्ने घोषणा गरेको छ । चुनावको तयारीबारे सत्तारुढ दल नेकपा एमालेले के सोचिरहेको छ र चुनावका बाधाहरु के-के हुन् भन्नेबारे छलफल चलाउने उद्देश्यले हामीले यहाँ एमाले स्थायी कमिटीका सदस्य एवं पूर्वमन्त्री शंकर पोखरेलसँग अन्तरसम्वाद गरेका छौं । एमाले नेता पोखरेलले केपी ओलीलाई प्रधानमन्त्री पदबाट हटाएर स्थानीय चुनावमा गएको भए […]