Comments Add Comment

शान्ता कुँवर

List Grid
सैनामैनाकी शान्ताको अशान्त मन

२९ कात्तिक, बुटवल । जब हरेक वर्ष लक्ष्मी पूजाको दिन आउँछ, छर- छिमेकमा खुशीयाली छाउँछ । तर रुपन्देही सैनामैनाकी शान्ता कुँवरको मन पीडै पीडाले अशान्त बन्छ । २०६७ साल कात्तिक १९ गते लक्ष्मी पूजाको साँझ घरमा लक्ष्मी पूजाको तयारी हुँदै थियो । सैनामैना झारबैराका दिलिप कुँवर श्रीमती शान्तालाई साथीले लगेको आफ्नै मोटरसाइकल लिएर आधा घण्टामा […]