Comments Add Comment

शास्त्रीय संगीत

List Grid
संगीत र कामको सम्बन्ध : शास्त्रीय संगीतले उत्पादकत्वमा कति प्रभाव पार्छ ?

काठमाडौं । संगीत मान्छेको जीवनको लागि उपयोगी छ कि घातक छ ? सैलुन, वर्कसप, विभिन्न फर्निचरका पसलहरुमा जाँदा ठूलाठूला स्वरमा गीत बजाएर काममा रमाएकाहरु देख्दा धेरैलाई संगीतसँगै काम गर्दा यसको उत्पादकत्वमा वृद्धि हुन्छ कि ? भन्ने सोचाइ पनि आउन सक्छ । तर संगीतले के मान्छेको कार्यक्षमता र सिर्जनशीलतामा सहयोग पुर्‍याउँछ ? दोस्रो विश्वयुद्धको समयतिर संगीतको […]