Comments Add Comment

शेरबहादुर देउवा

List Grid
कोरोना भाइरस प्रभावित वुहानका नेपालीलाई स्वदेश फर्काउन कांग्रेसको माग

१७ माघ, काठमाडौं । कोरोना भाइरस प्रभावित चीनको वुहानमा रहेका सबै नेपालीलाई उद्धार गरी स्वदेश फर्काउन नेपाली कांग्रेसले माग गरेको छ । कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार विज्ञप्ति प्रकाशित गरी वुहानमा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकार गम्भीर नदेखिनु दुःखत भएको भन्दै यथाशीघ्र नेपाल फर्काउन माग गरेका हुन् । वुहानमा करिब एक सय नेपाली विद्यार्थी […]

देउवालाई ओलीको जवाफ : मैले भनेको धक्का कोरना हो

१५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्राकृतिक धक्का भनेर कोराना भाइरसतिर संकेत गरेको स्पष्टीकरण दिएका छन् । मंगलबार संसद बैठकलाई सम्बोधन गर्दै उनले २०२० को सरुमा नै प्राकृतिक रुपमा धक्काको संकेत देखिएको बताएका थिए । लगत्तै बोलेका कांग्रेस सभापति शेरबहादुर देउवाले कसले धक्का दिँदैछ भन्दै प्रश्न गरे । बुधबार सत्तारुढ नेपाल कम्युनिस्ट […]

बालुवाटारमा ओली, प्रचण्ड र देउवाको जमघट

३ माघ, काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारमा सत्तारुढ नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुको जमघट भएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी छलफल गर्न नेकपा र कांग्रेसका नेताहरु शुक्रबार बिहानै भेला भएका हुन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस नेता डा. मिनेन्द्र रिजाल, सुवास नेम्वाङलगायतका नेताहरु […]

नेकपाले सभामुख छान्न नसके हामी चलाइदिन्छौं : देउवा

१ माघ, विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ नेकपालाई सभामुख चयन गर्न समस्या भए आफूहरु तयार रहेको बताएका छन् । उनले नेकपाभित्रको विवादले संसदलाई बन्धक बनाउन नपाइने भन्दै सभामुखमा सहमति जुटाउन नसक्ने भए आफूहरुलाई दिन आग्रह गरे । ‘नेकपाभित्रको विवादले सभामुख चयन प्रक्रिया अवरुद्ध भएको छ, उहाँहरु मिल्दै, मिल्दैन भने हामी चलाइदिन्छौ सभामुख, […]

नेकपाले सभामुख छान्न नसके हामी चलाइदिन्छौं : देउवा

१ माघ, विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ नेकपालाई सभामुख चयन गर्न समस्या भए आफूहरु तयार रहेको बताएका छन् । उनले नेकपाभित्रको विवादले संसदलाई बन्धक बनाउन नपाइने भन्दै सभामुखमा सहमति जुटाउन नसक्ने भए आफूहरुलाई दिन आग्रह गरे । ‘नेकपाभित्रको विवादले सभामुख चयन प्रक्रिया अवरुद्ध भएको छ, उहाँहरु मिल्दै, मिल्दैन भने हामी चलाइदिन्छौ सभामुख, […]

देउवाले जिल्ला सभापतिहरुलाई भने : महाधिवेशन मिति हेरफेर हुन्न

२४ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनको मिति हेरफेर हुन नसक्ने बताएका छन् । संस्थापन इतर समूहले बोलाएको परामर्श बैठकमा सहभागी हुन काठमाडौं आएका कांग्रेसका ५२ जिल्ला सभापतिहरुले बिहीबार सभापति देउवालाई भेटेका थिए । आफ्नै निवास बूढानीलकण्ठमा भएको भेटमा देउवाले पार्टीलाई सहमतिकै आधारमा अघि बढाउन आफू तयार रहेको बताएका छन् […]

देउवाले जिल्ला सभापतिहरुलाई भने : महाधिवेशन मिति हेरफेर हुन्न

२४ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनको मिति हेरफेर हुन नसक्ने बताएका छन् । संस्थापन इतर समूहले बोलाएको परामर्श बैठकमा सहभागी हुन काठमाडौं आएका कांग्रेसका ५२ जिल्ला सभापतिहरुले बिहीबार सभापति देउवालाई भेटेका थिए । आफ्नै निवास बूढानीलकण्ठमा भएको भेटमा देउवाले पार्टीलाई सहमतिकै आधारमा अघि बढाउन आफू तयार रहेको बताएका छन् […]

नेकपा अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

२१ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सोमबार भेटवार्ता भएको छ । भेटवार्ता सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोग गठनमा केन्द्रित थियो । देउवालाई भेट्न प्रचण्ड महासचिव विष्णु पौडेलसहित देउवा निवास बूढानीलकण्ठ पुगेका थिए । कांग्रेस सभापति देउवाका सहयोगी भानु देउवाका अनुसार प्रचण्डले सत्य निरुपण […]

देउवाले कांग्रेस सिध्याउन लागे, भोट हाल्दा हात नकाँपोस् : सुजाता

१८ पुस, बुटवल । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाले पार्टी समाप्त पार्न लागेको आरोप लगाएकी छन् । उनले आन्तरिक विवाद नमिले आउने चुनावमा कांग्रेस जिरो हुने भविष्यवाणीसमेत गरिन् । प्रेस युनियनले शुक्रबार रुपन्देहीको बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सुजाताले फेरि पार्टी सभापति बन्ने लोभमा देउवाले पार्टी समाप्त गर्न खोजेको बताएकी हुन् […]

अस्पताल पुगेर देउवाले लिए प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी

११ मंसिर, काठमाडौं । विपक्षी दलका नेता शेरबहादुर देउवाले अस्पताल पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे जानकारी लिएका छन् । नेपाली कांग्रेसका सभापति देउवाले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर चिकित्सकहरुसँग प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे चासो राखेका हुन् । ‘उहाँले डाक्टरहरु र प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाजसँग भेट्नुभयो र स्वास्थ्य अवस्थाबारे चासो राख्नुभयो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार […]

भारतले नेपालमाथि पाकिस्तानलाई जस्तै व्यवहार गर्‍यो : देउवा

१० मंसिर, विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नेपालमाथि पाकिस्तानलाई जस्तै व्यवहार गरेको टिप्पणी गरेका छन् । कालापानी र सुस्ता क्षेत्रलाई विवादित भूमि भनेर मानेको तर अचानक नेपाली भूभागलाई आफ्नो नक्सामा पारेको उनले बताए । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवाले भने, कालापानी र सुस्ता विवादास्पद ठाउँ हो भनेर उनीहरुले मानेका हुन् । […]

देउवालाई बास्कोटाको जवाफ : नाकाबन्दीमा म्याउँ गर्न नसक्ने, अहिले ढाडे बन्ने ? 

८ मंसिर, कास्की । पोखरामा एउटा चुनावी आमसभालाई सम्वोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भिर आरोप लगाए । प्रधानमन्त्री ओलीसँग सल्लाह गरेरै लिपुलेकलाई भारतले आफ्नो भूभागमा पारेर नयाँ नक्शा निकालेको देउवाको दावी थियो । देउवाको यस्तो भनाइले ल्याएको तरंगका बीच सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले उनलाई […]

देउवाको दावी : ओलीसँग सल्लाह गरेरै भारतले नक्सा छापेेको हो

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेरै भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी गरेका छन् । भारतले हालै मात्र नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई पनि समावेश गरेर नक्सा सार्वजनिक गरेपछि नेपालमा यसको विरोध भइरहेको छ । सरकारले पनि भारतको एकपक्षीय नक्सा अस्वीकार्य भएको […]

दुईतिहाई सुन्दासुन्दा देउवा दिक्क !

२५ कात्तिक, हेटौंडा । ‘दुई तिहाईको कम्युनिस्ट सरकार…’ भन्ने नेपाली कांग्रेसका नेता कार्यकर्ताको मुखमा झुण्डिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारको आलोचना गर्दा धेरै नेताहरु यहीबाट सुरु गर्छन् । मंगलबार हेटौंडा भएको कार्यक्रममा पनि वरिष्ठ नेता रामचन्द्र पौडेलल, महामन्त्री शशांक कोइराला लगायतका नेताहरुले सरकारको आलोचना गर्दा दुई तिहाई भन्न छुटाएनन् । तर कांग्रेस […]

दुईतिहाई सुन्दासुन्दा देउवा दिक्क !

२५ कात्तिक, हेटौंडा । ‘दुई तिहाईको कम्युनिस्ट सरकार…’ भन्ने नेपाली कांग्रेसका नेता कार्यकर्ताको मुखमा झुण्डिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारको आलोचना गर्दा धेरै नेताहरु यहीबाट सुरु गर्छन् । मंगलबार हेटौंडा भएको कार्यक्रममा पनि वरिष्ठ नेता रामचन्द्र पौडेलल, महामन्त्री शशांक कोइराला लगायतका नेताहरुले सरकारको आलोचना गर्दा दुई तिहाई भन्न छुटाएनन् । तर कांग्रेस […]

कार्यकर्ताहरुलाई देउवाको निर्देशन- भारतविरुद्ध आन्दोलन जारी राख्नू

२३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको विवादित नक्साको विरोधमा भइरहेको आन्दोलनलाई सशक्त पार्न नेपाल विद्यार्थी संघका कार्यकर्तालाई निर्देशन दिएका छन् । भारतले लिपुलेक कालापानीसहित नेपाली भूभागलाई आफ्नो नक्सामा पारेको विरोधमा भइरहेको आन्दोलन जारी राख्न उनले आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् । लैनचौरस्थित अस्कल क्याम्पसमा आन्दोलनरत नेविसंघ नेताहरुसँग शनिबार बिहान बूढानीलकण्ठस्थित निवासमा […]

आर्थिक समृद्धिको मार्गमा अग्रसर हुन प्रेरणा मिल्ने देउवाको विश्वास

२१ असोज, काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले विजया दशमीले मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । विजया दशमीको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले भनेका छन्, ‘विजया दशमीले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन […]

सरकारलाई देउवाको प्रश्नः कारबाही गर्नुपर्ने महरालाई संरक्षण किन ?

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार यौन दुर्व्यवहारको आरोप लागेका कृष्णबहादुर महरालाई बचाउन सक्रिय भएको दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा कांग्रेस सभापति देउवाले पीडित महिलालाई धम्क्याएर मुद्दा हाल्न नदिएको प्रष्ट भइसक्दा पनि किन कारबाही नगरेको भनेर प्रश्न गरे । ‘त्यो महिलालाई तर्साएर धम्क्याएर मुद्दा हाल्न दिएको […]

कार्यकर्तालाई देउवाको निर्देशन-गान्धीले देखाएको बाटो अनुशरण गर्नू

१५ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गान्धीले देखाएको अहिंसाको बाटोलाई अनुशरण गरेर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले गान्धीले देखाएको अहिंसाको बाटोबाटै अघि बढेर मुलुकलाई अघि बढाउन सकिने पनि स्पष्ट पारे । १५० औं गान्धी जयन्तिको अवसर पारेर बुधबार काठमाडाैंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले […]

मेलमिलापबाटै द्वन्द्वकालीन मुद्दाहरु टुंग्याउनुपर्छ : देउवा

९ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मेलमिलापबाटै संक्रमणकालीन न्यायका काम टुंग्याउनुपर्ने बताएका छन् । मानवअधिकार आयोगले आयोजना गरेको छलफल कार्यक्रममा देउवाले कानून संशोधन गर्न र द्वन्द्वकालीन मुद्दाहरु टुंग्याउन अब ढिला गर्न नहुने बताए । ‘द्वन्द्व पीडितको कुरा सुन्न आवश्यक छ । तर एकथरीको मात्र कुरा सुनेर हुँदैन । दुबै पक्षको कुरा सुन्नुपर्छ’ […]

संविधानको भावना विपरीतका विधेयक अस्वीकार्य : देउवा

३ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संविधानको भावना विपरीत ल्याएको कुनै पनि विधेयक मान्य नहुने चेतावनी दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले संविधानको मूलभूत सिद्धान्तमाथि दाँयाबाँया नगर्न पनि सरकारलाई सचेत गराए । संविधान दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानको भावना विपरीत सरकारले मिडिया काउन्सिल […]