Comments Add Comment

श्रीकृष्ण गिरी

List Grid
२० करोड घुसको आरोप सुनेर आश्चर्यमा परेँ : उपाध्यक्ष गिरी

२३ पुस, काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले बी एण्ड सी मेडिकल कलेजका सञ्चालकसँग घुस मागेको आरोप खण्डन गरेका छन् । बी एण्ड सीका सञ्चालक दुर्गा प्रसाईंले बुधबार पत्रकार सम्मेलन गरी केलजलाई सम्बन्धन दिन उपाध्यक्ष गिरीले २० करोड रुपैयाँ मागेको आरोप लगाएका थिए । तर गिरीले त्यसलाई खण्डन मात्र गरेनन्, मानहानी गरेकाले कानूनी […]