Comments Add Comment

संचिता लुइटेल

List Grid
‘संचितासँग झगडा यसकारण पर्छ, मैले उनलाई नपत्याएको होइनँ’: निखिल उप्रेती(भिडियो)

नायक निखिल उप्रेती अहिले आफ्नो अवस्था व्यस्त भन्दा पनि अस्तव्यस्त भएको बताउँछन् । तर, अब यसलाई व्यवस्ति गर्ने र चलचित्र कम खेलेर निर्माणमा बढी ध्यान दिने उनको योजना छ । निखिल र अशिष्मासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः अनलाइनखबरसँग पहिलो पटक ‘मस्ती टक’ गर्ने क्रममा निखिलले खुलेर कुरा गरे । निखिलसँगै नायिका अशिष्मा नकर्मीले […]

करिश्माको होलीमा कलाकारको घुँइचो

नेपाली चलचित्रका चर्चित कलाकारहरु फागू पूणिर्मामा आत्मियता साट्दै रमाएका छन् । होली पर्वको अवसरमा रंग दल्दै, आत्मियता साट्दै कलाकारहरुले एक अर्कालाई शुभकामना दिए । नायिका करिश्मा मानन्धरले सधै जस्तै, यसपटक पनि आफ्नै निवासमा होलीको आयोजना गरिन् । जहाँ, नेपाली चलचित्र क्षेत्रका सबैजसो चलचित्रकर्मी पुगेका थिए । नायिका रेखा थापा, झरना थापा, संचिता लुइटेल, प्रियंका कार्कीदेखि […]

निखिल र संचितालाई कति हतार ?

नायक निखिल उप्रेती र नायिका संचिता लुइटेलको जोडी नेपाली चलचित्र क्षेत्रमा चर्चित छ । चलचित्र ‘माया त माया हो’मा एकसाथ काम गर्दा गर्दै यी दुइविच प्रेम भएको थियो । प्रेममा परेपछि निखिल र संचिताले बिहे गरे र मुम्बइ पुगे । संचिता केहि समयपछि नेपाल फर्किइन् भने निखिलले नेपाल आउन ५ बर्ष लगाए । आज दुबै […]

जब उर्लाबारीमा संचितादेखि रीमासम्मले क्याटवाक गरे(फोटो फिचरसहित)

अंग्रेजी नयाँ बर्षको पूर्व सन्ध्यामा मोरङको उर्लावारीमा फेसन शोको आयोजना गरियो । राती करिब १ बजेसम्म चलेको फेसन शोमा नेपाली चलचित्रका नायिकादेखि मोडलहरु र्‍याम्पमा उत्रिए । अभिष बुटिक, दमक र फेसन स्टोर भाटभटेनीको पहिरनमा रातको १ बजेसम्म मोडलहरुले क्याटवाक गरे । नायिकाद्धय संचिता लुइटेल र रीमा विश्वकर्माको साथमा पूर्व मिस नेपाल सुविन लिम्बु, मोडल दीपक […]

‘आजको डायरी’मा संचिता लुइटेलः ‘छोरा-छोरीको स्याहार, पहिरनको ट्रायल’

म आज बिहान ५ बजे उठेँ । म प्राय बिहान साढे ४ देखि ५ बजेसम्म उठिसक्छु । बिहान उठेर आफू फ्रेस भएपछि छोराछोरीलाई पनि केहि खुवाउनु पर्छ । ८ बजे उनीहरुलाई लिन बोर्डिङको भ्यान आइपुग्छ । बिहान त छोराछोरीलाई तयार पार्नमा नै चटारो हुन्छ । बिहान उनीहरुलाई होमवर्क गराएँ । तयार पारेर पठाएपछि बल्ल अलिकती […]

मस्ती टकः ओ माई गड, फेरि अर्को पनि सन्तान ? : संचिता लुइटेल(भिडियो कुराकानी)

नेपाली चलचित्र क्षेत्रमा नायिका संचिता लुइटेललाई ‘अप्सरा’ भनेर धेरैले चिन्ने गर्छन् । संचिताको जीवन र चलचित्र करिअरमा धेरै नै उतारचढाव आएका छन् । संचिताको सुन्दरताको प्रशंसा गर्नेहरु धेरै छन् । २ सन्तानकी आमा बनिसकेकपछि पनि संचिताले आफ्नो सुन्दरता र शरीरलाई मेन्टेन गरिरहेकी छिन् । अनलाइनखबरसँग भारतको सिक्किममा ‘मस्ती टक’ गर्ने क्रममा संचिताले रमाइला पाटाहरु खोतलिन् […]

निखिलले संचितालाई नपत्याएकै हुन् त ?

नायक निखिल उप्रेती एकपछि अर्को चलचित्रमा काम गरिरहेका छन् । बर्षमा एउटा चलचित्र त उनले बनाएका पनि छन् । तर, निखिलको चलचित्रमा न उनकी श्रीमति तथा नायिका संचिता लुइटेल अटाएकी छिन् त निखिलको चलचित्रको बारेका केहि नै बोल्ने नै गर्छिन् । आखिर, किन संचितालाई लिएर निखिल चलचित्रमा काम गर्दैनन् । संचितालाई लाग्छ, उनलाई निखिलले नपत्याएको […]

जीवन र संचिताको ‘राधा’ सफल कि असफल ?

असफल चलचित्रको पीडामा रन्थनिएका नायक जीवन लुइटेलका लागि चलचित्र ‘राधा’को व्यापार विशेष छ । शुक्रबारबाट रिलिज भएको यो चलचित्रले बक्स अफिसमा कति कलेक्शन गर्‍यो त ? निर्माणपक्षले दिएको जानकारी अनुसार ५ दिनमा चलचित्रले ६० लाख सेरोफेरोको व्यापार गरेको छ । संचिता लुइटेललाई शिर्ष भूमिकामा राखेर तयार भएको यो चलचित्रले नारीको कथा भनेको छ । संचिता […]

‘राधा’ प्रिमियरमा संचिता र जीवनको सुहाएको जोडी, सेल्फी क्रेज पनि उस्तै ?

आजबाट देशभरका हलमा रिलिज भएको चलचित्र ‘राधा’को बिहिबार दिउँसो काठमाण्डौको वीग मुभिजमा प्रिमियर गरिएको छ । चलचित्रका कलाकार, पत्रकार र अन्य चलचित्रकर्मीलाई निम्तो गर्दै निर्देशक योगेश घिमिरेले चलचित्रको प्रिमियर गरेका हुन् । पि्रमियरको मुख्य हाइलाइटमा नायक जीवन लुइटेल र नायिका संचिता लुइटेल थिए । दुबै जनाको तस्बिर कैद गर्न फोटोग्राफरलाई भ्याई नभ्याई थियो भने सेल्फी […]

२ करोड उठाउनु पर्ने दबाबमा जीवन र संचिता

करिअरको अप्ठ्यारो मोडमा पुगेका नायक जीवन लुइटेल र नायिका संचिता लुइटेललाई २ करोडको व्यापार गर्नुपर्ने दबाब छ । शुक्रबारबाट रिलिज हुन लागेको चलचित्र ‘राधा’ले २ करोड कमाई नगरेको खण्डमा निर्माता घाटामा जाने बताइएको छ । ७० लाखको बजेटमा निर्माण भएको भनिएको यो चलचित्रले लगानी उठाउन २ करोडको व्यापार गर्नुपर्ने हुन्छ । चलचित्रले १ करोड व्यापार […]

झापामा जीवन र संचिताको ‘राधा’को फस्टलुक सार्वजनिक

अधिकांश दृश्य झापामा खिचिएको चलचित्र ‘राधा’को फस्टलुक पनि झापामै खोलिएको छ । दमकमा आयोजित पत्रकार सम्मेलनमा दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले फस्टलुक उघारेका हुन् । कार्यक्रममा चलचित्रका निर्देशक योगेश घिमिरे, चलचित्र लेखक प्रदिप भारद्धाज उपस्थित थिए । निर्देशक योगेश घिमिरेले माया प्रेमको कथालाई मुख्य बिषय बनाएर एउटा उत्कृष्ट चलचित्र दिन खोजेको बताए । […]

जीवन र संचिताकै करिअर जोगाउने ‘राधा’

कात्तिक १२ गते २ ठूला हिन्दी चलचित्रसँग भिडन्त गर्न तयार छ, नेपाली चलचित्र ‘राधा’ । यो चलचित्रको गीतसंगीत त हिट भैसकेको छ । २ ठूला हिन्दी चलचित्र आएपनि आफूलाई खासै फरक नपर्ने र ७० वटा हल पाउने दाबी निर्देशक योगेश घिमिरेको छ । चलचित्र ‘राधा’मा नायक जीवन लुइटेल र नायिका संचिता लुइटेल मुख्य भूमिकामा छन् […]

फिल्म किन खेलाएको भन्नेलाई संचिताको जवाफ, किममाथि हमला गर्ने को ?(भिडियो समाचार)

यत्रो समय हराएकी नायिकालाई किन चलचित्र खेलाएको भन्दै केही साथीहरुले समाचार पनि लेख्नुभयो । चलचित्र ‘राधा’को पत्रकार सम्मेलनमा बोल्दै नायिका संचिता लुइटेलले भनिन् । उनले चलचित्र हेरेपछि सबै कुराको जवाफ मिल्ने पनि बताइन् । गायक रामकृष्ण ढकालले आफ्नो नयाँ एल्बम ‘आवरण’ विमोचन समारोहमा प्रत्यक्ष गीत गाए । भिडियोमा हामीले उनका चर्चित गीत तपाइलाई सुनाउनेछौ । […]

यस्तो रहेछ संचिताले सिउँदोमा सिन्दुर नलगाउनुको कारण (भिडियो समाचार)

नायक निखिल उप्रेतीसँग दोश्रो बिबाह गरेकी हुन् नायिका संचिता लुइटेलले । उनका २ सन्तान पनि छन् । निखिल र उनको सम्बन्ध निकै राम्रो छ । तर, संचिता एक कार्यक्रममा पुग्दा उनको सिउँदो खाली देखेपछि पत्रकारले प्रश्न सोधे-‘किन नलगाउनु भएको सिन्दुर ?’ आखिर के भनिन् त संचिताले । बलिउड नायिका उर्वशी रौटेलाले आफूलाई नेपालीले दिएको प्रेमले […]

संचिता ‘राधा’, तर जीवन ‘राम’

नायिका संचिता लुइटेल चलचित्रको पर्दामा राधा बन्दा नायक जीवन लुइटेल भने ‘कृष्ण’ होलान् भन्ने धेरैको अड्कल हुनसक्छ । तर, कात्तिक १२ गते तिहारको अवसर पारेर रिलिज हुन लागेको चलचित्र ‘राधा’मा संचिता शिर्ष भूमिकामा देखिदा जीवन भने ‘राम’को भूमिकामा छन् । काठमाण्डौ आज आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रको ट्रेलर र ३ गीत सार्वजनिक गरियो । कार्यक्रममा […]

‘अप्सरा’ जस्ती संचिता

नायिका संचिता लुइटेलले चलचित्र ‘अप्सरा’बाट नै नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेकी थिइन् । अप्सरा जस्तै देखिने संचितालाई लिएर चलचित्र बन्यो र राम्रै व्यापार गर्‍यो । करिअरमा धेरै उतारचढाव भोगेकी यी सुन्दरीले नायक निखिल उप्रेतीसँग दोश्रो बिहे गरेपछि भने सर्वाधिक चर्चा पाइन् । करिब ५ बर्ष लामो विश्राम र त्यसपछि २ सन्तानलाई जन्म दिएकी संचिता अहिले […]

पुनर्निर्माणमा जुट्न जीवन र संचिताले गरे यसरी आग्रह

पूननिर्माणमा जुट्न आग्रह गर्दै तयार भएको एक गीतको भिडियो सार्वजनिक भएको छ । डाक्टर भीष्मकुमार भूसालको शब्दमा तयार भएको ‘उठ जाग’ बोलको गीतको भिडियो तयार भएको हो । भ्रष्टचार विरुद्धको अभियन्ता तथा भूकम्प पश्चात पूननिर्माणमा खटिएका डाक्टर भूसालको ३ महिनामा ३ गीत सार्वजनिक भैसकेका छन् । पूननिर्माणका लागि यूवाहरु जुटेमा भूकम्पले भत्काएका संरचना बनाउन समय […]

जीवन र संचिता भन्दैछन्-‘आँखालाई के दोष’, ‘राधा’को गीत हेर्नुहोस्

तिहारमा रिलिज हुने चलचित्र ‘राधा’मा समावेश ‘आँखालाई के दोष’ बोलको गीत रिलिज भएको छ । प्रल्हाद तिमिल्सिना र मिलन अमात्यको आवाजमा समावेश यो गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत समावेश छ । चलचित्रको यो गीतमा नायक जीवन लुइटेल र नायिका संचिता लुइटेललाई फिचरिङ गरिएको छ । योगेश घिमिरेले निर्देशन गरेको चलचित्रको यो गीतमा कविराज गहतराजको […]

‘राधा’मा मोटाएकी संचिता ‘गुनगुन’मा दुब्लाइन्

नायिका संचिता लुइटेल चलचित्र ‘राधा’मा मोटाएकी थिइन् । उनी मोटाएको तस्बिर सार्वजनिक भएपछि यसले विभिन्न खालको चर्चा पाएको थियो । उनै संचिता अहिले एक नयाँ चलचित्रमा काम गरिरहेकी छिन् । संचिताले काम गरिरहेको चलचित्र ‘गुनगुन’को हाल छायांकन भैरहेको छ । यो चलचित्रलाई पुकार भट्टराइले निर्देशन गरिरहेका छन् । चलचित्रमा संचिताको साथमा रविन हुडको मुख्य भूमिका […]

संचिता लुइटेल फेरि मोटाइन्, तस्बिरमा स्पष्ट देखिन्छ नायिकाको बदलिएको फिगर

२ सन्तानलाई केही महिनाको अन्तरमा जन्म दिदा नायिका संचिता लुइटेलको फिगर केही बदलिएको थियो । संचिता सो समयमा खुबै मोटाएकी थिइन् । तर, पछि सन्तान हुर्काएर चलचित्र र म्यूजिक भिडियोमा आउँदै गर्दा संचिताले मेन्टेन गरिन् । संचिताको स्लिम फिगरले धेरैको ध्यान खिच्यो । संचिताको हातमा राम्रै चलचित्रहरु पनि आए । तर, अहिले उनी एउटा आशातित […]

‘राधा’को कथावस्तुले उत्साहित जीवन-संचिता, इलाममा खिचियो यसरि फिल्म

इलामको श्री अन्तु डाँडामा ‘राधा’ चलचित्रको सुटिङ भईरहदा नायिका संचिता लुइटेलले यसलाई  आफ्नो सफल चलचित्र ‘छोडी गए पाप लाग्ला’ पछिको अर्को उत्कृष्ट हुने बताइन् । नायिका लुइटेलले चलचित्रको कथावस्तुलाई दर्शकले रुचाउन सक्ने आँकलन पनि गरिन् । नायक जीवन लुइटेलसँग पर्दा शेयर गरिरहेकी संचिताले निर्देशक योगेश घिमिरेको मिहिनेत पनि चलचित्रमा देखिने बताइन् । चलचित्र प्राविधिक हिसाबले […]