Comments Add Comment

संचिता लुइटेल

List Grid
‘लीला’मा कसरि अटाइनन् नीता ?, मलिना र संचिता देखिदै

केही हप्ता अगाडि नायिका नीता ढुंगानाले चलचित्र ‘लीला’मा आफूले काम गर्ने पक्का भएको अनलाइनखबरसँग नै बताएकी थिइन् । यो चलचित्रमा काम गर्न पाउँदा नीता खुशी पनि थिइन् । तर, अहिले परिस्थिती उल्टो भएको छ । चलचित्रको छायांकन सुरु भएको १४ दिन भैसक्यो । तर, चलचित्रमा नीता छैनन् । यो चलचित्रमा २ नायिका छन्, मलिना जोशी […]

जीवन र संचिता विनै ‘राधा’को मुहुर्त, निर्देशकको यो कस्तो योजना ?

निर्देशक योगेश घिमिरेले आफ्नो नयाँ चलचित्र ‘राधा’को मुहुर्तमा कलाकारलाई निम्ता नै गरेनन् । यो चलचित्रको शुक्रबार मुहुर्त गरियो, तर मुख्य कलाकार नै  थिएनन् । निर्देशक घिमिरे यसपटक आफूले फरक योजनाका साथ चलचित्रको काम अगाडि बढाएको बताउँछन् । उनले प्रचारका लागि पनि नयाँ तरिका अपनाइने बताए । काठमाण्डौको एक मन्दिरमा मुहुर्त गरिएको यो चलचित्रको वैशाख २२ […]

नीतालाई विस्थापित गरिन् संचिताले, बनिन् जीवनकी ‘राधा’

चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’को असफलताले नायिका नीता ढुंगानालाई ठूलै घाटा लाग्ने छनक देखिएको छ । किनकी, नीताका लागि बर्षमा एउट हिट चलचित्र निर्देशन गरिरहेका निर्देशक योगशे घिमिरेले यसपटक भने उनको साथ छाडेका छन् । योगेश नयाँ चलचित्र ‘राधा’को छायांकनमा जाने तयारीमा छन् । यो चलचित्रमा नायक जीवन लुइटेल पक्का भैसकेका छन् । जीवन योगेशको […]