Comments Add Comment

संविधान

List Grid
कानुन बाझिएर स्थानीय तहलाई काम गर्न समस्या

१४ मंसिर, डोटी । ‘संविधानको अनुसूची–८ को ८ नं. बुँदामा आधारभूत र माध्यमिक शिक्षा स्थानीय तहको एकल अधिकार भनिएको छ । सोही अनुसार हामीले शिक्षा ऐन बनाउन खाज्यौं । तर शिक्षक संघ–महासंघहरुले संघीय ऐन नआई बनाउन नपाइने भन्दै विरोध गरे, हामीले ऐन बनाउन सकेनौं ।’ डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिकाका कानुन अधिकृत गोविन्दराज जोशीको भनाइ हो […]

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्न सरकारको निर्देशन

१७ कात्तिक, काठमाडौं । सरकारले अब उप्रान्त ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्न निर्देशन दिएको छ । गत ११ असोजमा बसेको मन्त्रिपरिषद बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा मातहत निकायमा जारी परिपत्रमा उल्लेख छ । कानून मन्त्रालयबाट गत असोज २८ मा जारी परिपत्रअनुसार ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को […]

लैंगिक न्यायको साझा अभियान

संविधानमा महिलाको हकअन्तरगत ‘महिलाविरुद्व धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन । त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानूनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ’ भनिएको छ । तर, आज पनि समाजमा महिला विरुद्ध हुने हत्या, हिंसा र विभेदका […]

संविधान कार्यान्वयनमा सरकार कहाँ चुक्यो ? प्रतिपक्षी कहाँ गए ?

४ असोज, काठमाडौं । संविधानसभाबाट नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको पाँच वर्ष पुरा भयो । यो बेला आम रुपमा एउटा प्रश्न छ– संविधान कार्यान्वयनमा सुस्तता किन ? तथापि, फिटिक्कै संविधान कार्यान्वयन नभएको भने होइन । संवैधानिक व्यवस्थाबमोजिम स्थानीय, प्रदेश र संघको निर्वाचन भयो । सोहीबमोजिम ७५३ स्थानीय, सात प्रदेश र संघीय सरकार गरी […]

संविधानको मृत्युवरण र सर्वोच्च अदालत

असीम उत्साह, बहुप्रतिक्षित शान्ति र चरम महत्वकांक्षासहित जारी भएको नेपालको संविधानले पाँच वर्ष व्यतीत गरेर शैशवावस्था पार गरेको छ । विगत पाँच वर्षका आरोह-अवरोहको समीक्षा गर्दै अघि बढ्न मार्गनिर्देश गर्ने दिन हो आजको संविधान दिवस । संविधान समग्र राज्यको सम्पत्ति हो । नागरिक र राज्यको सम्वन्ध स्थापित गर्ने आधिकारिक एवं सामाजिक दस्तावेज हो । जनआन्दोलनपछि […]

रोएर संविधानको विरोध

३ असोज, काठमाडौं । सरकारले संविधानको मर्म र भावनाको हत्या गरेको भन्दै अभियन्ताहरूले सामूहिक रुपमा रोएर विरोध प्रर्दशन गरेका छन् । हजारौंको बलीदानीबाट आएको संविधान प्रगतिशील भए पनि सरकारले संविधानको भावना विरोधी काम गरेको भन्दै स्वतन्त्र राष्ट्रिय अभियानले शनिबार विरोध कार्यक्रम गरेको हो । माइतीघर मण्डला, कोटेश्वर र तीनकुनेमा रुन नदिएपछि पशुपतिमा गएर विरोध गरिएको […]

संविधानले महिलालाई के दियो ?

नेपालमा महिलाका लागि संवैधानिक अधिकार स्थापित गर्ने पहिलो पाइलाको रूपमा नेपालको वैधानिक कानुन २००४ भएता पनि यसपछि विभिन्न समयमा जारी भएका संविधानहरूले महिला अधिकारको संरक्षण र प्रर्वद्धनमा ईंटा थप्दै आएको छ ।  त्यसयता नेपालले मानव अधिकार लगायतका अन्तराष्ट्रिय सन्धि-सम्झौताको अनुमोदन गरी पक्ष राष्ट्रको हैसियतमा आफ्ना प्रतिबद्धताहरू पूरा गर्ने क्रममा महिला अधिकारलाई स्थापित तथा संस्थागत गर्न […]

संविधानले वामदेवलाई मन्त्री बन्न दिन्छ ?

सत्तारूढ नेकपाको आन्तरिक राजनीति फेरि नयाँ मोडमा पुगेको छ । यसले सिङ्गो नेपाली राजनीति नै तरंगित बनाएको छ । प्रधानमन्त्री ओलीका विश्वासपात्र अर्थमन्त्री युवराज खतिवडाको बर्हिगमन निश्चित भएको छ भने पार्टी उपाध्यक्ष वामदेव गौतमको संघीय संसदमा प्रवेश हुने पक्कापक्की भएको छ । प्रधानमन्त्री ओली एक कदमपछाडि हटेका छन्, पार्टी उपाध्यक्ष गौतमको मनोकांक्षाको सारथी बन्न सहमत […]

बजेट र संविधान संशोधन सकियो, अब संसदको बिजनेस के ?

३२ जेठ, काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट पारित भइसकेको छ । बजेट अधिवेशनका रुपमा लिइने चालु अधिवेशनको मुख्य काम सकिएको छ । लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सालाई संवैधानिक मान्यता दिने विषय पनि चालु अधिवेशनको मुख्य कामका रुपमा आएर सम्पन्न भयो । निशान छाप परिवर्तनसम्बन्धी […]

कृष्ण खनालको प्रश्न– तपाईंहरुको मण्डेला खै ?

३ असोज, काठमाडौं । राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनाललाई गणतन्त्र र संघीयताका ‘कोरियोग्राफर’ भन्दा फरक पर्दैन । ०५९ सालमा पूर्वराजा ज्ञानेन्द्रले सत्ता हातमा लिँदै गर्दा निडर भएर गणतन्त्रको पक्षमा बोल्ने थोरै बुद्धिजीवीभित्र खनालको नाम आउँथ्यो । खनालले गणतन्त्र मात्र होइन, संघीयताको पनि जनमत तयार पार्न वौद्धिक क्षेत्रबाट महत्वपूर्ण भूमिका खेलेका थिए । आज देशमा पाँचौं संविधान […]

संविधानको होइन, दलको विकल्प खोजौं

नेपालको संविधान यही महिनादेखि तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । तर, संविधान दिवसमा भने निकै विचित्रका परिदृश्यहरु देखा परे । संविधान भनेको तत्कालीन राजनीतिक शक्तिको स्वार्थ, उपस्थिति, दबाव अथवा लेनदेनमा नै निर्माण गरिन्छ । अर्थात, शक्ति या पहुँचमा रहेका शक्तिबीच स्वार्थ या लेनदेन मिल्यो भने संविधान निर्माण हुन्छ । हाम्रो संविधानबारे […]

संशोधन नभएसम्म संविधान स्वीकार्य हुन सक्दैनः मुख्यमन्त्री राउत

५ असोज, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संशोधन विना संविधान स्वीकार्य हुन नसक्ने बताएका छन् । सप्तरीको कञ्चनरुप नगरपालिकामा शुक्रबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले त्रुटीपूर्ण संविधानको संशोधन आवश्यक रहेको बताए । ‘संविधान संशोधनको लागि संघर्ष जारी छ । सबैले आ-आफ्नो ठाउँबाट संघर्षलाई अगाडि बढाउनुपर्छ । संघर्ष विना अधिकार […]

संविधान दिवसमा टेलिकमको सहुलियत योजना

३१ भदौ, काठमाडौँ । नेपाल टेलिकमले २०७५ असोज १ गतेदेखि ‘इन्ट्रानेट लिज’ सेवाको महसुल दर परिमार्जन गर्नुका साथै वाइम्याक्स सेवामा प्रवर्धनात्मक योजना लागू गर्ने भएको छ । कर्पोरेट ग्राहकले टेलिकमको आइपी नेटवर्क प्रयोग गरी आफ्नो ‘मल्टिपल प्वाइन्ट कनेक्ट’ गर्नको लागि ‘इन्ट्रानेट लिज’ सेवाको उपयोग गर्न सक्छन् । बजार अवस्था र सेवाग्राहीको मागलाई ध्यानमा राखी महसुल दरलाई […]

तुलानारायण भन्छन्- मधेसवादीले संविधान स्वीकारे, अब समृद्धिको चरण

२१ माघ, जनकपुरधाम । मधेस मामिलाका विश्लेषक तुलनारायण साहले मधेसवादी दलले संविधान स्वीकार गरिसकेकाले अब समृद्ध मधेस प्रदेशका लागि सबैसँग हातेमालो गर्नुपर्ने बताएका छन् । प्रदेश २ को पहिलो प्रदेशसभा बैठकको अवलोकन गर्न जनकपुरधाम पुगेका साहले अनलाइनखबरसँग फेसबुक लाइभमा कुरा गर्दै अब मधेसवादी दलले नभने पनि संविधान स्वीकार गरिसकेको बताए । साहले भने- संविधान स्वीकार्य […]

वामपन्थीको नेतृत्वमा संविधान परिष्कृत गर्छाैंः खनाल

२ माघ, काठमाडौँ । एमालेका वरिष्ठ नेता झलनाथ खनालले वामपन्थीको नेतृत्वमा संविधानलाई परिष्कृत गर्दै लगिने बताएका छन् । अनेरास्ववियूद्वारा आयोजित दुईदिने काठमाडौँ उपत्यकास्तरीय प्रशिक्षण कार्यक्रमलाई यहाँ आज सम्बोधन गर्दै उनले समय परिस्थितिअनुसार संविधानलाई परिष्कृत गर्दै लैजाने बताए । पूर्वप्रधानमन्त्री खनालले नेपालको सीमांकन अझै नटुंगिएकामा दुःख व्यक्त गर्दै भने, ‘सन्धि सम्झौताले हाम्रो यो सिमाना भन्न सक्छौँ । […]

संविधानको अवस्थिति, मूल्य र अबको कार्यभार

नियमित आकस्मिकता नै मान्दा फरक नपर्ला, संवैधानिक यात्रामा दुई वर्ष पूरा गरेर तेस्रो वर्ष प्रवेश गर्दै गर्दा आज तराई मधेसका जनता आफ्नै आँगनमा जनप्रतिनिधिहरुको व्यग्रतापूर्वक प्रतिक्षा गरिरहेका छन् । संविधान दिवसकै दिन प्रदेश नम्बर दुईमा स्थानीय चुनावको मतगणना लोकतान्त्रिक उत्सवकै रुपमा अघि बढिरहेको छ । मानौं, मधेसमा मत गनेर संविधान दिवसको इन्कलाव मनाइँदैछ ! देश […]

राजपा नेपालका नेता भन्छन्-हाम्रो चिन्ता संविधान संशोधन हो, महाअभियोग होइन

१८ बैशाख, काठमाडौं । नवगठित राष्ट्रिय जनता पार्टी नेपालका नेता बृषेशचन्द्र लालले आफूहरुको चिन्ता महाअभियोग नभई संविधान संशोधन भएको बताएका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लागेको महांअभियोगबारे आफूहरुले छलफल गरेर निर्णय लिने उनले बताए । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजाना गरेको साक्षात्कारमा राजपा नेपालका नेता लालले भने भने,’यो आभियोगमा गम्भीर आरोपहरु लागेका छन्, त्यसैले संसदमा […]

संविधान संशोधन नगरी २१ गतेसम्म किन सर्‍यो संसद बैठक ?

१७ बैशाख, काठमाडौं । संविधान संशोधन गर्ने तयारी भइरहेका बेला आइतबार बसेको संसद बैठक एकाएक कार्यसूचीमै प्रवेश नगरी बैशाख २१ गतेसम्मका लागि स्थगित भयो । संविधान संशोधन प्रस्ताव कुनै हालतमा पास गराउने सरकारको तयारी र जसरी पनि रोक्ने विपक्षीको योजनाका बीच संसद बैठक स्थगित हुँदा धेरैका लागि चासोको विषय बनेको छ । नबनोस् पनि किन […]

एमालेकै समर्थनमा संशोधन प्रस्ताव पारित हुन्छ : कानूनमन्त्री नायक

१५ वैशाख, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले संसदको प्रक्रियामा रहेको संविधान संशोधन विद्येयक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सहमतिमै सर्बसम्मत रुपमा आईतबार पारित हुने दावी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा मन्त्री नायकले एमालेकै समर्थनमा उक्त संशोधन विद्येयक सर्वसम्मतीले पारित हुने दाबी गरेका हुन् । ‘यो प्रस्ताव […]

दलित समुदायलाई संविधानमार्फत पर्याप्त अधिकारः पररारष्ट्रमन्त्री

१४ फागुन, काठमाडौं । परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले दलित समुदायको उत्थानका लागि संविधानमै उचित व्यवस्था गरिएको बताएका छन् । मन्त्री महतले दलित समुदायलाई सामाजिक न्याय दिन नयाँ संविधानले उचित प्रतिनिधित्वको व्यवस्था गरेको समेत उल्लेख गरे । शनिबारबाट ललितपुरमा सुरु भएको एशीयन दलित अधिकार मञ्चको सम्मेलनलाई सम्बोधन गर्दै उनले स्थानीय तहमा दलित समुदायको उचित प्रतिनिधित्व […]

एमाले नेता खनाल भन्छन्- आन्दोलनसँग संविधानको मूल्य, मान्यता खरिद-बिक्री हुँदैन

१ मंसिर, इलाम । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधन आवश्यक नरहेको बताएका छन् । मधेस केन्द्रित दलहरुप्रति लक्षित गर्दै नेता खनालले कसैको आन्दोलनसँग संविधानको मूल्य, मान्यताको खरिद-बिक्री नहुनेसमेत बताए । प्रेस चौतारी इलामले बुधबार बिहान आयोजना गरेको पत्रकार भेटघाटमा उनले अहिले संविधान संशोधन नभइ कार्यान्वयनको आवश्यकता औंल्याए । अंगीकृत नागरिकता भएकालाई राष्ट्रप्रमुख […]