Comments Add Comment

संवेदनशिल बच्चा

List Grid
संवेदनशिल बच्चालाई कसरी हुर्काउने ?

कतिपय बच्चा यस्ता हुन्छन्, जो भावनात्मक रुपमा अत्यान्तै कोमल हुन्छन् । सानो कुराले उनीहरुलाई एकदमै दुःखी बनाउँछ, सानै कुराले अत्यान्तै खुसी पनि । उनीहरु छिटै विचलित हुन्छन् । स्पष्ट दृष्टिकोण भएको, अरुमाथि सहानुभुति राख्ने, प्रकृतिको सौन्दर्यप्रति आकर्षित हुने, संसारका अन्यायहरुको बारेमा जानकार र कसैलाई दुख परेको छ भने उसलाई सहयोग गर्ने मन भएका अति संवेदनशिल […]