Comments Add Comment

सग्लो समाज

List Grid
भोलिदेखि साप्ताहिक भिडियो म्यागजिन ‘सग्लो समाज’

डिसमिडिया नेटवर्क लिमिटेडले भोलि सोमबारदेखि साप्ताहिक भिडियो म्यागजिन “सग्लो समाज” प्रसार गर्ने भएको छ । हिमाल मिडियाले निर्माण गरिरहेको सो म्यागजिन पत्रकार तथा लेखक कनकमणि दीक्षितले प्रस्तुत गर्नेछन् । सो म्यागजिन डिश होमको सरोकार च्यानल (१३०) मा राती साढे ८ बजे प्रसार हुन्छ । ‘सग्लो समाज’ को पहिलो अंकमा विदेशी शक्तिका लागि लडाइँ लड्दा गोरखाली […]