Comments Add Comment

सत्कर्म

List Grid
छोटो फिल्म ‘सत्कर्म’ रिलिज

लक डाउनको समयमा छोटा चलचित्रको निर्माण बढेको छ । यसैविच, नेत्र इन्टरटेन्मेन्टको ब्यानरमा बनेको छोटो चलचित्र ‘सत्कर्म’ रिलिज गरिएको छ । यो छोटो चलचित्रले समाजमा अझै पनि केही राम्रा सोच र व्यवहार भएका मानिसहरु छन् भन्ने सन्देश दिएको छ । लकडाउनको समयमा समस्यामा परेकाहरुलाई सहयोग गर्ने समुहको कथालाई छोटो चलचित्रमा देखाइएको छ । नेत्र गुरुङले […]