Comments Add Comment

सत्यमान लामा

List Grid
बैंकिङ कसूरको आरोपमा सत्यमान लामा पक्राउ

३१ असार, काठमाडौं । प्रहरीले बैंकिङ कसूरको आरोपमा काभ्रेबाट सत्यमान लामालाई पक्राउ गरेको छ । बैंकिङ कसूरको आरोपमा उच्च अदालत पाटनबाट पक्राउ पुर्जी जारी भएपछि लामालाई पक्राउ गरेको काभ्रेका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयले उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाएको छ । लामा यसअघि गुण्डागर्दीको आरोपमा पटक पटक पक्राउ […]

मोस्ट वान्टेड दावा लामाका सहयोगी सत्यमान पक्राउ

७ फागुन, काठमाडौं । नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरी प्रहरीसँग विवाद गरेको अभियोगमा प्रहरीले उनलाई होटल सांग्रिला अगाडिबाट नियन्त्रणमा लिएको हाे । महाराजगञ्ज प्रहरी प्रमुख डीएसपी उमेश लम्सालले भने, ‘थप अनुसन्धान गरिरहेका छाैं ।’ काभ्रेको तेमाल गाउँपालिका–६, स्थायी घर भई बालुवाटार […]

ठगी आरोपमा समातिए काभ्रेका गुण्डा सत्यमान लामा

१७ असार, काठमाडौं । प्रहरीले काभ्रेका गुण्डा सत्यमान लामालाई ठगी आरोपमा पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको विशेष टोलीले उनलाई पक्राउ गरेको हो । महाशाखाका एक अधिकृतका अनुसार भूकम्प पीडितका लागि काभ्रेको तिमाल गाउँपालिकामा हस्पिटल बनाउँछु भनेर उनले १ करोड ७५ लाख रुपैयाँ लिएका थिए । ताइवानको संस्था ‘वल्र्ड विथ आउट सफरिङ’बाट […]